< 2 до коринтян 13 >
1 Се вже втрете йду до вас. При устах двох сьвідків або трох стане кожне слово.
म तेस्रो पटक तिमीहरूकहाँ आउँदै छु । “हरेक आरोपलाई दुई वा तिन जना साक्षीद्वारा प्रमाणित गरिनुपर्छ ।”
2 Наперед казав я вам і наперед кажу, мов би був перед вами вдруге, і тепер, не бувши між вами, пишу до тих, що перше згрішили, і до всїх инших, що, як прийду знов, то не пощаджу:
म दोस्रो पटक त्यहाँ हुँदा नै पाप गर्नेहरू र बाँकीलाई भनिसकेको छु र फेरि पनि भन्दछुः म फेरि आउँदा तिनीहरूलाई छोड्नेछैन ।
3 бо ви шукаєте в менї доказу глаголючого в мені Христа, котрий до вас не немочний, а потужний в вас.
तिमीहरूलाई म यो भन्छु, किनकि तिमीहरू मद्वारा ख्रीष्ट बोल्नुभएको कुराको प्रमाण खोज्छौ । उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्न । तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ ।
4 Бо хоч і розпято Його від немощі, та живий Він од сили Божої. Бо хоч і ми немочні с Йому, та жити мемо з Ним од сили Божої в вас.
किनकि उहाँ दुर्बलतामा क्रुसमा टाँगिनुभयो, तर परमेश्वरको शक्तिद्वारा जीवित हुनुभयो । किनकि हामी पनि उहाँमा दुर्बल छौँ, तर तिमीहरूका बिचमा हामी परमेश्वरको शक्तिद्वारा उहाँमा जिउँछौँ ।
5 Самих себе розбирайте, чи ви в вірі; самих себе вивідайте. Чи то ж не знаєте себе самих, що Ісус Христос у вас єсть? Хиба тільки, що ви недостойні.
तिमीहरू विश्वासमा छौ कि छैनौ भनी आफैँले जाँच । आफैँलाई जाँच । येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूले महसुस गरेका छैनौ? उहाँ हुनुहुन्छ, नत्रता तिमीहरू स्वीकृत हुँदैनौ ।
6 Сподїваю ся ж, що зрозумієте, що ми не недостойні.
र म निश्चित छु, कि तिमीहरूले हामी अस्वीकृत नभएका पाउनेछौ ।
7 Молю ся ж Богу, щоб ви не зробили ніякого зла, не щоб ми хвальними явили ся, а щоб ви добре зробили, а ми яко нехвальні були.
तिमीहरूले केही खराबी गर्नेछैनौ भनी हामी परमेश्वरसँग प्रार्थना गर्दछौँ । हामी जाँचमा सफल भएका छौँ भन्ने देखाउनको निम्ति म प्रार्थना गर्दिनँ । बरु, हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल छ त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं ।
8 Нїчого бо не можемо проти правди, а за правду.
किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौँ ।
9 Радуємось бо, коли ми немочні, ви ж сильні; про се ж і молимо ся на звершеннє ваше.
किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौँ । तिमीहरू पूर्ण होओ भनी हामी प्रार्थना गर्छौं ।
10 Тим то й не бувши між вами, пишу, щоб бувши між вами не зробив без'ощадно по властї, котру дав менї Господь на збудованнє, а не на руйнованнє.
म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दै छु, ताकि म तिमीहरूमा रहँदा निर्दयतासाथ व्यवहार गर्नु नपरोस् । मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूँ, भत्काउन होइन ।
11 На останок, браттє; радуйте ся, звершуйтесь, утішайтесь, те ж саме думайте, мирно живіть, то й Бог любови й миру буде з вами.
अन्तमा भाइ हो, आनन्द गर! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ ।
12 Витайте один одного цїлуваннєм сьвятим.
एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
13 Витають вас, усї сьвяті.
सबै विश्वासीले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
14 Благодать Господа Ісуса Христа і любов Божа, і причастє сьвятого Духа з усїма вами. Амінь.
प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम, अनि पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून् ।