< Kitetidayta Ootho 4 >
1 Phixxirossayne Yanissay asas hasa7an dishin qeessista hallaqatine Xoossa keethth nagizayta hallaqay qassekka saduqqaweti hasa7ay bayndda isttako yida.
पत्रुस र यूहन्ना जुन बेला मानिसहरूका सामु बोलिरहेका थिए, त्यसै समयमा पुजारीहरू, मन्दिरका रक्षकहरूका सेनापति र सदुकीहरू तिनीहरूकहाँ आए।
2 Yiidine kittetidayti asa tammarsizaysasiine Yesussa baggara beettida hayqqidayta denththa gish sabakkizaysas keehi hanqqeetida.
तिनीहरू निकै चिढिएका थिए। किनकि प्रेरितहरूले मानिसहरूलाई उपदेश दिँदै येशूमा मरेकाहरू पुनरुत्थान पारिन्छन् भन्ने घोषणा गरिरहेका थिए।
3 Phixxirossane Yanissa oykkidi gadey qammishin wonttana gakkanaas qachcho keeththan ayssida.
त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई बन्दी बनाए। त्यस बेला साँझ परिसकेको हुनाले तिनीहरूले उनीहरूलाई अर्को दिनसम्मका निम्ति झ्यालखानामा हाले।
4 Gido attin qaala siyda asappe dariza baggay ammanides. Ammanzza atuumma asa qooday gede ichchachchu shi gakkanaas dhoqqu gides.
तर उनीहरूको वचन सुन्नेहरूमध्ये धेरै जनाले त्यसमा विश्वास गरे। यसरी विश्वास गर्नेहरूको संख्या बढेर प्रायः पाँच हजार पुग्यो।
5 Wonttetha gaalas istta halaqatine cimmat qasseka musse woga tammariszzayti yerussalamen shiiqida.
भोलिपल्ट तिनीहरूका शासकहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू यरूशलेममा भेला भए।
6 Istta qeessista halqqa Hannaynne qayahaaththaay, Yanissay, Iskkindirosaynne qeessista halaqaso asay wuri he gadan beettida.
प्रधान पुजारी हन्नास त्यहाँ थिए। त्यसै गरी कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पुजारीको परिवारका अन्य मानिसहरू पनि त्यहाँ थिए।
7 Isttikka Phixxirossane Yanissa ba giidon aththi essiidi “hayssa inte ooththizay aza wolliqane? woykko oonna sunththane? gidi oychchida.
तिनीहरूले पत्रुस र यूहन्नालाई आफ्ना सामु उपस्थित गराए। अनि तिनीहरूसँग प्रश्न गर्न थाले: “कसको शक्तिबाट वा कसको नाममा तिमीहरूले यो गरेका हौ?”
8 He wode Phixxirossay xiillo ayanan kummidi “inteno dere hallaqato! dere cimmato!
त्यसपछि पवित्र आत्माले भरिएर पत्रुसले तिनीहरूलाई यस्तो जवाफ दिए: “हे जनताका शासकहरू र प्रधानहरू हो!
9 Inte hach ha too siila addezas ooththetida loo7o oosoy wani izi poxxidako inte nuna oychchiza gidiko,
हामीले एउटा लङ्गडो मानिसप्रति देखाएको दयालु कामको हिसाब मागिन्छ, र ऊ कसरी निको भयो भनी प्रश्न गरिन्छ भने,
10 inte kaqqin Xoossi hayqope denththida nazireete Yesuss kiristtossa sunththan izi paxxidaysane inte sinththan izi eqqidayssas intekka Isra7eele dere asay wuri hayssa errite.
तपाईं र इस्राएलका सबै मानिसहरूलाई यो कुरा थाहा होस्: नासरतका येशू ख्रीष्टको नामद्वारा यो काम भएको हो। उहाँलाई तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो। तर परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। उहाँकै नामद्वारा यो मानिस पूर्ण निको भई तपाईंहरूका सामु उभिएको छ।
11 Izikka inteni keeththa hiillati kadhi aggida shuchchay ginbbe keethas waanna hu7e gidides.
येशू ख्रीष्ट, “‘त्यही ढुङ्गा हुनुहुन्छ, जसलाई, तपाईं भवन निर्माण गर्नेहरूले अस्वीकार गर्नुभयो; तर उहाँ अहिले जगको मुख्य ढुङ्गा हुनुभएको छ।’
12 Atootethi hara oonnankka baawa, saloppe garssa baggara nu asa naytti atana mala nus immettiday hayssafe hara sunththi deena” gides.
