< प्रेरित 23 >

1 पावलले महासभाका मानिसहरूलाई सिधा हेरेर भने, “हे दाजुभाइहरू हो, आजको दिनसम्म म परमेश्‍वरको अगि सबै असल विवेकमा जिएको छु ।
पौलुसे महासभारे लोकां केरे पासे रोड़ेच़ारे तेकतां ज़ोवं, “हे ढ्लाव अवं बेड़ि नेक नीती सेइं परमेशरेरे हुक्मां केरे मुताबिक ज़िन्दगी गुज़ारतो ओरोईं।”
2 प्रधान पूजाहारी हननियाले नजिकमा उभिरहेकाहरूलाई पावलको मुखमा हिर्काउन आज्ञा गरे ।
महायाजक हनन्याह पौलुसेरी एना गल्लां शुन्तां पौलुसे कां खड़े भोरे लोकन हुक्म दित्तो, कि एसेरे तुत्तरे पुड़ थप्पड़ बाथ।
3 त्यसपछि पावलले तिनलाई भने, “परमेश्‍वरले तपाईं चुन पोतेको पर्खाललाई पनि प्रहार गर्नुहुनेछ । तपाईं व्यवस्थाद्वारा मेरो न्याय गर्न बसिरहनुभएको छ, र पनि व्यवस्थाको विरुद्धमा गएर मलाई हिर्काउने आज्ञा दिनुहुन्छ?”
पौलुसे तैस सेइं ज़ोवं, “हे पाखंडी, परमेशर तीं बाए। तू इड़ी बिशोरोस कि मूसेरे कानूनेरे मुताबिक मेरो इन्साफ केरस, ते कुन तू मूसेरे कानूनेरे खलाफ बानेरो हुक्म देतस?”
4 ती नजिकमा उभिरहेकाहरूले भने, “के तँ परमेश्‍वरका प्रधान पूजाहारीको यसरी निन्दा गर्छस्?”
ज़ैना तैड़ी खड़खड़े थिये, त तैना ज़ोने लगे, “कुन तू परमेशरेरे महायाजकेरी तुहीन केरतस?”
5 पावलले भने, “दाजुभाइहरू हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्‍ने मलाई थाहा थिएन । किनभने यस्तो लेखिएको छ, ʼतिमीले तिम्रा मानिसहरूका शासकहरूबारे खराब कुरा बोल्नुहुदैन‘।”
पौलुसे तैन सेइं ज़ोवं, “ढ्लाव मीं पतो न थियो, कि ए महायाजक, किजोकि लिखोरूए, तू अपने लोकां केरे प्रधाने जो बुरू न ज़ो।”
6 जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब उनले परिषद्‍मा ठुलो सोरले भने, “दाजुभाइहरू हो, म फरिसीका छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा दृढ आशा भएकै कारणले मलाई न्याय गरिँदै छ ।”
पौलुस ज़ानतो थियो, कि तैन मां किछ सदूकी भी आन, ते किछ फरीसी लोक भी आन ते तै महासभाई मां ज़ोरे सेइं ज़ोने लगो, “हे ढ्लाव अवं त फरीसी लोकां केरे खानदेंनी मरां आईं, ते मीं पुड़ एनेईं एल्हेरेलेइ मुकदमो च़लेवरोए, कि अवं उमीद रखताईं कि मुड़दे फिरी ज़ींते भोले।”
7 उनले यो कुरा भनेपछि सदूकी र फरिसीहरूका बिचमा वादविवाद सुरु भयो, र सभा विभाजित भयो ।
पौलुसेरू एन ज़ोंते फरीसी ते सदूकी लोकन एप्पू मांमेइं लड़ाई शुरू भोइजेइ, ते सेब्भन एप्पू मांमेइं खल बनो।
8 किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन् ।
किजोकि सदूकी ज़ोतन कि मुड़दे ज़ींते नईं भोने, ते न स्वर्गदूतन ते न कोई आत्मा आए, पन फरीसी लोक एन दुइये गल्लन पुड़ विश्वास केरतन।
9 त्यसैले, त्यहाँ ठुलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्येका शास्‍त्रीहरू उठे, र यसो भन्दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौँ । यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त?”
