< 역대상 7 >
1 잇사갈의 아들들은 돌라와 부아와 야숩과 시므론 네 사람이며
इस्साखारका चार छोराहरू तोला, पूवा, याशूब र शिम्रोन थिए ।
2 돌라의 아들들은 웃시와 르바야와 여리엘과 야매와 입삼과 스므엘이니 다 그 아비 돌라의 집 족장이라 대대로 용사더니 다윗 때에 이르러는 그 수효가 이만 이천육백 명이었더라
तोलाका छोराहरू उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल थिए । तोलाका सन्तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए, र आफ्ना पुस्ताका बिचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए । दाऊदको समयमा तिनीहरूको संख्या २२,६०० थियो ।
3 웃시의 아들은 이스라히야요 이스라히야의 아들들은 미가엘과 오바댜와 요엘과 잇시야 다섯 사람이 모두 족장이며
उज्जीका छोरा यिज्यहि थिए । यिज्यहिका छोराहरू मिखाएल, ओबदिया, योएल र यिश्याह थिए । यी पाँच जना सबै वंशका मुखियाहरू थिए ।
4 저희와 함께한 자는 그 보계와 종족대로 능히 출전할만한 군대가 삼만 육천 인이니 이는 그 처자가 많은 연고며
तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्नीहरू र छोराहरू थिए ।
5 그 형제 잇사갈의 모든 종족은 다 큰 용사라 그 보계대로 계수하면 팔만 칠천 인이었더라
इस्साखारका सबै वंशबाट तिनीहरूका आफन्तहरू योद्धाहरू थिए र तिनीहरूका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका सङ्ख्या जम्मा सतासी हजार योद्धा थिए ।
6 베냐민의 아들들은 벨라와 베겔과 여디아엘 세 사람이며
बेन्यामीनका तिन जना छोराहरू बेला, बेकेर र येदीएल थिए ।
7 벨라의 아들들은 에스본과 우시와 웃시엘과 여리못과 이리 다섯 사람이니 다 그 집의 족장이요 큰 용사라 그 보계대로 계수하면 이만 이천삼십사 인이며
बेलाका पाँच छोराहरू यसम्बोन, उज्जी, उज्जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्या २२,०३४ थियो ।
8 베겔의 아들들은 스미라와 요아스와 엘리에셀과 엘료에내와 오므리와 여레못과 아비야와 아나돗과 알레멧이니 베겔의 아들들은 이러하며
बेकेरका छोराहरू जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत थिए । यी सबै तिनका छोराहरू थिए ।
9 저희는 다 그 집의 족장이요 큰 용사라 그 자손을 보계대로 계수하면 이만 이백 인이며
तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्ख्या २०,२०० र थिए ।
10 여디아엘의 아들은 빌한이요 빌한의 아들들은 여우스와 베냐민과 에훗과 그나아나와 세단과 다시스와 아히사할이니
येदीएलका छोरा बिल्हान थिए । बिल्हानका छोराहरू येऊश, बेन्यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए ।
11 이 여디아엘의 아들들은 그 집의 족장이요 큰 용사라 그 자손 중에 능히 출전할만한 자가 일만 칠천이백 인이며
यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए ।
12 일의 아들은 숩빔과 훕빔이요 아헬의 아들은 후심이더라
(शुप्पीहरू र हुप्पीहरू इरका छोराहरू थिए, र हुशीहरू अहेरका छोराहरू थिए ।)
13 납달리의 아들들은 야시엘과 구니와 예셀과 살룸이니 이는 빌하의 손자더라
