< Kitetidayta Ootho 5 >

1 Issi Hannaniya geetettiza asi Saphphira geetettiza ba machchira ba gade bayzides.
यसै समयमा हननिया नामका एक जना मानिसले उनकी पत्नी सफीरासित मिलेर आफ्नो एक टुक्रा जग्गा बेचे।
2 Machchiya Saphphiray loo7atha errishshin gadeza bayzzida miishshafe bagga shakki ashiidi bagga ehhidi kittetidayta kushshen immides.
आफ्नी पत्नीको पूर्ण जानकारीमा तिनले बिक्रीबाट प्राप्‍त रकमको केही हिस्सा आफ्ना निम्ति राखे, र बाँकी सबै प्रेरितहरूको चरणमा राखे।
3 Qasse Phixxirossay “haysso Hannaniya neni Xiillo Xyana bolla wordotanasine gade miishshafe ashshana mala xalla7ey ayys ne wozinan gellidee? Bayzanappe kasse gadez neeysa gidene? Ne bayzadeppe guye qasse miishshay ne kushshen deenee? Histtin ne hayssa mala wossita ne wozinnan qoppadii? Ne Xoossa bolla wordotadassa attin asa bolla gideena” gides.
त्यसपछि पत्रुसले भने, “हननिया, कसरी शैतानले तिम्रो हृदय भरिदियो र तिमीले पवित्र आत्मासँग झूट बोल्यौ। जग्गा बिक्रीबाट पाएको रकमबाट केही भाग आफ्ना लागि कसरी राख्न सक्यौ?
4
बिक्री गर्नुभन्दा पहिले के यो तिम्रो आफ्नै थिएन र? बिक्री गरिसकेपछि त्यसबाट प्राप्‍त रकम पनि तिम्रै अधीनमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो मनमा कसरी उत्पन्‍न भयो? तिमीले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग झूट बोलेका छौ।”
5 Hessa siyida mala Hannaniyay kunidi hayqqides. Hessa siyida asay wuri daroo babbides.
यो कुरा सुन्‍नेबित्तिकै, हननिया भुइँमा पछारिए र मरे। यो घटना सुन्‍ने सबैको मनमा ठूलो डर पस्यो।
6 Atumassay denddidi aha xaaxidine herakka ehaaththaidi mooggides.
अनि केही जवानहरू अगाडि आएर त्यस मृत शरीरलाई लुगाले बेह्रे। अनि बाहिर लगेर चिहानमा गाडिदिए।
7 Hedzdzu saatepe guye machchiya izi wanidakone errontta dashe yadus.
करिब तीन घण्टापछि तिनकी पत्नी त्यस ठाउँमा आइन्। त्यहाँ भएको घटनाका बारेमा तिनलाई केही थाहा थिएन।
8 Phixxirossaykka “Anne tas yootta, inte gadeza bayzzida wagaay hano xalalaa?” gides, Izakka “Ee haano ha wagaayn bayzzidos” gadus.
पत्रुसले तिनलाई सोधे, “मलाई भन, तिमीहरू दुवैले जग्गा बेचेर प्राप्‍त गरेको रकम त्यत्ति नै हो त?” “हो,” तिनले जवाफ दिइन्, “रकम त्यत्ति नै हो।”
9 Phixxirossaykka “inte Xoossa Ayana paccanas ayys issi dunna gidideti? heeko ne aziina moggida asati moggi simmidi karen pengge bolla deetes. Istti nenakka kessi eikki ehaaththaana” gides.
पत्रुसले तिनलाई भने, “प्रभुको आत्माको परीक्षा गर्न तिमीहरू दुवै कसरी सहमत भयौ? हेर! तिम्रो पतिलाई चिहानमा गाड्नेहरू बाहिर ढोकामै छन्। अब तिनीहरूले तिमीलाई पनि लिएर जानेछन्।”
10 Iza siyda mala herakka iza too bolla kunddada hayqqadus. Atumassaykka soo geellida mala hayqqidaro beeyidi kessi ehaaththaidi izi azzina achchan moggides.
