< Ezra 2 >
1 Ga lissafin waɗanda suka dawo daga bauta a Babilon, waɗanda Nebukadnezzar sarkin Babilon ya kwasa zuwa bauta a ƙasar Babilon (sun dawo Urushalima da Yahuda, kowa ya koma garinsu.
राजा नबूकदनेसरको निर्वासनबाट छुटेर फर्कने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । यी मानिसहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
2 Sun komo tare da Zerubbabel, da Yeshuwa, da Nehemiya, da Serahiya, da Re’elaya, da Mordekai, da Bilshan, da Misfar, da Bigwai, da Rehum, da Ba’ana). Ga jerin mazan mutanen Isra’ila.
तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो ।
3 Zuriyar Farosh mutum 2,172
परोशका परिवारका २,१७२
6 ta Fahat-Mowab (ta wurin Yeshuwa da Yowab) 2,812
येशूअ र योआबका सन्तानबाट पहत-मोआबका परिवारका २,८१२
16 ta Ater (ta wurin Hezekiya) 98
हिजकियाबाट आतेरका परिवारका ९८
25 na Kiriyat Yeyarim, da Kefira Beyerot 743
किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
रामा र गेबाका मानिसहरू ६२१
31 na ɗayan Elam ɗin 1,254
अर्को एलामका मानिसहरू १,२५४
33 na Lod, da Hadid da Ono 725
लोद, हादीद र ओनोका मानिसहरू ७२५
36 Firistoci. Zuriyar Yedahiya (ta wurin iyalin Yeshuwa) 973
पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३
40 Lawiyawa. Lawiyawa na zuriyar Yeshuwa da Kadmiyel (ta wurin Hodawiya) mutum 74.
लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४
41 Mawaƙa. Zuriyar Asaf mutum 128.
मन्दिरका गायकहरू: आसापका परिवारका १२८
42 Masu tsaron haikali. Zuriyar Shallum, Ater, Talmon, Akkub, Hatita, da Shobai mutum 139.
मन्दिरका द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३९ ।
43 Ma’aikatan haikali. Zuriyar Ziha, Hasufa, Tabbawot,
मन्दिरका सेवकहरू: सीहा, हसूपा, तब्बाओत,
45 Lebana, Hagaba, Akkub,
लेबाना, हगाबा, अक्कूब,
46 Hagab, Shamlai, Hanan,
हागाबा, शल्मै, हानान,
47 Giddel, Gahar, Reyahiya,
गिद्देल, गहरका, रायाह,
48 Rezin, Nekoda, Gazzam,
रसीन, नकोदा, गज्जाम,
50 Asna, Meyunawa, Nefussiyawa,
अस्ना, मोनिम, नेपुसीम,
51 Bakbuk, Hakufa, Harhur,
बक्बूक, हकूपा, हर्हुर,
52 Bazlut, Mehida, Harsha,
बस्लूत, महीदा, हर्शा,
नसीह, र हतीपाका परिवारहरू ।
55 Zuriyar bayin Solomon. Zuriyar Sotai, Hassoferet, Feruda,
सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, हस्सोपेरेत, पारूद,
56 Ya’ala, Darkon, Giddel,
याला, दर्कोन, गिद्देल,
57 Shefatiya, Hattil, Fokeret-Hazzebayim, da Ami.
शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू ।
58 Dukan zuriyar ma’aikatan haikali, da kuma bayin Solomon 392.
मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूको सङ्ख्या जम्मा ३९२ थियो ।
59 Waɗannan mutanen ne suka zo daga garuruwan Tel-Mela, Tel-Harsha, Kerub, Addan da Immer, amma ba su iya nuna ainihin tushensu daga Isra’ila ba.
तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना पुर्खाहरू इस्राएलको वंशबाट आएका हुन् भनेर बताउन सकेनन् । यी हुन्:
60 ’Yan zuriyar Delahiya, Tobiya, da Nekoda 652.
दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्मा ६५२,
61 Daga cikin firistoci kuma, zuriyar Hobahiya, Hakkoz da Barzillai (wanda ya auri diyar Barzillai mutumin Gileyad da ake kuma kira da wannan suna).
र पुजारीहरूबाट: होबायाहका, हक्कोसका र बर्जिल्लै (तिनले गिलादी बर्जिल्लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरे र तिनीहरूका नाउँ राखे) परिवार ।
62 Waɗannan sun nemi sunayen iyalansu a cikin littafin da ake rubuta sunayen amma ba su ga sunayensu ba, saboda haka sai aka hana su zama firistoci domin an ɗauka su marasa tsabta ne.
तिनीहरूले आफ्नो वंशावलीका विवरणहरू खोजे, तर ति फेला पार्न सकेनन्, त्यसैले तिनीहरूलाई अशुद्ध ठानेर पुजारीको काममा समावेश गरिएन ।
63 Gwamna ya umarce su cewa kada su ci wani abinci mai tsarki sai firist ya yi shawara ta wurin Urim da Tummim tukuna.
त्यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए ।
64 Yawan jama’ar duka ya kai mutum 42,360,
सम्पूर्ण समुहको जम्मा सङ्ख्या ४२,३६० थियो,
65 ban da bayinsu maza da mata 7,337; suna kuma da mawaƙa maza da mata 200.
यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू समावेश थिएन ।
66 Suna da dawakai guda 736, alfadarai 245,
तिनीहरूका घोडाहरू ७३६ । खच्चरहरू २४५ ।
67 raƙuma 435, da jakuna 6,720.
ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए ।
68 Sa’ad da suka isa haikalin Ubangiji a Urushalima, sai waɗansu shugabannin iyalai suka yi bayarwar yardar rai ta gudummawarsu domin sāke gina gidan Allah a wurin da yake.
जब तिनीहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गए, मुख्य पुर्खाहरूले मन्दिर निर्माणको लागि स्वेच्छा भेटीहरू चढाए ।
69 Bisa ga ƙarfinsu suka bayar da darik 61,000 na zinariya, da maina 5,000 na azurfa, da rigunan firistoci guda 100.
तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्का, ५,००० चाँदीका सिक्का र पुजारीको १०० ओटा अलखाहरू ।
70 Firistoci, da Lawiyawa, da mawaƙa, da masu tsaron ƙofofi, da masu aiki a haikali, tare da waɗansu mutane, da dukan sauran Isra’ilawa suka zauna a garuruwansu.
यसरी पुजारी र लेवीहरू, मानिसहरू, मन्दिरका गायकहरू र द्वारपालहरूसाथै मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे । इस्राएलका सबै मानिस आ-आफ्ना सहरहरूमा थिए ।