< १ इतिहास 25 >

1 दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्‍ये कसैलाई वीणा, सारङ्गी र झ्‍यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः
داوود پادشاه و رهبران قوم اشخاصی را از خاندان آساف و هیمان و یِدوتون انتخاب کردند تا به همراهی بربط و عود و سنج پیامهای خدا را اعلان کنند. اسامی آنها و نوع خدمتشان به شرح زیر است:
2 आसापका छोराहरूबाटः जक्‍कूर, योसेफ, नतन्‍याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले ।
زکور، یوسف، نتنیا و اشرئیله (پسران آساف) که تحت سرپرستی آساف بودند. آساف به دستور پادشاه، پیام خداوند را اعلان می‌کرد؛
3 यदूतूनका छोराहरूबाटः गदल्‍याह, सेरी, यशयाह, शिमी, हशब्‍याह र मत्तित्‍याह, आफ्‍ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्‍यवाद र स्‍तुति गर्नको निम्ति वीणा बजाउँथे ।
جدلیا، صری، اشعیا، حشبیا و مَتّیتیا (پسران یِدوتون) که به سرپرستی پدرشان و با نوای چنگ پیام خداوند را اعلان می‌کردند و او را با سرود ستایش می‌نمودند؛
4 हेमानका छोराहरूबाटः बुक्‍कियाह, मत्तन्‍याह, उज्‍जीएल, शूबाएल, यरीमोत, हनन्‍याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्‍बाकाशा, मल्‍लोती, होतीर र महजीओत ।
هیمان: بقیا، متنیا، عزی‌ئیل، شبوئیل، یریموت، حننیا، حنانی، الیاته، جدلتی، روممتی عزر، یشبقاشه، ملوتی، هوتیر و محزیوت (پسران هیمان).
5 यी सबै राजाका अगमवक्ता हेमानका छोराहरू थिए । परमेश्‍वरले हेमानको सिङ्लाई उच्‍च पार्नको निम्ति चौध छोराहरू र तिन छोरीहरू दिनुभयो ।
خدا این چهارده پسر را به هیمان که نبی مخصوص پادشاه بود، بخشیده بود تا طبق وعده‌اش به هیمان به او عزت و قدرت داده باشد. هیمان سه دختر نیز داشت.
6 तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्‍दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्‍वरको मन्‍दिरको सेवा गर्दा झ्‍याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए ।
تمام این مردان به سرپرستی پدرانشان در خانهٔ خداوند سنج و عود و بربط می‌نواختند و به این ترتیب خدا را خدمت می‌کردند. آساف و یِدوتون و هیمان مستقیما از پادشاه دستور می‌گرفتند.
7 सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्‍या २८८ जना थियो ।
تمام این افراد و لاویانی که با ایشان همکاری می‌کردند برای سراییدن در وصف خداوند تربیت شده و در نواختن سازها ماهر بودند. تعداد کل گروه آنها ۲۸۸ نفر بود.
8 जवान र बूढा, गुरु र सिकारु दुवैले तिनीहरूका कामको निम्‍ति चिट्ठा हाल्‍थे ।
وظایف مخصوص سرایندگان، بدون در نظر گرفتن سن و تجربه، به قید قرعه تعیین شد.
9 आसापका छोराहरूको बारेः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्‍यो । दोस्रो चिट्ठा गदल्‍याहको परिवारलाई पर्‍यो, जम्मा १२ जना,
قرعهٔ اول به نام یوسف از خاندان آساف افتاد. دوم: جدلیا و پسران و برادرانش، ۱۲ نفر؛ سوم: زکور و پسران و برادرانش، ۱۲ نفر؛ چهارم: یصری و پسران و برادران او، ۱۲ نفر؛ پنجم: نتنیا و پسران و برادران وی، ۱۲ نفر؛ ششم: بقیا و پسران و برادران او، ۱۲ نفر؛ هفتم: یشرئیله و پسران و برادرانش، ۱۲ نفر؛ هشتم: اشعیا و پسران و برادران او، ۱۲ نفر؛ نهم: متنیا و پسران و برادرانش، ۱۲ نفر؛ دهم: شمعی و پسران و برادران وی، ۱۲ نفر؛ یازدهم: عزی‌ئیل و پسران و برادران او، ۱۲ نفر؛ دوازدهم: حشبیا و پسران و برادران او، ۱۲ نفر؛ سیزدهم: شبوئیل و پسران و برادرانش، ۱۲ نفر؛ چهاردهم: مَتّیتیا و پسران و برادران وی، ۱۲ نفر؛ پانزدهم: یریموت و پسران و برادران او، ۱۲ نفر؛ شانزدهم: حننیا و پسران و برادران او، ۱۲ نفر؛ هفدهم: یشبقاشه و پسران و برادران وی، ۱۲ نفر؛ هجدهم: حنانی و پسران و برادرانش، ۱۲ نفر؛ نوزدهم: ملوتی و پسران و برادران وی، ۱۲ نفر؛ بیستم: ایلیاته و پسران و برادران او، ۱۲ نفر؛ بیست و یکم: هوتیر و پسران و برادرانش، ۱۲ نفر؛ بیست و دوم: جدلتی و پسران و برادران او، ۱۲ نفر؛ بیست و سوم، محزیوت و پسران و برادران او، ۱۲ نفر؛ بیست و چهارم، روممتی عزر و پسران و برادرانش، ۱۲ نفر.
10 तेस्रो चिट्ठा जक्‍कूर र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा १२ जना,
11 चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा १२ जना,
12 पाँचौं नतन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
13 छैटौं बुक्‍कियाह र तिनका छोराहरू र लाई पर्‍यो, जम्मा १२ जना,
14 सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
15 आठौं यशयाह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
16 नवौं मत्तन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
17 दशौं शिमीका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा बाह्र जना,
18 एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
19 बाह्रौं हशब्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
20 तेह्रौं शूबाएल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
21 चौधौं मत्तित्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
22 पन्‍ध्रौं यरीमोत र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
23 सोह्रौं हनन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
24 सत्रौं योश्‍बाकाशा र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
25 अठारौं हनानी र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
26 उन्‍नाईसौं मल्‍लोती र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
27 बिसौं एलीआता र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
28 एक्‍काईसौं होतीर र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
29 बाईसौं गिद्दलती र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
30 तेईसौं महजीओत र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,
31 चौबीसौं रोममती-एजेर र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना ।

< १ इतिहास 25 >