नप्तालीका छोराहरू यहसेल, गुनी, येसेर र शिल्लेम थिए । यी बिल्हाका नातिहरू थिए ।
14 므낫세의 아들들 그 처의 소생은 아스리엘이요 그 첩 아람 여인의 소생은 길르앗의 아비 마길이니
मनश्शेका अस्रीएल नाम गरेका छोरा थिए, जसलाई अरामी उपपत्नीले जन्माएकी थिइन् । तिनले पनि गिलादका पिता माकीरलाई जन्माइन् ।
15 마길은 훕빔과 숩빔의 누이 마아가라 하는 이에게 장가들었더라 므낫세의 둘째 아들의 이름은 슬로브핫이니 슬로브핫은 딸들만 낳았으며
माकीरले हुप्पीहरू र शुप्पीहरूबाट एउटी पत्नी ल्याए । माकीरकी बहिनीको नाउँ माका थियो । मनश्शेका अर्का सन्तानको नाउँ सलोफाद थियो, जसका छोरीहरू मात्र थिए ।
16 마길의 아내 마아가는 아들을 낳아 그 이름을 베레스라 하였으며 그 아우는 이름이 세레스며 세레스의 아들은 울람과 라겜이요
माकीरकी पत्नी माकाले एउटा छोरो जन्माइन् र तिनको नाउँ तिनले पेरेश राखिन् । तिनका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए ।
17 울람의 아들은 브단이니 이는 다 길르앗의 자손이라 길르앗은 마길의 아들이요 므낫세의 손자며
ऊलामका छोरा बदान थिए । मनश्शेका नाति माकीरका छोरा गिलादका सन्तानहरू यी नै थिए ।
18 그 누이 함몰레겟은 이스훗과 아비에셀과 말라를 낳았고
गिलादकी बहिनी हम्मोलेकेतले ईशोद, अबीएजेर र महलाल लाई जन्माइन् ।
19 스미다의 아들은 아히안과 세겜과 릭히와 아니암이더라
शमीदाका छोराहरू अहियन, शकेम, लिखी र अनीआम थिए ।
20 에브라임의 아들은 수델라요 그 아들은 베렛이요 그 아들은 다핫이요 그 아들은 엘르아다요 그 아들은 다핫이요
एफ्राइमका सन्तानहरू यसप्रकार थिएः एफ्राइमका छोरा शूतेहल थिए । शूतेहलका छोरा बेरेद थिए । बेरेदका छोरा तहत थिए । तहतका छोरा एलादा थिए । एलदका छोरा छोरा तहत थिए ।
21 그 아들은 사밧이요 그 아들은 수델라며 저가 또 에셀과 엘르앗을 낳았더니 저희가 가드 토인에게 죽임을 당하였으니 이는 저희가 내려가서 가드 사람의 짐승을 빼앗고자 하였음이라
तहतका छोरा जाबाद थिए । जाबादका छोरा शूतेहल थिए । (एसेर र एलादलाई चाहिं गातका मनिसहरूका गाईबस्तु लुट्न जाँदा त्यहाँका आदिवासीले मारे ।)
22 그 아비 에브라임이 위하여 여러 날 슬퍼하므로 그 형제가 와서 위로하였더라
तिनीहरूका पिता एफ्राइमले तिनीहरूको निम्ति धेरै दिनसम्म शोक गरे, र तिनका दाजुभाइ तिनलाई सान्त्वना दिन आए ।
23 그 후에 에브라임이 그 아내와 동침하였더니 아내가 잉태하여 아들을 낳으니 그 집이 재앙을 받았으므로 그 이름을 브리아라 하였더라
तिनले आफ्नी पत्नीसित सहवास गरे । तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन् । त्यसको नाउँ एफ्राइमले बरीआ राखे, किनभने तिनको परिवारमा दुःख आएको थियो ।
24 에브라임의 딸은 세에라니 저가 아래 윗 벧호론과 우센세에라를 세웠더라
तिनकी छोरी शेराह थिइन्, जसले तल्लो र माथिल्लो बेथ-होरोन अनि उज्जेन-शेराह बनाइन् ।
25 브리아의 아들들은 레바와 레셉이요 레셉의 아들은 델라요 그 아들은 다한이요