त्यही क्षण पत्रुसको पाउनिर तिनी पछारिएर मरिहालिन्; अनि ती जवानहरू भित्र आए, र तिनलाई मरिसकेकी भेट्टाए। ती जवानहरूले तिनको मृत शरीर लगेर तिनकै पतिको चिहान छेउमा गाडिदिए।
11 Kummetha wossa keeththa asayne hessa siydda asay wuri daroo babiides.
सारा मण्डलीमाथि र यी घटनाहरू सुन्‍ने सबैमाथि ठूलो डर उत्पन्‍न भयो।
12 Kittetidaytikka dere garssan daroo malatanne mallalisiza mishsh ooththida. Amanizayti wuri “Solomonne pengge geetettiza assi simereetizason shiiqetees.
मानिसहरूका सामु प्रेरितहरूले धेरै अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गरे। सबै विश्‍वासीहरू एकसाथ सोलोमनको दलानमा भेला हुने गर्थे।
13 Istas babida gish oonnikka isttara wallakistanas koybeyna. Gido attin derey istta keehi bonches.
तिनीहरूलाई मानिसहरूले धेरै आदर गरे तापनि तिनीहरूका भेलामा सामेल हुने आँट कसैले गरेनन्।
14 Daroo maccatinne addetti wodeppe woden Godan ammani ammani istta bolla gujjetida.
तर पनि परमेश्‍वरमा विश्‍वास गर्ने पुरुष र स्त्रीहरूको संख्या दिनदिनै बढ्ने क्रम जारी नै रह्‍यो।
15 Hessa gaason Phixxirossay adhdhishin haray attin iza eeshshoy hargganchatappe bagga hargganchata bolla wodhdhana mala harggizayti zinniiza algga bollane zaphpha bolla karen zin7isetes.
यहाँसम्म कि पत्रुस हिँड्ने बाटोमा मानिसहरूले बिरामीहरू ल्याएर खाट र सुकुलमा सुताउन थाले, ताकि तिनी त्यो बाटो हिँड्दा पत्रुसको छायामात्रै भए तापनि कुनै बिरामीमाथि परोस्।
16 Yerusalame yushon diza kaatamatappe harggizaytane tuna ayanay waysizayta ehin wuri paxxida.
अशुद्ध आत्माले ग्रस्त भएका र बिरामी भएका आफ्ना परिवारका सदस्यहरूलाई यरूशलेमका वरिपरिका सहरहरूबाट मानिसहरूले ल्याउँदा त्यहाँ ठूलो भीड जम्मा भयो; र ती सबै निको पारिए।
17 Hessa wode qeessista hallaqayne izara diza Saduqaweti wuri qannate kumida.
प्रधान पुजारी र उनका सबै सहायकहरू, जो सदुकी पन्थका थिए, उनीहरूको हृदय डाहले भरियो।
18 kittetidayta oykkidi qachcho keeth gelthida.
अनि प्रेरितहरूलाई तिनीहरूले समातेर सार्वजनिक झ्यालखानामा हालिदिए।
19 Gido attin Goda kittanchay qaamara qachcho keeththa kaare doyydi istta kessidi,
तर मध्यरातको समयमा प्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले।
20 “Biidi Xoossa keethth gibbe giidon eqqidi hayssa deyoo qaala wurso deres yoottite” gides.
अनि तिनले भने, “जाओ, मन्दिरको आँगनमा खडा होओ, र यस नयाँ जीवनको पूर्ण सन्देश मानिसहरूलाई सुनाओ।”
21 Gadey wonitdda mala isttas yoottidayssa Xoossa keethth gibbe geellidi dereza tamarso oykkida, qeessista hallaqaynne izara dizaytti yidi Ayhudata duullatane Isra7ele dere cimmata kummeth issi bolla shishida. Kittetidayta qachcho keethafe ekki yanamala asse yedida.
तिनीहरूलाई भनिएझैँ नै झिसमिसेमै तिनीहरू मन्दिरको चोकभित्र पसे, र मानिसहरूलाई सिकाउन थाले। जब प्रधान पुजारी र उनका सहायकहरू भेला भए, तब उनीहरूले महासभा अर्थात् इस्राएलीहरूको प्रधानहरूको सम्पूर्ण सभालाई बोलाए। अनि प्रेरितहरूलाई झ्यालखानाबाट त्यहाँ ल्याउन मानिसहरू पठाए।
22 Kitteeti bida asati bidi istta qachcho keeththan demmibeytena, Simmidine
तर झ्यालखाना पुगेपछि हाकिमहरूले तिनीहरूलाई त्यहाँ भेट्टाएनन्। त्यसैले तिनीहरू फर्केर गएर यसो भने,
23 “Qachcho keethay loeththi qulfeti dees, Naggizaytikka peengge bolla eqqidishin beeyidos, gido attoshin nu doyy gellishin qass keeththan oonikka bawa” gida.
