< Kitetidayta Ootho 10 >

1 Qissariya giza deren “Xalliyata ola asa” geetettiza olla asa garasan xeistata hallaqqa gidida issi Qornolose geetettizadey dees.
कैसरियास्थित इटालीया नामको पल्टनमा कर्नेलियस नामका एक जना सेनापति थिए।
2 Izikka ba keeththa asa kumeththara ayana hanon minone Xoossu babbizade, manqotaska daroo muxxata immizadenne daroo wode xoossu wossizade.
तिनी परमेश्‍वरका भक्ति गर्ने मानिस थिए। तिनी र तिनका सारा परिवारले परमेश्‍वरको डर मान्थे। तिनले उदारताका साथ मानिसहरूलाई दान दिन्थे र परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्नेगर्थे।
3 Issi gallas gaallasafe uddufun saate bolla xoossa kittanchay izas ajjutan bettidi izaako yidi “Qornolossa” gi xeeygishshin qoncceen beeyides.
एक दिन अपरान्ह तीन बजेतिर उनले एउटा दर्शन देखे। परमेश्‍वरका एक जना स्वर्गदूत आएर उनलाई “कर्नेलियस!” भनेर बोलाए।
4 Qornolossaykka dagamara tiishi histti xeellishe “Godo azze?” gides. kittanchaykka zaariddi “ne woossayne ne muxxatay qohaaththaistanas puude xoossa sinththi gakkides.
भयभीत हुँदै कर्नेलियसले स्वर्गदूतलाई एक टकले हेरे, र तिनले सोधे, “प्रभु, यो के हो?” स्वर्गदूतले जवाफ दिए, “कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिम्रो दानलाई सम्झनुभएको छ।
5 Ne ha7i ass yophphe yeeddada Phixiroossa geetettiza simmoona xeeygssa.
अब पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ।
6 Izikka abba matan diza galliba qaacciiza Simmoona soon immaththateththi dees” gides.
तिनी सिमोन भनिने छालाको काम गर्नेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।”
7 Qorinolossa hasaisida kitanchay izape shakkettidi bidape guye ba ashikaratape namm7ata qasse ayana yoos minone izas daroo ammanetiiza olla asappe issa xeeyigisidi,
जब आफूसँग कुरा गर्ने ती स्वर्गदूत बिदा भए, तब कर्नेलियसले आफ्ना दुई जना सेवकहरू र एक जना परमेश्‍वरको भक्त सिपाहीलाई बोलाए, जो उनको कर्मचारी पनि थियो।
8 Izi beeydayssa wursi isttas yootidi yophphe kittidees.
आफूसँग घटेका सबै कुरा बताई तिनीहरूलाई उनले योप्पा सहर पठाए।
9 Kittetida asati, kittetida wonteththa gallas gede kaatamaykko matishiin Phixiroossay usuppun saate gidishin wossana puude fooqqe bolla kezzides.
त्यसको भोलिपल्ट जब तिनीहरू आफ्नो यात्राको अन्तिम चरणमा सहरको नजिकै पुगिरहेका थिए, तब पत्रुस घरको कौसीमा प्रार्थना गर्न गए।
10 Hessa wode izi gahaaththaiida gish qumayi buroo kaxxishin dhiskkooyi liphiphi histtini agummo malara salooy doyetin issi giita xaxetida mayoo malay oydu baggara oyketidi duge biitan woodhdhishini beeyides.
उनी भोकाए, र केही भोजन खान चाहन्थे; जुन बेला भोजन पाकिरहेको थियो, तिनी ध्यानमग्न भए।
अनि तिनले स्वर्ग उघ्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्‍नाजस्तो कुनै चीज तल जमिनमा ओरालिएको देखे।
12 He mayooza bolla oyddu toyi diza dumma dumma doo7ati biitara gochchetiza medhetethatine saloo bolla piradhdhiza kahaaththaotti deetes.
यसमा सबै किसिमका चारखुट्टे जनावरहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए।
13 Hessa wode “Phixiroossa dendda hayita shukkada maa” giza qaalay izas siyetides.
त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।”
14 Phixiroossay qasse “Godo hayssi hanena, geeshshi gidonttaysa woykko tuna mishsha ta mulerakka ma errikke” gidees.
तर पत्रुसले जवाफ दिए, “कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।”
15 He kasse qaalay qasseeka nammm7anththo izaako yidi “xoossi geshshidayssa ne tuna mala qoodopa” gides.
त्यही आवाजले उनलाई दोस्रो पटक भन्यो, “परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।”
16 Hesikka hedzdzu too shiretti shireti izaako yidape guye mayoozi herakka pudde saloo bides.
अनि तीनपल्टसम्म त्यस्तै भइरह्‍यो। त्यसपछि त्यो तन्‍ना तुरुन्तै स्वर्गतिर फिर्ता लगियो।
17 Phixirossaykka ba beeyda agummoza birshechcha erranas daroo metootiddi woththi denththo bolla dishshin Qornoloossay kittidda asati Simmona keeth koyishshe demmidi peenggen eqqida.
