< यहोशू 19 >
1 दोस्रो चिट्ठा कुल-कुलअनुसार शिमियोनको कुललाई पर्यो । तिनीहरूको भाग यहूदाको कुलको अधीन रहेको भागको बिचमा थियो ।
İkinci kura Şimon'a, boy sayısına göre Şimonoğulları oymağına düştü. Onların payı Yahudaoğulları'na düşen payın sınırları içinde kalıyordu.
2 तिनीहरूको उत्तराधिकारमा यी ठाउँहरू थिएः बेर्शेबा, शेबा, मोलादा,
Bu pay Beer-Şeva ya da Şeva, Molada,
4 एल्तोलद, बतूल र होर्मा ।
Eltolat, Betul, Horma,
5 शिमियिनको भागमा यी पनि थिएः सिक्लग, बेथ-मर्काबोथ, हसर-सूसा,
Ziklak, Beytmarkavot, Hasar-Susa,
Beytlevaot ve Şaruhen'i içeriyordu. Köyleriyle birlikte toplam on üç kent.
7 शिमियोनका यी पनि थिएः ऐन, रिम्मोन, एतेर र आशान । यिनीहरू तिनीहरूका सहरहरूसहित चारवटा सहर थिए ।
Ayin, Rimmon, Eter ve Aşan; köyleriyle birlikte dört kent.
8 बालात-बेअरसम्म (अर्थात् नेगेवको रामा) यी सहरहरू वरिपरिका तिनीहरूका गाउँहरूलगायत सँगै थिए । यो कुल-कुलअनुसार शिमियोनको कुलको उत्तराधिकार थियो ।
Baalat-Beer, yani Negev'deki Rama'ya kadar uzanan bu kentlerin çevresindeki bütün köyler de Şimonoğulları'na aitti. Boy sayısına göre Şimonoğulları oymağının payı buydu.
9 शिमियोनको कुलको उत्तराधिकारले यहूदाको कुलको क्षेत्रको भाग निर्धारण गर्यो । किनभने यहूदाको कुललाई दिइएको भाग तिनीहरूका निम्ति धेरै ठुलो भय । शिमियोनको कुलले तिनीहरूका भागको बिचबाट तिनीहरूका उत्तराधिकार पायो ।
Şimonoğulları'na verilen pay Yahudaoğulları'nın payından alınmıştı. Çünkü Yahudaoğulları'nın payı ihtiyaçlarından fazlaydı. Böylece Şimonoğulları'nın payı Yahuda oymağının sınırları içinde kalıyordu.
10 कुल-कुलअनुसार तेस्रो चिट्ठा जबूलूनको कुललाई पर्यो । तिनीहरूको उत्तराधिकारको सिमाना सारीदमा सुरु भयो ।
Üçüncü kura boy sayısına göre Zevulunoğulları'na düştü. Topraklarının sınırı Sarit'e kadar uzanıyordu.
11 तिनीहरूको सिमाना पश्चिमतिर मरलासम्म र दब्बेशेतलाई छोयो; त्यसपछि यो योक्नामको सामुन्नेको खोलासम्म फैलिएको थियो ।
Sınır batıda Marala'ya doğru çıkıyor, Dabbeşet'e erişip Yokneam karşısındaki vadiye uzanıyor,
12 सारीदबाट सिमाना पूर्वतिर मोडियो र किस्लोथतबोरको सिमानासम्म छोयो । त्यहाँबाट दाबरतसम्म र यापीसम्म छोयो ।
Sarit'ten doğuya, gün doğusuna, Kislot-Tavor sınırına dönüyor, oradan Daverat'a dayanıyor ve Yafia'ya çıkıyordu.
13 त्यहाँबाट यो पूर्वतिर छिचोलेर गात-हेपेर र इथ-कासीनसम्म पुग्यो; त्यसपछि यो रिम्मोनसम्म पुग्यो र नेआतिर मोडियो ।
Buradan yine doğuya, Gat-Hefer ve Et-Kasin'e geçiyor, Rimmon'a uzanıyor, Nea'ya kıvrılıyordu.
14 सिमानाले हन्नतोनतिर उत्तरतिर मोड लियो र यिप्ताहएलको बेँसीमा टुङ्गियो ।
Kuzey sınırı buradan Hannaton'a dönüyor ve Yiftahel Vadisi'nde son buluyordu.
15 यो प्रदेशमा यी सहरहरू परेः काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथेलेहेम । तिनीहरूका गाउँहरूसहित बाह्रवटा सहर थिए ।
Kattat, Nahalal, Şimron, Yidala ve Beytlehem; köyleriyle birlikte on iki kentti.