“हामीले झ्यालखानाका ढोकाहरूमा बलिया ताल्चाहरू लगाएका पायौँ। ढोकाहरूमा पहरेदारहरू तैनाथ थिए। तर जब ढोका खोल्यौँ, तब हामीले भित्र कसैलाई भेट्टाएनौँ।”
24 Xoossa keeth naggizayta hallaqayne qeessista hallaqatikka hessa siyda mala hanozan daro malalettidane isttas hanoy wuri tikk gides.
मन्दिरको पहरेदारहरूका सेनापति र मुख्य पुजारीहरूले जब यो खबर सुने, तब यसको नतिजा के हुने होला भनी अलमल परे।
25 Heerakka issi urray yiiddi “Hekko inte qachcho keeth gellithida asati Xoossa keeththa gibbe giidon eqqidi dere tammarison deettes” gidees.
त्यसै बेला एक जना त्यहाँ आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्! तपाईंहरूले झ्यालखानामा हाल्नुभएका मानिसहरू मन्दिरका आँगनहरूमा उभिएर मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”
26 Xoossa keeth naggizayta hallaqay ba oothanchatara bidi ista oykki ekki yidees. Oykki ehidaytti asay bena shuchchara cadontta mala babbidi wolqathontta loodara ehida.
यो कुरा सुन्‍नसाथ आफ्ना अधिकृतहरूको साथमा सेनापति मन्दिरतिर गए। अनि प्रेरितहरूलाई महासभामा ल्याए। तिनीहरूले शक्ति प्रयोग गरेनन्। किनकि त्यसो गर्दा तिनीहरूलाई मानिसहरूले ढुङ्गा हान्लान् भन्‍ने डर थियो।
27 Kittetidayta ehidi Ayhuda dulata sinththan essida. Qeessista hallaqaykka istta “Hayssa ha sunththan inte tammarsontta mala intes loo7ethi yootidoskkoshin inte inte timmiritan Yerussallame wursion deista. Qasse nunakka ha addeza suththas oychcheetizatyta histtanas gixxi denddidista” gides.
प्रेरितहरूलाई त्यहाँ ल्याइएपछि प्रधान पुजारीद्वारा प्रश्न गरिनका निम्ति तिनीहरूलाई महासभासामु उभ्याइयो।
प्रधान पुजारीले भने, “यस नाममा नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आदेश दिएका थियौँ। तैपनि तिमीहरूले यसै नाममा आफ्नो शिक्षाले सारा यरूशलेम भरिदिएका छौ। अनि यस मानिसको रगतको दोषी हामीलाई बनाउन तम्सिएका छौ।”
29 Phixxirossayne hankko kittetidaytika zaaridi hizzgida “Nuni asape aththidi Xoossas azazistanas beeses.
पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञाको पालन गर्नैपर्छ!
30 Inte iza miitha bolla kaqqi wodhdhida Yesussa nu aawantta Xoossi iza hayqqope denththides.
हाम्रा पुर्खाहरूका परमेश्‍वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले क्रूसमा झुण्ड्याएर मार्नुभएको थियो।
31 Izikka Isra7eele naytas nagarappe simmidi maristana mala Xoossi iza wursiofe bollanne ashshizade histtidi ba oshshachchan dhoqqu dhoqqu histtides.
इस्राएलले पश्‍चात्ताप गरोस् र पापको क्षमादान उहाँबाट होस् भनेर परमेश्‍वरले आफ्नो दाहिने हातपट्टि उच्‍च स्थानमा उहाँलाई राजकुमार र उद्धारकर्ताको रूपमा राख्नुभयो।
32 Nuunkka hayssas markkata. Qassekka Xoossi bees azazetizaytas immida xiillo ayanayka markka.
हामी ती कुराका साक्षी छौँ, र त्यसै गरी परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई उहाँले दिनुभएको पवित्र आत्मा पनि साक्षी हुनुहुन्छ।”
33 Asati hessa siyddi iita hanqo hanqqetida, wodhdhanakka koyidda.
यो कुरा सुनेपछि, तिनीहरू अत्यन्त क्रोधित भए, र तिनीहरूलाई मार्न खोजे।
34 Gido attin dere achchan kehi bonchetida issi woga asttamare, izikka Gemalliyale geetettiza Faarssawista baggay dullata ass gidon denddi eqqidi kittetidayt guuththa wode Karen gamm7ana mala azazides.