त्यस दृष्यको अर्थ के होला भनी यस बारेमा पत्रुस अकमक्‍क परिरहेका थिए, तब त्यही बेला कर्नेलियसले कैसरियाबाट पठाएका तीन जना मानिसहरू सिमोनको घर सोधपुछ गर्दै उनको ढोकामा आइपुगे।
18 Qaala dhoqu histtidi “Phixiroossa geetettiza Simmona sooy hayssan awani dizzee?” gi oychida.
पत्रुसका नामले चिनिने सिमोन यहीँ घरमा बसेका छन् कि? भनी तिनीहरूले बोलाएर सोधे।
19 Phixiroossay ba beeydayssa woththi keessi qoopishe dishshini Xiillo Ayanay iza “Heeko hedzdzu asati nena koyetes. Dendda duge wodhdhada ista yediday tana gidida gish sidheyi bayndda isttara baa” gides.
पत्रुस अझै त्यही दृश्यका बारेमा विचार गरिरहेका थिए, तब पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “सिमोन, तिमीलाई तीन जना मानिसहरूले खोजिरहेका छन्।
त्यसैले उठ, र तल जाऊ। मैले नै तिनीहरूलाई पठाएको हुनाले तिनीहरूसँग तिमी शङ्का नमानी जाऊ।”
21 Phixiroossaykka duge wodhdhidi “Heko inte kooyzadey tanako. Inte yiday aazasee?” gides.
तल गएर पत्रुसले ती मानिसहरूसँग भने, “तिमीहरू जसलाई खोजिरहेका छौ, त्यो मानिस म नै हुँ। तिमीहरू किन आएका हौ?”
22 Asattika izas “Nuni Xeetu olla asata halaqa Qrnolosa matappe yidos. Izikka Xoossas babbiza xiillo asanne Ayhuda asa wurso matan daroo bonchetidade. Neekka iza keeth baana malane ne giza izi siyana mala geeshsha kitanchay izas yootidees” gida.
ती मानिसहरूले जवाफ दिए, “सेनापति कर्नेलियसले पठाएर हामी आएका हौँ। उहाँ धर्मी र परमेश्‍वरको भय मान्‍ने मानिस हुनुहुन्छ, उहाँलाई सबै यहूदीहरूले सम्मान गर्छन् र एक जना पवित्र स्वर्गदूतले तपाईंलाई उहाँको घरमा बोलाउन आदेश भयो, ताकि तपाईंका कुरा सुन्‍न सकून्।”
23 Phixiroossaykka asata ba soo mookki ekkidi besoon aysides. Phixirossaykka wonttetha gallas denddidi isttara bides. Yophphefe yida issi issi amaniza asati izara isife bidda.
त्यसपछि पत्रुसले ती मानिसहरूलाई पाहुनाका रूपमा स्वागत गर्दै घरभित्र सत्कार गरे। अर्को दिन पत्रुसले तिनीहरूसँग आफ्नो यात्रा सुरु गरे, र योप्पाका केही दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीसँगै गए।
24 Qornolossaykka ba dabbotane mata laggeta ba soon shishshidi nago bolla dishin izi namm7anththo gallas Qissariya gakkides.
भोलिपल्ट तिनी कैसरिया पुगे। कर्नेलियस तिनीहरूका बाटो हेरेर बसिरहेका थिए। अनि तिनको स्वागत गर्न आफ्ना नातेदारहरू र घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए।
25 Phixiroossaykka gede qorinolossa keeth geliini qorinolossay iza moki ekkidi iza too bolla hokki goyinides.
जब पत्रुस त्यस घरभित्र पसे, कर्नेलियसले तिनीसँग भेटे र श्रद्धाका साथ उनले तिनको खुट्टामा दण्डवत् गरे।
26 Gido attin phixiroossay “Takka ne mala assekko, dendda” giidi denththides.
तर पत्रुसले उनलाई उठाउँदै भने, “उठ्नुहोस्, म आफैँ पनि त मानिस नै हुँ।”
27 Phixiroossaykka iza hasaissishe izara soo gellishin daroo derey shiqii uttidayssa beeyides.
उनीसँगै कुरा गर्दै पत्रुस कोठाभित्र गए, जहाँ धेरै मानिसहरू जम्मा भएका तिनले पाए।
28 Izikka istas “Ayhuda assi hara dere asara gagontta mala woykko hara dere ass gididayta mata shiqontta mala nu wogay digizayssa inte errista. Gido attin ta oonnakka tuna woykko izi geshsh gideena gontta mala xoossi taas qoncisides.