16 यी सहरहरूलगायत तिनीहरूका गाउँहरूसहित कुल-कुलअनुसार यो जबूलूनको कुलको उत्तराधिकार थियो ।
Boy sayısına göre Zevulunoğulları'nın payı köyleriyle birlikte bu kentlerdi.
17 चौथो चिट्ठा कुल-कुलअनुसार इस्साखारको कुलको पर्यो ।
Dördüncü kura İssakar'a, boy sayısına göre İssakaroğulları'na düştü.
18 तिनीहरूका क्षेत्रमा यी परेः यिजरेल, कसुल्लोत, शूनेम,
Yizreel, Kesullot, Şunem,
19 हपरैम, शीओन र अनाहारत ।
Hafarayim, Şion, Anaharat,
20 यसमा रब्बीत, किश्योन, एबेस,
Rabbit, Kişyon, Eves,
21 रेमेथ, एन-गन्नीम, एन-हद्दा र बेथ-पसेस पर्छन् ।
Remet, Eyn-Gannim, Eyn-Hadda ve Beytpasses bu sınırların içinde kalıyordu.
22 तिनीहरूका सिमानाले तबोर, शहसूमा र बेथ-शेमेश छोयो र यर्दनमा अन्त भयो । तिनीहरूका गाउँहरूसहित सोह्रवटा सहर थिए ।
Sınır Tavor, Şahasima ve Beytşemeş boyunca uzanarak Şeria Irmağı'nda son buluyordu. Köyleriyle birlikte on altı kentti.
23 तिनीहरूका गाउँहरूसहित तिनीहरूको कुलअनुसार यो इस्साखारको उत्तराधिकार थियो ।
Boy sayısına göre İssakaroğulları oymağının payı köyleriyle birlikte bu kentlerdi.
24 पाँचौँ चिट्ठा कुल-कुलअनुसार आशेरको कुलमा पर्यो ।
Beşinci kura boy sayısına göre Aşeroğulları oymağına düştü.
25 तिनीहरूको सिमानामा हेल्कत, हली, बेतेन, अक्षाप,
Sınırları içindeki kentler Helkat, Hali, Beten, Akşaf,
26 अल्लम्मेलेक, अमाद र मिशाल पर्थे । पश्चिमतिरको सिमाना कार्मेल र शीहोरलिब्नातसम्म फैलिएको थियो ।
Allammelek, Amat ve Mişal'dı. Sınır batıda Karmel ve Şihor-Livnat'a erişiyordu.
27 त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो । यो उत्तरतिर काबूलसम्म गयो ।
Buradan doğuya, Beytdagon'a dönüyor, Zevulun sınırı ve Yiftahel Vadisi boyunca uzanarak kuzeyde Beytemek ve Neiel'e ulaşıyordu. Kavul'un kuzeyinden,
28 यो एब्रोन, रहोब, हम्मोन र कनासाथै महा-सीदोनसम्म पुग्यो ।
Evron, Rehov, Hammon ve Kana'ya geçerek Büyük Sayda'ya kadar çıkıyordu.
29 सिमाना रामातिर र टुरोसको किल्ला भएको सहरतिर मोडियो । त्यसपछि सिमाना होसातिर मोडियो र अक्जीबको प्रदेशमा,
Buradan Rama'ya dönüyor, sonra surlarla çevrili Sur Kenti'ne uzanıyor, Hosa'ya dönerek Akziv yöresinde, Akdeniz'de son buluyordu.
30 उम्मा, अपेक र रहोब समुद्रमा टुङ्गियो । तिनीहरूका गाउँहरूसहित बाइसवटा सहर थिए ।
Umma, Afek ve Rehov; köyleriyle birlikte yirmi iki kent,
31 तिनीहरूको गाउँलगायत सहरहरू यो कुल-कुलअनुसार आशेरको कुलको उत्तराधिकार थियो ।
boy sayısına göre Aşeroğulları oymağına verilen payın içinde kalıyordu.
32 छैठौँ चिट्ठा कुल-कुलअनुसार नप्तालीको कुललाई पर्यो ।
Altıncı kura Naftali'ye, boy sayısına göre Naftalioğulları'na düştü.
33 तिनीहरूको सिमाना हेलेपबाट, सानन्नीमको अग्राठको रुखबाट अदामी-नेकेब, याब्नेल र लक्कूमसम्म पुग्यो; यो यर्दनमा अन्त भयो ।
Sınırları Helef ve Saanannim'deki büyük meşe ağacından başlayarak Adami-Nekev ve Yavneel üzerinden Lakkum'a uzanıyor, Şeria Irmağı'nda son buluyordu.
34 सिमाना पश्चिमपट्टि अज्नोथ-तबोरतिर मोडियो र हक्कोकतिर लाग्यो; यसले दक्षिणमा जबूलूनलाई छोयो र पश्चिममा आशेरलाई र पूर्वमा यहूदालाई यर्दन नदीमा भेट्टायो ।
Sınır buradan batıya yöneliyor, Aznot-Tavor'dan geçerek Hukok'a erişiyordu. Güneyde Zevulun toprakları, batıda Aşer toprakları, doğuda ise Şeria Irmağı vardı.