तर सबै मानिसहरूद्वारा सम्मानित व्यवस्थाका शिक्षक गमलिएल भन्‍ने एक जना फरिसी महासभामा उभिए। अनि प्रेरितहरूलाई केही समय त्यहाँबाट बाहिर लैजान आदेश दिए।
35 Dulata asas hizzgides “Isra7eele asato inte hayta asata bolla ooththanayssa daroo akekkara ooththanas beesses.
त्यसपछि तिनले महासभालाई यसरी सम्बोधन गरे: “इस्राएलका मानिस हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्ने विचार गर्दै हुनुहुन्छ, त्यसमा सतर्कतापूर्वक सोच्नुहोस्।
36 Hessafe kase issi Tewodassa geetettizadey bena giita ass histti qoodi denddin oydu xeetu derey iza kaallides. Ggido attin izi asa kushshen hayqqides. Iza kaallizaytikka coo lallettin iza hanoy coo mela gidides.
किनकि केही समयअगि थूदास भन्‍ने एक जना मानिस देखा पर्‍यो, जसले आफू कोही हुँ भन्‍ने दाबी गर्‍यो र चार सय जति मानिसहरू उसका समर्थक थिए। तर ऊ मारियो, उसका सबै चेलाहरू छरपस्ट भए, र सबै त्यसै बिलाएर गए।
37 Izappe guyekka derey tayybetiza wode Galila Yuday denddidi daro dere benara kaallethides. Bena kaallizaytakka demmides shin izikka dhayides. Iza kaallizaytikka wuri dhayda.
त्यस मानिसपछि जनगणनाका दिनहरूमा गालीलको यहूदा देखा पर्‍यो। उसले पनि केही मानिसहरूलाई जम्मा गरेर विद्रोहमा खडा भयो। ऊ पनि मारियो; र उसका सबै चेलाहरू छरपस्ट भए।
38 Hessa gish ta ha7i intena gizay hayta asata aggite, bochchopite. Istta qoofay woykko istta oosoy asappe gidiko dhayana.
त्यसैकारण अहिलेको सन्दर्भमा पनि म तपाईंहरूलाई सल्‍लाह दिन्छु: यी मानिसहरूलाई त्यसै हुन दिनुहोस्! यिनीहरूलाई छोडिदिनुहोस्। किनकि यदि यिनीहरूका उद्देश्य र क्रियाकलाप मानवीय हुन् भने ती असफल हुनेछन्।
39 Xoossafe gidiko qass inte istta teqqanas dandda7ekista. Oonne errizay inte Xoossara oyeetishe beistanakkonne.
तर यदि यो परमेश्‍वरबाट भएको हो भने तपाईंहरू यी मानिसहरूलाई आफ्ना कार्यबाट रोक्न सक्नु हुनेछैन। त्यस बेलामा तपाईंहरू आफैँलाई नै परमेश्‍वरको विरुद्ध लडिरहेको पाउनुहुनेछ।”
40 Isttika iza zooreza ekkidi kittetidayta xeeygidi garafisida. Namm7anththo Yesussa sunththan hasa7onta mala azazidi yedida.
तिनीहरूलाई उनले भनेका वचनले चित्त बुझ्यो। अनि तिनीहरूले प्रेरितहरूलाई भित्र झिकाए, र तिनीहरूलाई कोर्रा लगाए। त्यसपछि येशूको नाममा प्रचार नगर्नू भन्‍ने आदेश दिए, र तिनीहरूले प्रेरितहरूलाई छोडिदिए।
41 Kittetidaytikka iza sunththa gish kawushshateth ekkanas beesiza gish daroo uhaaththaa7etishe dulata asa achchafe kezzi bida.
येशूको नाममा अपमानित हुने योग्य हुन पाएकोमा आनन्दित हुँदै प्रेरितहरू महासभाबाट बाहिर गए।
42 Galas galas xoossa keeththaninne issa issa keeththan Yesussay izi Xoossi doridade gididayssa tammarsofenne sabbakope mullekka guye gibeytena.
येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने सुसमाचार घर-घर र मन्दिरका आँगनहरूमा दिनदिनै घोषणा गर्न र शिक्षा दिन तिनीहरूले छोडेनन्।

< Kitetidayta Ootho 5 >