< प्रस्थान 17 >
1 परमप्रभुको निर्देशन मानी इस्राएलीहरूको सारा समुदाय सीनको उजाड-स्थानबाट यात्रा गरे । तिनीहरूले रपीदीममा छाउनी हाले, तर त्यहाँ मानिसहरूलाई पिउन पानी थिएन ।
Og al Israels Børns Menighed drog fra den Ørk Sin, paa deres Rejser, efter Herrens Mund, og de lejrede sig i Refidim, og Folket havde intet Vand at drikke.
2 त्यसैले मानिसहरूले तिनीहरूको अवस्थाको निम्ति मोशालाई दोष लगाए र भने, “हामीलाई पिउन पानी दिनुहोस् ।” मोशाले भने, “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन परमप्रभुको जाँच गर्छौ?”
Og Folket kivedes med Mose, og de sagde: Giver os Vand, at vi kunne drikke; og Mose sagde til dem: Hvad ville I kives med mig for? hvorfor ville I friste Herren?
3 मानिसहरू तिर्खाएका थिए । त्यसैले तिनीहरूले मोशाको विरुद्धमा गनगन गरे । तिनीहरूले भने, “तपाईंले हामीलाई मिश्रबाट किन निकालेर ल्याउनुभएको? हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई?”
Og Folket tørstede der efter Vand, og Folket knurrede imod Mose, og de sagde: Hvorfor har du ført os op af Ægypten, at lade mig og mine Børn og mit Kvæg dø af Tørst?
4 तब मोशाले परमप्रभुलाई पुकारा गरे, “यी मानिसहरूलाई मैले के गर्ने? तिनीहरू मलाई ढुङ्गा हान्न झण्डै तयार छन् ।”
Da raabte Mose til Herren og sagde: Hvad skal jeg gøre ved dette Folk? om et lidet saa stene de mig.
5 परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूभन्दा अगाडि जा, र इस्राएलका केही धर्म-गुरुहरूलाई पनि आफूसँगै लैजा । तैँले नदीमा प्रहार गरेको लट्ठी पनि सँगै लिएर जा ।
Og Herren sagde til Mose: Gak frem for Folket og tag med dig af de ældste af Israel, og tag din Stav, med hvilken du slog Floden, i din Haand, og gaa.
6 म होरेब पर्वतमा चट्टानमा तेरो सामु खडा हुनेछु, र तैँले चट्टानलाई हिर्का । मानिसहरूलाई पिउन चट्टानबाट पानी निस्केर आउनेछ ।” तब मोशाले इस्राएलका धर्म-गुरुहरूको दृष्टिमा त्यसै गरे ।
Se, jeg vil staa for dig der paa Klippen paa Horeb, og du skal slaa paa Klippen, saa skal der flyde Vand ud af den, at Folket maa drikke; og Mose gjorde saa for Israels ældstes Øjne.
7 इस्राएलीहरूको गनगन र “परमप्रभु हाम्रा बिचमा हुनुहुन्छ कि हुनुहुन्न?” भनी तिनीहरूले प्रभुको जाँच गरेकाले तिनले त्यस ठाउँको नाउँ मस्साह र मेरीबा राखे ।
Saa kaldte han Stedets Navn Massa og Meriba, for Israels Børns Kiv, og fordi de havde fristet Herren og sagt: Monne Herren være iblandt os eller ej?
8 तब रपीदीममा अमालेक जातिका सेना आएर इस्राएललाई आक्रमण गरे ।
Og Amalek kom og stred imod Israel i Refidim.
9 त्यसैले मोशाले यहोशूलाई भने, “केही मानिसहरू छानेर जाऊ र अमालेकीहरूसित युद्ध गर । भोलि म परमेश्वरको लट्ठी मेरो हातमा लिएर पर्वतको टुप्पोमा उभिनेछु ।”
Da sagde Mose til Josva: Udvælg os Mænd og drag ud, strid imod Amalek; jeg vil staa øverst paa Højen i Morgen, og Guds Stav skal være i min Haand.
10 त्यसैले मोशाको आज्ञामुताबिक यहोशू अमालेकीहरूको विरुद्धमा लडे जब कि मोशा, हारून र हूरचाहिँ पर्वतको टुप्पोमा उक्ले ।
Og Josva gjorde, som Mose havde sagt ham om at stride imod Amalek; men Mose, Aron og Hur gik op øverst paa Højen.
11 मोशाले आफ्ना हात माथि उठाउँदा इस्राएलले जित्थो भने तिनले आफ्ना हात तल झार्दा अमालेकीहरूले जित्न थाल्थे ।
Og det skete, naar Mose opløftede sin Haand, da fik Israel Overhaand; men naar han lod sin Haand synke, da fik Amalek Overhaand.
12 मोशाका हात थाक्दा हारून र हूरले एउटा ढुङ्गा ल्याएर तीमुनि राखिदिन्थे । त्यसै बेला हारून एकापट्टि र हूर अर्कोपट्टि बसेर तिनका हात माथि उठाउँथे । सूर्यास्त नहोउञ्जेलसम्म मोशाका हात थामिए ।
Men Mose Hænder bleve trætte, derfor toge de en Sten og lagde under ham, og han satte sig derpaa; og Aron og Hur holdt hans Hænder oppe, een paa den ene Side og een paa den anden Side; og hans Hænder bleve stadigt holdt oppe, indtil Solen gik ned.
13 अनि यहोशूले अमालेकीहरूलाई तरवारले पराजित गरे ।
Og Josva svækkede Amalek og hans Folk med skarpe Sværd.
14 परमप्रभुले मोशालाई भन्नुभयो, “यो कुरा एउटा पुस्तकमा लेख् र त्यो यहोशूलाई बताइदे किनकि म अमालेकीहरूको स्मृति आकाशमुनिबाट पूर्ण रूपमा नामेट पारिदिनेछु ।”
Og Herren sagde til Mose: Skriv dette til en Ihukommelse i Bogen, og indprent det i Josvas Øren; thi jeg vil visselig udslette Amaleks Ihukommelse under Himmelen.
15 तब मोशाले त्यहाँ एउटा वेदी बनाए र त्यसको नाउँ “परमप्रभु मेरो झण्डा हुनुहुन्छ” राखे ।
Og Mose byggede et Alter og kaldte dets Navn: Herren er mit Banner.
16 तिनले भने, “पुस्तादेखि पुस्तासम्म परमप्रभु नै अमालेकीहरूसित लड्नुभएको होस् भनेर उहाँको सिंहासनतिर हात उचालिएको थियो ।”
Og han sagde: Der er en udrakt Haand paa Herrens Trone; Herrens Strid skal være imod Amalek fra Slægt til Slægt.