तैखन तैना बेंस केरने लग्गे, शास्त्री लोकन मरां ज़ैना फरीसी लोकन मां थिये, तैना खड़े भोइतां लड़ाई केरतां ज़ोने लगे, “असां इस मैन्हु मां कोई कसूर न लहम, अगर केन्ची आत्मा या स्वर्गदूते एस सेइं कोई गल कियोरीए त फिरी कुन भोवं?”
10 जब त्यहाँ अझै ठुलो विवाद उठ्यो, तिनीहरूले पावललाई टुक्रा-टुक्रा पार्लान् कि भनेर मुख्य कप्‍तान डराए । त्यसैले, उनले तल गएर परिषद्का सदस्यहरूका बिचबाट पावललाई जबरजस्ती सेनाको किल्लामा ल्याउन सेनाहरूलाई आदेश दिए ।
गल एत्री बेद्धी जेई, कि फौजी पलटनरे सरदारे बुझ़ू, कि एरू न भोए कि पौलुसेरे टोटे-टोटे बनान, त तैनी हुक्म दित्तो कि बुन गाथ ते पौलुसे ज़बरदस्ती तैट्ठां कढा ते किल्लै मांजो आनां।
11 अर्को रात परमेश्‍वर उनको छेउमा आएर उभिनुभयो, र भन्‍नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”
तैस्से राती प्रभु यीशुए पौलुसे कां एइतां ज़ोवं, “हे पौलुस हिम्मत रख ज़ेन्च़रे तीं यरूशलेम नगरे मां मेरी गवाही दित्तोरीए, तेन्च़रे तीं रोमे मां भी गवाही देनी भोली।”
12 जब उज्यालो भयो, केही यहूदीहरूले मतो गरे, र तिनीहरू आफैँमाथि श्राप घोषणा गरेः तिनीहरूले यसो भने, कि तिनीहरूले पावललाई नमारेसम्म न केही खानेछन्, न त पिउनेछन् ।
होरसां झ़ेझ़ां किछ यहूदी मैनेईं मिलतां फैसलो कियो, ते कसम कमाई कि ज़ांतगर असां पौलुसे कत्ल न केरम, तांतगर किछ न खाम ते न पींम।
13 यसरी षड्‍यन्‍त्र गर्नेहरू चालिस जनाभन्दा बढी थिए ।
एस साज़िशी मां 40 मैनन् करां जादे थिये।
14 तिनीहरू प्रधान पूजाहारीहरू र अगुवाहरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्म केही नखाने र केही नपिउने भनी ठुलो भाकल गरेका छौँ ।
तैना प्रधान याजकन ते बुज़ुर्गन कां जे, ते ज़ोने लगे, “असन पुड़ लानत भोए, अगर असां पौलुसे मारनेरे बगैर किछ खाम या पींम, असेईं त तैस खतम केरनेरी कसम कमेवरीए।
15 त्यसैले, उनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने गरी परिषद्ले मुख्य कप्‍तानलाई पावललाई तल ल्याउनलाई भनोस् । हामीचाहिँ तिनी यहाँ आउनुअगावै तिनलाई मार्न तयार हुन्छौँ ।”
एल्हेरेलेइ तुस सब महासभा मां मिलतां फौजी पलटनारे सरदारे कां दरखुवास देथ, कि तै पौलुसे लोकां केरे सामने आने, ताके एस मुकदमेरी सारी हकिकत फिरी पतो च़ले, एस करां पेइले पौलुस इड़ी पैश कियो गाए, असां तियार आम, कि तैस मारम।”
16 तर तिनीहरूले उनलाई मार्न पर्खिरहेका थिए भनी पावलको भान्जाले सुने । त्यसैले, ऊ सेनाको किल्लाभित्र प्रवेश गरी पावललाई त्यो कुरा बताइदियो ।
पन ज़ैखन पौलुसेरे बेइनारे मट्ठे एस साजशरो पतो लगो, त तैनी किल्लै मां गेइतां पौलुसे पतो दित्तो, कि तैना लोक तैस मारनो चातन।
17 पावलले सेनाहरूमध्ये एक जना कप्‍तानलाई बोलाएर भने, “यो जवान केटालाई मुख्य कप्‍तानकहाँ लगिदिनुहोस्, किनभने उसँग उहाँलाई भन्‍ने केही कुरा छ ।”
तैखन पौलुसे सूबेदारन मरां अक कुजाव, ते तैस सेइं ज़ोवं, “कि इस जवाने फौजी पलटनरे सरदारे कां नेथ, किजोकि ए किछ ज़ोंनेरे लेइ ओरोए।”
18 त्यसैले, उनले जवान केटोलाई मुख्य कप्‍तानकहाँ लगे, र उनले भने, “कैदी पावलले मलाई बोलाए, र यो केटोलाई तपाईंकहाँ लैजान भने । उसँग तपाईंलाई भन्‍ने केही कुरा छ ।”
बस्सा, तैनी तै फौजी पलटनरे सरदारे कां साथी नीयो, ते ज़ोने लगो, “अवं पौलुसे ज़ै कैदी आए, तैनी अवं कुजाव, ते तैनी मीं कां दरखुवास कियोरीए, कि इस जवाने अवं तीं कां एन्ही, किजोकि ए किछ तीं सेइं ज़ोनू चाते।”
19 मुख्य कप्‍तानले त्यो केटोलाई हातले समातेर गोप्य ठाउँमा लगेर उसलाई सोधे, “तिमीले मलाई के भन्‍नु छ?”
