Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, 1-Chronicles Chapter 25 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/1-Chronicles/25 1) दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्ये कसैलाई वीणा, सारङ्गी र झ्यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः 2) आसापका छोराहरूबाटः जक्कूर, योसेफ, नतन्याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले । 3) यदूतूनका छोराहरूबाटः गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तित्याह, आफ्ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्यवाद र स्तुति गर्नको निम्ति वीणा बजाउँथे । 4) हेमानका छोराहरूबाटः बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर र महजीओत । 5) यी सबै राजाका अगमवक्ता हेमानका छोराहरू थिए । परमेश्वरले हेमानको सिङ्लाई उच्च पार्नको निम्ति चौध छोराहरू र तिन छोरीहरू दिनुभयो । 6) तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्वरको मन्दिरको सेवा गर्दा झ्याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए । 7) सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्या २८८ जना थियो । 8) जवान र बूढा, गुरु र सिकारु दुवैले तिनीहरूका कामको निम्ति चिट्ठा हाल्थे । 9) आसापका छोराहरूको बारेः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्यो । दोस्रो चिट्ठा गदल्याहको परिवारलाई पर्यो, जम्मा १२ जना, 10) तेस्रो चिट्ठा जक्कूर र तिनका छोराहरू र आफन्तलाई पर्यो, जम्मा १२ जना, 11) चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्यो, जम्मा १२ जना, 12) पाँचौं नतन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 13) छैटौं बुक्कियाह र तिनका छोराहरू र लाई पर्यो, जम्मा १२ जना, 14) सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 15) आठौं यशयाह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 16) नवौं मत्तन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 17) दशौं शिमीका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा बाह्र जना, 18) एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 19) बाह्रौं हशब्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 20) तेह्रौं शूबाएल र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 21) चौधौं मत्तित्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 22) पन्ध्रौं यरीमोत र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 23) सोह्रौं हनन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 24) सत्रौं योश्बाकाशा र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 25) अठारौं हनानी र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 26) उन्नाईसौं मल्लोती र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 27) बिसौं एलीआता र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 28) एक्काईसौं होतीर र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 29) बाईसौं गिद्दलती र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 30) तेईसौं महजीओत र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना, 31) चौबीसौं रोममती-एजेर र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!