< १ इतिहास 25 >
1 दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्ये कसैलाई वीणा, सारङ्गी र झ्यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः
Asimismo David y los príncipes del ejército apartaron para el ministerio a los hijos de Asaf, y de Hemán, y de Iditún, los cuales profetizaban con arpas, salterios y címbalos: y fue el número de ellos, de los varones que obraban en su ministerio:
2 आसापका छोराहरूबाटः जक्कूर, योसेफ, नतन्याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले ।
De los hijos de Asaf: Zacur, José, Natanías, y Asarela, hijos de Asaf, debajo de la mano de Asaf, el cual profetizaba al mandado del rey.
3 यदूतूनका छोराहरूबाटः गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तित्याह, आफ्ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्यवाद र स्तुति गर्नको निम्ति वीणा बजाउँथे ।
De Iditún: los hijos de Iditún; Godolías, Sori, Jesaías, Hasabías, y Matatías, seis debajo de la mano de su padre Iditún, el cual profetizaba con arpa para glorificar y alabar a Jehová.
4 हेमानका छोराहरूबाटः बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर र महजीओत ।
De Hemán: los hijos de Hemán; Bocciau, Mataniau, Oziel, Subuel, Jerimot, Jananias, Janani, Eliata, Guedelti, Romenti-ezer, Jezba-casa, Melloti, Otir, y Mahaziot.
5 यी सबै राजाका अगमवक्ता हेमानका छोराहरू थिए । परमेश्वरले हेमानको सिङ्लाई उच्च पार्नको निम्ति चौध छोराहरू र तिन छोरीहरू दिनुभयो ।
Todos estos fueron hijos de Hemán, vidente del rey en palabras de Dios, para ensalzar cuerno: y dio Dios a Hemán catorce hijos y tres hijas.
6 तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्वरको मन्दिरको सेवा गर्दा झ्याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए ।
Y todos estos estaban debajo de la mano de su padre para cantar en la casa de Jehová con címbalos, salterios, y arpas, para el ministerio del templo de Dios debajo de la mano del rey, de Asaf, de Iditún, y de Hemán.
7 सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्या २८८ जना थियो ।
Y fue el número de ellos con sus hermanos sabios en cánticos de Jehová, todos los sabios, doscientos y ochenta y ocho.
8 जवान र बूढा, गुरु र सिकारु दुवैले तिनीहरूका कामको निम्ति चिट्ठा हाल्थे ।
Asimismo echaron suertes, guarda contra guarda, el chico con el grande, el sabio con el discípulo.
9 आसापका छोराहरूको बारेः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्यो । दोस्रो चिट्ठा गदल्याहको परिवारलाई पर्यो, जम्मा १२ जना,
Y la primera suerte salió a Asaf por José. La segunda por Godolías, él con sus hermanos e hijos que eran doce.
10 तेस्रो चिट्ठा जक्कूर र तिनका छोराहरू र आफन्तलाई पर्यो, जम्मा १२ जना,
La tercera por Zacur, y sus hijos y hermanos, doce.
11 चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्यो, जम्मा १२ जना,
La cuarta por Isarí, y sus hijos y sus hermanos, doce.
12 पाँचौं नतन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La quinta por Natanías, y sus hijos y sus hermanos, doce.
13 छैटौं बुक्कियाह र तिनका छोराहरू र लाई पर्यो, जम्मा १२ जना,
La sexta por Bocciau, y sus hijos y sus hermanos, doce.
14 सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La séptima por Isreela, y sus hijos y sus hermanos, doce.
15 आठौं यशयाह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La octava por Jesaías, y sus hijos y sus hermanos, doce.
16 नवौं मत्तन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La nona por Matanías, y sus hijos y sus hermanos, doce.
17 दशौं शिमीका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा बाह्र जना,
La décima por Semeí, y sus hijos y sus hermanos, doce.
18 एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La undécima por Azareel, y sus hijos y sus hermanos, doce.
19 बाह्रौं हशब्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La duodécima por Hasabías, y sus hijos y sus hermanos, doce.
20 तेह्रौं शूबाएल र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La trecena por Subael, y sus hijos y sus hermanos, doce.
21 चौधौं मत्तित्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La catorcena por Matatías, y sus hijos y sus hermanos, doce.
22 पन्ध्रौं यरीमोत र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La quincena por Jerimot, y sus hijos y sus hermanos, doce.
23 सोह्रौं हनन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La dieziseisena por Jananías, y sus hijos y sus hermanos, doce.
24 सत्रौं योश्बाकाशा र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La decimaséptima por Jesbacasa, y sus hijos y sus hermanos, doce.
25 अठारौं हनानी र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La décimaoctava por Janani, y sus hijos y sus hermanos, doce.
26 उन्नाईसौं मल्लोती र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La décimanona por Melloti, y sus hijos y sus hermanos, doce.
27 बिसौं एलीआता र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La vigésima por Eliata, y sus hijos y sus hermanos, doce.
28 एक्काईसौं होतीर र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La veinte y una por Otir, y sus hijos y sus hermanos, doce.
29 बाईसौं गिद्दलती र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La veinte y dos por Gedelti, y sus hijos y sus hermanos, doce.
30 तेईसौं महजीओत र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
La veinte y tres por Mahaziot, y sus hijos y sus hermanos, doce.
31 चौबीसौं रोममती-एजेर र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना ।
La veinte y cuatro por Romenti-ezer, y sus hijos y sus hermanos, doce.