तिनले तिनीहरूलाई भने: “तपाईंहरू सबै यो कुरा जान्‍नुहुन्छ, कि एउटा यहूदीले गैरयहूदीसँग सङ्गत गर्नु वा उसको घरमा जानू हाम्रो व्यवस्थाविरुद्ध हो। तर कुनै पनि मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्‍नुहुँदैन भनेर परमेश्‍वरले मलाई देखाउनुभएको छ।
29 Hessa gish ta xeeygetida wode hekko sidhontta yadis. Histtin inte tana aazas xeeygidakone errana koyaaysi” gides.
त्यसैले जब मलाई बोलाउनुभयो, तब कुनै प्रश्न नगरी म यहाँ तपाईंहरूकहाँ आएँ। के म तपाईंहरूलाई सोध्न सक्छु, मलाई कति कारणले बोलाउनुभएको हो?”
30 Qornolossaykka “Oydu gaallasafe kase liikke hani wode gaallasafe uddufun saaten ta tasoon wossishin qopoontta booththa mayoo mayida assi yidi ta sinththan eqqiddi.
कर्नेलियसले जवाफ दिए: “तीन दिन अगि यसै समयमा अर्थात् अपरान्ह तीन बजेतिर म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ। तब चहकिलो पोशाक पहिरेका एक जना स्वर्गदूत मेरो सामु अकस्मात् उभिएर भने,
31 Tana hizzgides (Qornolossa! Ne wossay siyetides, ne manqqotas immiza muxxatay xoossa sinththi gakkidees.
‘कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ, र तिम्रो दानलाई सम्झनुभएको छ।
32 Heesa gish Yophphe katama ass kittada phixiroossa geetettiza simmona ehiissa. Izi abba achchan galliba qaccizza Simmona keeththan immaththatetha dees) gides.
त्यसैले पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। तिनी सिमोन भनिने छालाको काम गर्नेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।’
33 Takka heraka neekko ass kittadis. Ne yusaykka loo77o. Hsttikko Goday nena azazidayssa ne nus yootikko Xoossi yootidayssa neepe siyanas nu wurikka hayssan xoossa sinththan doos” gides.
त्यसैकारण तपाईंलाई मैले तुरुन्त बोलाउन पठाएँ; अनि तपाईं दया गरेर आउनुभयो। अब प्रभुले तपाईंलाई हामीलाई भन्‍न भनेर दिनुभएको सन्देश सुन्‍न परमेश्‍वरको सामु प्रतीक्षा गरिरहेका छौँ।”
34 Pixirossaykka hizgi yooto oykkides “Xoossi oonnaka shaakki maadonttayssa ta tumape erradis.
अनि पत्रुसले भन्‍न थाले: “अब मैले बुझेँ, कि यो सत्य रहेछ,” परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।
35 Gido attin xoossas babbizaytane xiillo ooththizayita wursi oonna baggafe gidinkka izi ekkees.
तर हरेक मानिसमा उहाँको भय मान्‍ने र ठिक काम गर्नेहरूलाई उहाँ ग्रहण गर्नुहुन्छ भन्‍ने कुरा कति साँचो रहेछ।
36 Xoossi wursos Goda gididda Yesuss kiristtossa baggara Isra7eele asas kittida saarotetha mishiracho kittayi hayssakko.
हामी सबैका प्रभु येशू ख्रीष्‍टद्वारा भनिएको शान्तिको सुसमाचार परमेश्‍वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको सन्देश हो भनी तपाईं सबै जान्‍नुहुन्छ।
37 Yanssay xinqqata gish sabakidappe guyepe Galilappe oykidi kumeetha Yudan handdayssa inte errista.
यूहन्‍नाले गालीलमा सुरु गरेको बप्‍तिस्माको प्रचारदेखि सारा यहूदियाभरि भएका सबै कुरा तपाईंहरू जान्‍नुहुन्छ।
38 Xoossi Nazirete Yesussa xiillo ayananine wolqan tiyides. Izika Xoossi izara diza gish ba gakkidasson wurson loo77o ooththishe Xaala7e godatetha garssan dizayita wursi paththides.