अरू कसैमा मुक्ति पाइँदैन; किनकि स्वर्गमुनि अर्को कुनै नाम मानिसहरूलाई दिइएको छैन, जसबाट हामीले उद्धार प्राप्त गर्न सक्छौँ।”
13 Assaykka Phixxirossayne Yanissay hessaththo xali hasa7izayssa beeyddi isti tammarontta asi gididayssa erridi malaletidane istt kasse Yesussara dizadentta gididayssa akekida.
जब तिनीहरूले पत्रुस र यूहन्नाको यस्तो साहस देखेर तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तब तिनीहरू आश्चर्यचकित भए। ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले थाहा पाए।
14 He paxxida addezi isttara eqqidishin beeyida gish isttas hara oothanas gaassoy dhayides.
तर पूर्ण निको भएको व्यक्ति तिनीहरू नजिकै उभिरहेको देखिसकेपछि तिनीहरूले केही भन्न सकेनन्।
15 Hessa gish istta duulatappe kessana mala azazida. Hessafe qassekka shiqeetidi ba garssan zooretida.
त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई महासभाबाट बाहिर जाने आदेश दिए। उनीहरू बाहिर गएपछि तिनीहरूले आपसमा यसो भन्दै सरसल्लाह गर्न थाले।
16 Be garssan hizgida “hayta asata wossitino? Yerusalamen diza asay wuri istta kushshen hannida giita malata errides. Hessa gish nu ha yooza asa ballethanas danda7okko.
“यी मानिसहरूसँग हामीले कस्तो व्यवहार गरौँ?” तिनीहरूले सोध्न थाले। “तिनीहरूले गरेका अलौकिक चिन्हहरूको बारेमा यरूशलेममा बस्ने हरेक व्यक्तिले थाहा पाएका छन्, र हामी पनि यो कुरा इन्कार गर्न सक्दैनौँ।
17 Gido attin hayssi yoozi dere garsan keehi akkonita malane hayti asati namm7anththo hayssa ha sunththan hara onnaskka yootontta mala isttas loo7eththi yootana.”
तर यो कुरा अरू बढी मानिसहरूमा प्रचार हुनबाट रोक्नका निम्ति येशूको नाममा अब उप्रान्त कसैसँग नबोल्नू भनेर यिनीहरूलाई हामीले चेतावनी दिनैपर्छ।”
18 Istta xeeygidinne mulleka Yesuussa sunththan hassa7ontta malane tammarsontta mala azaziida.
त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र बोलाए; अनि येशूको नाममा केही पनि प्रचार नगर्नू र नसिकाउनू भनी आदेश दिए।
19 Phixxirossayne Yanissay qasse zaarid “nuni xoossafe bollara intes azazistanas beesizakonne ane inte Xoossa sinththan pirdite.
तर पत्रुस र यूहन्नाले जवाफ दिए, “परमेश्वरको कुरा नसुनेर तपाईंहरूको कुरा सुन्नु परमेश्वरका दृष्टिमा कुनचाहिँ उचित हुनेछ? आफैँ न्याय गर्नुहोस्!
20 Nuni nu beeydayssane nu siydayssa hassa7anappe guye gookk” gida.
किनकि जे कुरा हामीले देख्यौँ र सुन्यौँ, त्यो वचन नबोली हामी बस्न पटक्कै सक्दैनौँ।”
21 Qassekka istta bolla maanddidi yeedida, gasooykka hankko derey wuri hanida yooza gaason wurkka Xoossu galatiza gish istta qaxxayanas danddaibeyetena.
यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी सजाय दिने भनेर यस कुराको निर्णय तिनीहरूले गर्न सकेनन्। किनकि त्यहाँ जे घटना भएको थियो, त्यसका निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए।
22 He giita malatan paxxida addezas layththi uyddu taammufe bollako.
किनकि आश्चर्य प्रकारले निको पारिएको त्यो मानिसको उमेर चालीस वर्षभन्दा बढी थियो।
23 Phixxirossaynne Yanissay qachchoppe birshetidi gede ba asattako simmidi qeessista halaqatine dere ciimati istta gidaysa wursikka yoottida.
उनीहरू छोडिएपछि पत्रुस र यूहन्ना आफ्ना मानिसहरूकहाँ फर्केर गए। मुख्य पुजारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए।
24 Isttikka hessa siyida mala ba qaala dhoqqu histtidi isife Xoossakko hizzgi wassiida “Wooga Godo! neni salone sa7a abbane abba giidon dizayta wurssa medhdhadassa.