फौजी पलटनरे सरदारे तैस जवानेरो हथ ट्लेइतां तै कनारे ज़ेरे नीयो ते तैस पुच्छ़ने लगो, “तू मीं सेइं कुन ज़ोनू चातस?”
20 त्यो जवान मानिसले भन्यो, “तिनीहरूले उनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने गरी ती यहूदीहरूले भोलि पावललाई तल परिषद्‌मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् ।
तैनी जवाने ज़ोवं, “यहूदी लीडरेईं अकोट्ठे भोइतां तीं कां दरखुवास देनेरो फैसलो कियोरोए। कि तू पौलुसेरी पुछ़ गन केरनेरे बहाने तैस महासभा मां आनस।
21 तर पावललाई उनीहरूको हातमा नसुम्पनुहोस्, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस उनलाई मार्न पर्खेर बसिरहेका छन् । उनीहरूले पावललाई नमारेसम्म खाना पनि नखाने र केही पनि नपिउने भनी भाकल गरेका छन् ।”
तू तैन केरि गल न मेन्ना, किजोकि कोई 40 मैनन् करां जादे यहूदी तैस पुड़ हमलो केरनेरी कोशिशी मां आन, तैनेईं कसम कमेवरी कि ज़ांतगर असां पौलुसे न मारम तांतगर असां किछ खाम या पींम, त असन लानत भोए, हुनी तैना तियारन, सिर्फ तेरे वादेरो इंतज़ारे।”
22 त्यसैले, प्रमुख कप्‍तानले त्यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए, “तिमीले मलाई भनेका यी कुराहरू अरू कसैलाई पनि नभन्‍नू ।”
फौजी पलटनरे सरदारे तै जवान वापस भेज़ो, ते तैस ज़ोवं कि गा, “एना गल्लां केरो ज़ैना तीं मीं सेइं ज़ोई, होरि केन्ची पतो न लोड़ी लग्गोरो।”
23 त्यसपछि तिनले दुई जना कप्‍तानलाई बोलाए, र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो पहरमा हिडँनुपर्नेछ ।”
तैखन तैनी दूई सूबेदार कुजाए, ते तैन सेइं ज़ोवं, “तुस 200 सिपाही ते 70 सुवार ते 200 भाले च़लानेबाले तियार रख्खा, तैनेईं राती 9 बज़ेई कैसरिया नगरे मां गानूए।
24 अनि उनले पावलले चढ्न सक्‍ने जनावरहरू उपलब्ध गराउन र उनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्‍याउनलाई आज्ञा गरे ।
ते पौलुसेरे लेइ घोड़े तियार रखा, ताके तै गवर्नर फेलिक्स कां हफाज़ती सेइं पुज़ाव गाए।”
25 त्यसपछि उनले यस्तो चिट्ठी लेखे ।
ते फौजरे प्रधाने अक चिट्ठी एस तरिकेरी लिखी।
26 “क्लाउडियस लुसियसबाट, माननीय राज्यपाल फेलिक्सलाई अभिवादन ।
“श्रीमान फेलिक्स गवर्नर क्लौदियुस लूसियासे जो नमस्कार।
27 यी मानिस यहूदीहरूबाट पक्रिएका थिए र तिनीहरूले यिनलाई मार्नै लागेका थिए । जब मैले सैन्‍यदलसहित गएर यी मानिसको उद्धार गरेँ, त्यसपछि तिनी रोमी नागरिक रहेछन् भन्‍ने कुरा थाहा पाएँ ।
ए तै मैनूए, ज़ै यहूदेईं ट्लातोरो थियो, ते एस तैना मारनेबाले थिये, त अवं सिपाही नेइतां साथी जेव, ते तै छुटाव, किजोकि मीं पतो थियो, कि तै अक रोमेरो रानेबालोए, त फौजी पलटन नेइतां छुटाव।
