< Kitetidayta Ootho 6 >
1 Ammanizayta qooday dari dari biza wode girkke biittafe yida ayhuda asati yudan diza ayhuda asa bolla garssara zigiretida, gasooykka wursio wode miza kaathi gishishe ammiista wudan yegontta aggida gishasiko.
ती दिनहरूमा जब चेलाहरूको संख्या बढिरहेको थियो, तब हिब्रूभाषी यहूदीहरूका विरुद्ध ग्रीकभाषी यहूदीहरूले गनगन गरे। किनकि दैनिक भोजन वितरण गरिँदा तिनीहरूका विधवाहरूको बेवास्ता गरिएको थियो।
2 Hessa gish nu taammane namm7u kittetidayti ammaniza harata issi bolla shishshidi “Nuni kaathi gishshetho ooson gellidi Xoossa qaala tammariso agganas beesena” gida.
त्यसैले बाह्रै जना प्रेरितहरूले सबै चेलाहरूलाई भेला गराएर भने, “परमेश्वरको वचनको प्रचार गर्न छोडेर भोजनको सेवामा लाग्नु हाम्रा निम्ति उचित होइन।
3 Hessa gish nu ishshato inte garssafe ciniccata, xiillo ayanan kummidaytane loo7o markkateeth dizayta lappun asi doorte, hayssa halafeteth nu isttas immana.
दाजुभाइ-दिदीबहिनीहरू हो, आफ्ना बीचबाट पवित्र आत्मा र बुद्धिले भरिएका अनि सबैको आदर पाएका सात जना मानिसहरूलाई छान, जसलाई हामीले यस काममा नियुक्त गरौँ।
4 Nuni gidiko wossanine qaala yooton minnana.
अनि हामी हाम्रो ध्यान प्रार्थना र वचनको प्रचारमा केन्द्रित गर्न सक्छौँ।”
5 Istti gida yoyi siyidayta uhaaththaayssides, Ammanonine xiillo ayanan kummidayt Isxxifanose, Philliphosa, Phirisqqorossa, Niqqarona, ximmona, Pharmmenane Yudatethan gellida anxxokiya dere asa gidida Niqqolossa doorda.
यो प्रस्तावले समूहका सबैलाई खुशी तुल्यायो। अनि पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी धर्म अपनाएका शिक्षित निकोलाउसलाई तिनीहरूले छाने।
6 Heyta ehidi kittetidayta sinthth shishshida, istikka ba kushshe istta bolla wothidi isttas wossida.
छनौट गरिएका ती मानिसहरूलाई तिनीहरूले प्रेरितहरूसामु उपस्थित गराए। अनि प्रेरितहरूले प्रार्थना गरेर तिनीहरूका शिरमाथि आफ्ना हात राखे।
7 Xoossa qaalay aakki aakki bides, ammannizayta qooday yerussalamen dari dari bides, qeessistape darooti ammanida.
यसरी परमेश्वरको वचन फैलिँदै गयो, र यरूशलेममा चेलाहरूको संख्या तीब्रताका साथ बढ्दैगयो। पुजारीहरूमध्ये धेरै जनाले यस विश्वासलाई ग्रहण गरे।
8 He wode isxxifanosey Xoossa immotethanine wolqan kummid dereza garssan giitta malalisiza malatata ooththides.
परमेश्वरको शक्ति र अनुग्रहले भरिपूर्ण भएका स्तिफनसले मानिसहरूसामु अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू गरे।
9 Wozeetida Ayhudata woossa keeth geeteti xeeygetizasope yida asi gidida Qarenappene Iskkinddriyape; qassekka Kilqqiyappene Issiya awurajjatappe yida asatikka wuri Isxxifanosera marshetida.
तर त्यस समयमा स्वतन्त्र दलका सभाघर (यसको नाम यही थियो) भनिने सभाका सदस्यहरू, र साइरिनी र अलेक्जेन्ड्रियाका साथै किलिकिया र एशिया प्रान्तहरूका मानिसहरूले स्तिफनसको विरुद्ध वाद-विवाद गर्न थाले।
10 Gido attin cinccatethan izi hasa7iza hasa7ane izan diza Ayana eqqistanas danda7ibeyteena.
तर जुन बुद्धि र आत्माद्वारा उनी बोल्दथे, त्यसको विरुद्धमा तिनीहरूले प्रतिवाद गर्न सकेनन्।
11 Hessa gish “Isxxifanosey Musene Xoossu cayishin nu siydos” giza asata guyera gigisida.
त्यसैले तिनीहरूले केही मानिसहरूलाई गोप्य रूपमा उक्साएर यसो भन्न लगाए, “परमेश्वरको विरुद्धमा र मोशाको विरुद्धमा स्तिफनसले निन्दात्मक वचनहरू बोलेको हामीले सुनेका छौँ।”
12 Hessa wode dereza, dere cimmatane woga tammarisizayta denthethidanne Isxxifanose oyththidi dere duullatako shishshida.
त्यसरी तिनीहरूले जनता, प्रधानहरू र व्यवस्थाका शिक्षकहरूलाई उनको विरुद्ध भड्काएर तिनीहरूले स्तिफनसलाई समातेर महासभासामु ल्याए।
13 Iza bolla “Hayssi addezi Haysa geesha sooza bollane woga bolla cashsha qaala hasa7a mullekka aggibeyna.
तिनीहरूले झूटा साक्षीहरूद्वारा यस्तो आरोप लगाए “पवित्रस्थानका र व्यवस्थाका विरुद्ध यो व्यक्ति सधैँ बोलिरहन्छ।
14 Gasooykka haysi addezi Nazirete Yesussay hayssa Xoossa keethth dhayssana gishinnine nu mussepe ekkida woga laammana gi hasa7ishin nu siyidos” gi wordora markkatiza asata shishshi markkasida.
‘नासरतका येशूले यो स्थान नष्ट पार्नेछन् र मोशाले हामीलाई तोक्नुभएको रीतिथिति पनि उनले परिवर्तन गर्नेछन्’ भनेर यो मानिसले भनेको हामीले सुनेका छौँ।”
15 Duullata uttida asay wuri Isxxifanose tiishi histti xeellishin iza ayfesoy isttas kittancha ayfeso millati beetides.
महासभामा बसेका सबैले स्तिफनसलाई एक टकले हेरे, तिनको मुहार स्वर्गदूतको झैँ चहकिलो भएको देखे।