तिनका छोरा रपाह थिए । रपाहका छोरा रेशेप थिए । रेपेशका छोरा तेलह थिए । तेलहका छोरा तहन थिए ।
26 그 아들은 라단이요 그 아들은 암미훗이요 그 아들은 엘리사마요
तहनका छोरा लादान थिए । लादानका छोरा अम्मीहूद थिए । अम्मीहूदका छोरा एलीशामा थिए ।
27 그 아들은 눈이요 그 아들은 여호수아더라
एलीशामाका छोरा नून थिए । नूनका छोरा यहोशू थिए ।
28 에브라임 자손의 산업과 거처는 벧엘과 그 향리요 동에는 나아란이요 서에는 게셀과 그 향리며 또 세겜과 그 향리니 아사와 그 향리까지며
तिनीहरूका सम्पत्ति र बसोबास गरेका ठाउँहरू बेथेल र त्यसका वरिपरीका गाउँहरू थिए । तिनीहरू पूर्वमा नारान, पश्चिममा गेजेर र त्यसका बस्तीहरू, र शकेम र त्यसका बस्तीहरू अय्याह र त्यसका बस्तीहरूसम्म फैलिए ।
29 또 므낫세 자손의 지경에 가까운 벧스안과 그 향리와 다아낙과 그 향리와 므깃도와 그 향리와 돌과 그 향리라 이스라엘의 아들 요셉의 자손이 이 여러 곳에 거하였더라
मनश्शेको सिमानामा बेथ-शान र त्यसका गाउँहरू, तानाक र त्यसका गाउँहरू, मगिछो र त्यसका गाउँहरू र दोर र त्यसका गाउँहरू थिए । यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्तानहरू बसोबास गरे ।
30 아셀의 아들들은 임나와 이스와와 이스위와 브리아요 저희의 매제는 세라며
आशेरका छोराहरू यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन् ।
31 브리아의 아들들은 헤벨과 말기엘이니 말기엘은 비르사잇의 아비며
बरीआका छोराहरू हेबेर र बिर्जेतका पिता मल्कीएल थिए ।
32 헤벨은 야블렛과 소멜과 호담과 저희의 매제 수아를 낳았으며
हेबेरका छोराहरू यप्लेत, शोमेर र होताम थिए । तिनीहरूकी बहिनी शूअ थिइन् ।
33 야블렛의 아들들은 바삭과 빔할과 아스왓이니 야블렛의 아들은 이러하며
यप्लेतका छोराहरू पासक, बिम्हाल र अश्वात थिए । यिनीहरू यप्लेतका सन्तान थिए ।
34 소멜의 아들들은 아히와 로가와 호바와 아람이요
यप्लेतका भाइ शोमेरका छोराहरू अही, रोहगा, हूब्बा र अराम थिए ।
35 그 아우 헬렘의 아들들은 소바와 임나와 셀레스와 아말이요
शोमेरका भाइ हेलेमका छोराहरू सोपह, यिम्न, शेलेश र आमाल थिए ।
36 소바의 아들들은 수아와 하르네벨과 수알과 베리와 이므라와
सोपहका छोराहरू सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह,
37 베셀과 훗과 사마와 실사와 이드란과 브에라요
बेसेर, होद, शामा, शिल्शा, यित्रान र बीरा थिए ।
38 예델의 아들들은 여분네와 비스바와 아라요
येतेरका छोराहरू यपुन्ने, पिस्पा र अरा थिए ।
39 울라의 아들들은 아라와 한니엘과 리시아니
उल्लाका छोराहरू आरा, हन्नीएल र रिसिया थिए ।
40 이는 다 아셀의 자손으로 족장이요 뽑힌 큰 용사요 방백의 두목이라 출전할만한 자를 그 보계대로 계수하면 이만 육천 인이었더라
यी सबै आशेरका सन्तानहरू थिए । तिनीहरू वंश पुर्खाहरू, पिताका घरानाहरूका मुखियाहरू, विशिष्ट मानिसहरू, योद्धाहरू, र अगुवाहरूका मुखिया थिए । तिनीहरूको वंशावलीको सूचीअनुसार सेनाको लागि योग्य मानिसहरूको संख्या छबिस हजार थियो ।