28 यिनीहरूले यी मानिसलाई किन दोष लगाएका रहेछन् भनी जान्‍नको लागि मैले तिनलाई तिनीहरूको परिषद्‌मा ल्याएँ ।
लिहाज़ा एन ज़ान्नेरी केरनेरे लेइ कि तैना तैस पुड़ कुन इलज़ाम लातन, मीं तै तैन केरि महासभा मां पैश कियो।
29 मैले थाहा पाएँ, कि उनीहरूले उनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा यी मानिसलाई दोष लगाएका रहेछन् । तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने तिनको विरुद्धमा त्यस्तो कसुर भएको मैले देखिनँ ।
ते पतो लगो, कि तैन केरो इलज़ाम तैन केरे कानूनेरे मुताबिक एसेरे खलाफ कोई एरो इलज़ाम नईं, कि ज़ेसेरे ज़िरिये सेइं असां तैस कैद केरम या मौतरी सज़ा देइ सखम।
30 र मलाई यो पनि जानकारी गराइयो, कि त्यहाँ यी मानिसलाई मार्नको लागि षड्‌यन्‍त्र गरिएको थियो । त्यसकारण, मैले तुरुन्तै यी मानिसलाई तपाईं समक्ष पठाइदिएको छु, र दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु । बिदा!”
मीं पतो लग्गोरोए कि एसेरे खलाफ कोई साज़िश भोइ राहोरीए, ते मीं ए जल्दी तीं कांजो भेज़ोरोए, ते मीं तैस पुड़ दाओ केरनेबालन भी ज़ोरूए, कि तैना भी तीं कां अपनो मुकदमो पैश केरन।”
31 यसरी सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञाअनुसार पावललाई लगे, र उनलाई सोही रात एन्टिपाट्रिस ल्याए ।
सिपाही, फौजी पलटनरे सरदारेरे हुक्मेरे मुताबिक पौलुसे एप्पू सेइं साथी नेइतां रातो रात अन्तिपत्रिस नगरे मां पुज़ाव।
32 अर्को दिन धेरैजसो सिपाहीहरूले पावललाई घोडचढीहरूसँग छोडेर उनीहरूचाहिँ सैन्य किल्लामा फर्के ।
होरसां दीसां घोड़ सुवारन तैस सेइं साथी अग्री-अग्री गानेरो हुक्म दित्तो, ते तै एप्पू किल्लै मांजो वापस च़लो जेव।
33 जब घोडचढीहरू कैसरिया पुगे, र तिनीहरूले शासकलाई पत्र हस्तान्तरण गरे, तिनीहरूले पावललाई पनि तिनीकहाँ बुझाए ।
ज़ैखन घोड़ सुवार कैसरिया नगरे मां पुज़े त तैनेईं गवर्नरे कां चिट्ठी देइतां पौलुस तैस कां पैश कियो।
34 जब शासकले चिट्ठी पढे, उनले पावल कुन प्रान्तबाट आएका हुन् भनी सोधे । तिनी किलिकियाबाट आएको कुरा थाहा पाएर
गवर्नरे चिट्ठी पेढ़तां पुच़्छ़ू, “ए कौस इलाकेरो रानेबालोए?” ज़ैखन तैस पतो लगो कि ए किलिकिया इलाकेरो रानेबालोए।
35 उनले भने, “तिमीलाई दोष लगाउने मानिसहरू आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्‍नेछु ।” तब उनले पावललाई हेरोदको दरबारमा राख्‍ने आज्ञा गरे ।
त तैनी ज़ोवं, कि अवं तेरो मुकदमो तैखन शुनेलो, “ज़ैखन तीं पुड़ दोष लाने बाले भी इड़ी हाज़र भोले।” तैखन तैनी हुक्म दित्तो कि पौलुसे हेरोदेसेरे पहेरे मां रख्खा।

< प्रेरित 23 >