पवित्र आत्मा र शक्तिसँग कसरी परमेश्‍वरले नासरतका येशू ख्रीष्‍टलाई अभिषेक गर्नुभयो; त्यसपछि परमेश्‍वर उहाँकै साथ हुनुभएकोले, शैतानको अधीनमा परेकाहरूलाई पूर्ण निको तुल्याउँदै चारैतिर कसरी असल काम गर्दै उहाँ हिँड्नुभयो, यो कुरा तपाईंहरूलाई थाहै छ।
39 Izi Ayhudata derenine Yerusalame kaataman ooththidayssa wursos nu markka. Qassekka asay iza miththa bolla kaqqi wodhides.
“यहूदीहरूका देशमा र यरूशलेममा उहाँले जे-जे गर्नुभयो, ती हरेक कुराहरूका साक्षी हामी छौँ। तिनीहरूले उहाँलाई नै काठमा झुण्ड्याएर मारे।
40 Gidinkka Xoossi iza hedzdzanththo gallas heyqqope denththidesine assi iza beeyana mala ooththidees.
तर मृत्युको तेस्रो दिन परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, र उहाँलाई प्रकट गराउनुभयो।
41 Izi bettiday asa wursos gidontta hayqqope denddin izara midayitasin izara uyyidayitas Xoossi koyro doorida nuss iza markkatsakko.
सबै मानिसहरूले उहाँलाई देख्न सकेनन्, तर साक्षी हुनका निम्ति परमेश्‍वरले पहिल्यै छनौट गर्नुभएको हामी जस्ताले उहाँलाई देख्यौँ, येशू जीवित पारिनुभएपछि उहाँसँगै हामीले खानपिन गर्‍यौँ।
42 Izi nu dereezas sabbakkana malanne hayqqidayta bollanne paxxa dizayta bolla pirdanas xoossay shuumidayi iza gididayssa nu markkatana mala nuna azazides.
उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसलाई परमेश्‍वरले जीवित र मृतकहरूको न्यायकर्ताको रूपमा नियुक्त गर्नुभएको छ भन्‍ने कुराको साक्षी दिन र मानिसहरूमा यसको प्रचार गर्न हामीलाई उहाँले आज्ञा दिनुभयो।
43 Iza ammanidadeey wuri iza sunththan nagarafe maaro demmanayssa nabbeti izas markkatetes.
उहाँमा विश्‍वास गर्ने हरेक मानिसले उहाँकै नामद्वारा आफ्ना पापहरूबाट क्षमादान प्राप्‍त गर्दछ भनी अगमवक्ताहरूले साक्षी दिएका छन्।”
44 Phixiroossay hessa hasa7ishin qaala siyiizayita wursio bolla Xiilloo Ayanay wodhidese.
जुन बेला पत्रुस बोलिरहेका थिए, तिनको यो वचन सुन्‍नेहरूमाथि पवित्र आत्मा आउनुभयो।
45 Qaxxaretidayta baggafe Phixiroossara yida amanizayit Xiillo Ayana imotethi Ayhudata gidontta asa bolla wodhishin beeyidi malaletida.
गैरयहूदीहरूमा पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्‍वासीहरू अचम्मित भए।
46 Hessika istti hara qaalan hasa7ishininne Xoossa galatishini siyiida gishshasa. He wode phixiroossay;
किनकि तिनीहरूले अरू भाषाहरूमा बोलिरहेका र परमेश्‍वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। त्यसपछि पत्रुसले भने,
47 “Hayiti asatti nu mala Xiillo Ayana ekkida gish istt hathan xaamaqeetontta mala istta digganayi oonne?” gides.
“हामीहरूले झैँ यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्। अब यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनबाट कसैले रोक्न सक्छ र?”
48 Hessa gish Yesuss kiristtossa sunththan xamaqqistana mala azazidees. Hessafe guye phixiroossay guththa wode isttara danna mala woossida.
त्यसकारण तिनले येशू ख्रीष्‍टको नाममा तिनीहरूलाई बप्‍तिस्मा लिन आज्ञा दिए। अनि तिनीहरूले पत्रुसलाई तिनीहरूसँग केही दिन रहिदिन भनी आग्रह गरे।

< Kitetidayta Ootho 10 >