तिनीहरूले ती कुरा सुनिसकेपछि सबैले एकैसाथ उच्च सोरमा परमेश्वरसँग प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हे हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्टि गर्नुभयो।
25 Ne ashshikkara nus aawa Dawite dunaara Xilo Ayanan “Hankko dere asay aazas hanqqeti denddide? Deerey aazas meella maqqetizee?
तपाईंको सेवक हाम्रा पुर्खा दावीदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो: “‘किन मानिसहरू क्रोधित हुन्छन्, र मानिसहरूले व्यर्थमा षड्यन्त्र गर्छन्?
26 Biitta kawooti isife gagidi biitta harizayti issi bolla shiqeetida, Goda bollane dooreti tiyetidayssa bolla duullatida”) gides.
प्रभु र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्; र शासकहरू एकजुट भएर भेला भएका छन्।’
27 Tumappe Heridosayne Phanxxossa Philaxossay Isira7elatarane hara dere asaara hanno kaatamayin ne doora tiyida geeshsha naza Yesussa bolla yoo qachchanas shiqetida.
तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो सहरमा भेटघाट गरेका थिए।
28 Haysnkka ne wolqaninne ne sheenen kasse ne qopidaysa isti polida.
तिनीहरूले त्यही गरे, जुन तपाईंको शक्ति र इच्छाले यही गर्ने भनेर पहिलेबाट नै निर्णय गरिइएको थियो।
29 Godo ha7ikka istta manddetha ne beeya, nuni ne aylleti ne qaala babontta kummetha xallatethara yootana mala dandda7isa.
अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस्, र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्ने तुल्याउनुहोस्।
30 Paththanas ne kushshe mica, ne na geshshaza sunththan gita malata ooththa.
तपाईंको पवित्र सेवक येशूको नामद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन अनि अलौकिक चिन्हहरू देखाउन र अद्भुत कार्यहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।”
31 Istti woosidappe guye istti dizasoy qaaxides. wurikka Xiillo Ayanan kummidi Xoossa qaala xallatethan yootida.
तिनीहरूका प्रार्थनापछि तिनीहरू बसिरहेको ठाउँ हल्लियो। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिएर परमेश्वरको वचन साहससाथ बोल्न थाले।
32 Ammanizayti wurikka issi wozinaninne issi qoofan gaagi deetes. Istas dizay wursi issi bolla dees attin bess dizaz “haysi tas buzu7a mishsha” gizadey deena.
सबै विश्वासीहरू एकै हृदय र एकै मनका भएका थिए। कसैले पनि आफ्नो सम्पत्तिमाथि एकाधिकार दाबी गर्दैनथ्यो। तर तिनीहरूसँग भएका सम्पूर्ण कुराहरू तिनीहरूले अरूसँग बाँडचुँड गर्थे।
33 Kittetidaytikka Goda Yesussa denththa giita wolqan markkateth oykkida, Wuriso bolla giita Xoossa kiyatethi dees.
प्रेरितहरूले ठूलो शक्तिसाथ प्रभु येशू पुनर्जीवित हुनुभएको निरन्तर साक्षी दिन्थे। तिनीहरू सबैमाथि परमेश्वरको प्रशस्त अनुग्रह थियो।
34 Istta giidon meetottanchay issadeykka bawa. Gasooykka gade gidin keethe gidin bees diza wursii bayzzi bayzzi shishshida mishshe
तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो थिएन। किनकि जग्गाधनी र घरधनीहरूले आ-आफ्ना सम्पत्ति र मालमत्ताहरू समय-समयमा बेच्थे; र बिक्रीबाट आएको रकम ल्याउँथे।
35 kittetidayta kushshen woththidi issi issi urras izas koshshiza mala gisheetes.
अनि त्यो रकमलाई प्रेरितहरूको पाउमा राखिदिन्थे। तब जस-जसलाई खाँचो पर्थ्यो, त्यो तिनीहरूलाई बाँडिन्थ्यो।
36 Qophirose geetettizason diza Yossefo geetettizadey issi Lewe bagga assi dees. Izikka kittetidaytan “Barnnabassa” geeteti sumides. Hessas birshechay “minththetho naa” guussikko.
साइप्रस देशका लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हो) भन्ने गर्थे,
37 Izikka ba gade bayizida miishsha ehiidi kittetidayta kushshen wooththides.
उनले आफ्नो स्वामित्वमा भएको जग्गा बिक्री गरे। अनि त्यसबाट प्राप्त रकम ल्याएर प्रेरितहरूका पाउमा राखिदिए।