35 यिनीहरू किल्ला भएका सहरहरू थिएः सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत,
Surlu kentler şunlardı: Siddim, Ser, Hammat, Rakkat, Kinneret,
37 केदेश, एद्रेई, एन-हासोर ।
Kedeş, Edrei, Eyn-Hasor,
38 यिरोन, मिग्दलएल, होरेम, बेथ-अनात बेथ-शेमेश थिए । तिनीहरूका गाउँहरूसहित उन्नाइसवटा सहर थिए ।
Yiron, Migdal-El, Horem, Beytanat, Beytşemeş; köyleriyle birlikte toplam on dokuz kent.
39 तिनीहरूका गाउँहरूसहित सहरहरू यो कुल-कुलअनुसार यो नप्तालीको उत्तराधिकार थियो ।
Boy sayısına göre Naftalioğulları oymağının payı köyleriyle birlikte bu kentlerdi.
40 सातौँ चिट्ठा कुल-कुलअनुसार दानको कुललाई पर्यो ।
Yedinci kura boy sayısına göre Danoğulları oymağına düştü.
41 यसको उत्तराधिकारको क्षेत्रमा सोरा, एश्तोल, इर-शेमेश,
Mülklerinin sınırı içinde kalan kentler şunlardı: Sora, Eştaol, İr-Şemeş,
42 शालवीन, अय्यालोन, इत्ला पर्थे ।
Şaalabbin, Ayalon, Yitla,
43 यसमा एलोन, तिम्ना, एक्रोन,
Elon, Timna, Ekron,
44 एल्तके, गिब्बतोन, बालात,
Elteke, Gibbeton, Baalat,
45 यहूद, बने-बरक, गात-रिम्मोन,
Yehut, Bene-Berak, Gat-Rimmon,
46 मे-यरकोन र योप्पापारिको क्षेत्रसँगै रक्कोन पर्थ्यो ।
Me-Yarkon ve Yafa'nın karşısındaki topraklarla birlikte Rakkon.
47 जब दानको कुल आफैमा हरायो, दानले लेशेमलाई आक्रमण गर्यो, यसविरुद्ध लड्यो, र तरवारले प्रहार गरेर यसलाई कब्जा गर्यो; यसलाई अधीन गरेर यसमा बसोबास गर्यो । तिनीहरूले लेशेमलाई आफ्नो पुर्खाको नाउँअनुसार यसको नाउँ राखे ।
Topraklarını yitiren Danoğulları gidip Leşem'e saldırdılar. Kenti alıp halkını kılıçtan geçirdikten sonra tümüyle işgal ederek oraya yerleştiler. Ataları Dan'ın anısına buraya Dan adını verdiler.
48 कुल-कुलअनुसार तिनीहरूको गाउँहरूसहितको सहरहरू यो दानको कुलको उत्तराधिकारको थियो ।
Boy sayısına göre Danoğulları oymağının payı köyleriyle birlikte bu kentlerdi.
49 जब इस्राएलका मानिसहरूले भूमिको बाँडफाँड गर्न सिद्ध्यायो, तिनीहरूले नूनका छोरा यहोशूलाई तिनीहरू माझमा एउटा भाग दिए ।
İsrailliler bölgelere göre toprakları bölüştürme işini bitirdikten sonra, kendi topraklarından Nun oğlu Yeşu'ya pay verdiler.
50 परमप्रभुको आज्ञाद्वारा तिनले मागेका, तिनीहरूले तिनलाई एफ्राइमको पहाडी देशको तिम्नथ-सेरह दिए । तिनले त्यो सहरको पुनर्निर्माण गरे र त्यहाँ बसे ।
RAB'bin buyruğu uyarınca, ona istediği kenti, Efrayim'in dağlık bölgesindeki Timnat-Serah'ı verdiler. Yeşu kenti onarıp oraya yerleşti.
51 भेट हुने पालको प्रवेशद्वारमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूको कुलहरूका अगुवाहरूले शीलोमा परमप्रभुको सामु चिट्ठा हालेर बाँडेका उत्तराधिकार यिनीहरू नै हुन् । यसरी तिनीहरूले भू-भाग बाँड्न सिद्ध्याए ।
Kâhin Elazar, Nun oğlu Yeşu ve İsrail oymaklarının boy başları tarafından Şilo'da RAB'bin önünde, Buluşma Çadırı'nın kapısında kura ile pay olarak bölüştürülen topraklar bunlardı. Böylece ülkeyi bölüştürme işini tamamladılar.