< Hiob 20 >
1 Na Naamani Sofar buae se,
तब सोपर नमातीले जवाफ दिए:
2 Me tirim mu ntew me, na ɛhyɛ me sɛ mimmua efisɛ me ho yeraw me yiye.
“मेरा पीडित विचारहरूले मलाई जवाफ दिन उक्साउँछ; किनकि म धेरै विचलित भएको छु।
3 Mate animka bi a egu me ho fi, na ntease a minya no hyɛ me sɛ mimmua.
जब म मेरो अपमान हुने गालीहरू सुन्छु, मेरो समझशक्तिले मलाई जवाफ दिन उत्प्रेरित गर्छ।
4 “Ampa ara wunim sɛnea nneɛma te fi tete, efi bere a wɔde nnipa duaa asase so no,
“निश्चय नै तपाईंले जान्नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ, मानव-जातिलाई यो पृथ्वीमा राखिएको समयदेखि नै यो हुँदैआएको छ,
5 sɛ amumɔyɛfo ani gye bere tiaa bi mu, na wɔn a wonsuro nyame nso anigye nkyɛ.
कि दुष्ट मानिसहरूको खुशी एकछिनको लागि, र ईश्वरहीनहरूको आनन्द क्षणभरको लागि मात्र रहन्छ।
6 Ɛwɔ mu sɛ nʼahohoahoa kodu ɔsoro, na ne ti kɔpem omununkum koraa a,
यद्यपि ईश्वरहीन मानिसको घमण्ड आकाशसम्मै पुग्ला र त्यसको टाउकोले बादलहरूलाई नै छुइएला,
7 ɔbɛyera afebɔɔ te sɛ nʼankasa nʼagyanan; na wɔn a wohuu no no bebisa se, ‘Ɔwɔ he?’
तर त्यो आफ्नो मलजस्तै, सदाको निम्ति नाश भएर जानेछ; त्यसलाई देखेकाहरूले भन्नेछन्, ‘खोइ, त्यो कहाँ छ?’
8 Otu kɔ te sɛ ɔdae, na wɔrenhu no bio, wɔn werɛ fi te sɛ anadwo mu anisoadehu.
कहिल्यै पाउन नसकिने सपनाजस्तै त्यो उडेर जान्छ, रातको दर्शनजस्तै लोप भएर जान्छ।
9 Ani a ehuu no no renhu no bio; na ne sibea nso renhu no bio.
त्यसलाई देखेका आँखाहरूले त्यसलाई फेरि देख्नेछैनन्; त्यसको ठाउँले त्यसलाई फेरि चिन्नेछैन।
10 Ne mma bɛpata ahiafo; ɛsɛ sɛ nʼankasa de nʼahonya san ma.
त्यसका छोराछोरीहरूले गरिबहरूसँग भीख माग्नैपर्छ; त्यसका आफ्नै हातहरूले आफ्नो धन फर्काइदिनैपर्छ।
11 Ne mmerantebere mu ahoɔden a ahyɛ ne nnompe ma no ne no bɛkɔ mfutuma mu.
त्यसका हड्डीहरूमा भरिएका यौवन त्यसको मृत्युसँग धुलोमा सुतिजानेछ।
12 “Ɛwɔ mu sɛ bɔne yɛ nʼanom dɛ na ɔde sie ne tɛkrɛma ase,
“दुष्टता त्यसको मुखमा मिठो भए तापनि र यसलाई त्यसले आफ्नो जिब्रोमुनि लुकाउँछ,
13 ɛwɔ mu sɛ ontumi nnyaa mu na ɔma ɛka ne dudom,
तथापि त्यसले त्यो छोड्न सक्दैन, त्यसको मुखमै रहिरहे तापनि
14 nanso, nʼaduan bɛyɛ nwen wɔ ne yafunu mu; ɛbɛyɛ ɔwɔ ano bɔre wɔ ne mu.
त्यसको भोजन त्यसको पेटमा अमिलो बन्नेछ; र त्यो सर्पको विषजस्तै त्यसभित्र परिवर्तन हुनेछ।
15 Ɔbɛfe ahonyade a ɔmenee no; Onyankopɔn bɛma ne yafunu apuw agu.
त्यसले निलेको धनसम्पत्ति त्यसले फेरि ओकलेर बाहिर निकाल्नेछ; परमेश्वरले त्यसको पेटलाई त्यो सबै ओकल्न लगाउनुहुनेछ।
16 Ɔbɛfefe awɔ bɔre; Ɔnanka se bekum no.
त्यसले सर्पको विष चुस्नेछ; विषालु सर्पको लामो दाँतले त्यसलाई मार्नेछ।
17 Ɔrennya nsuwansuwa no nnom nsubɔnten a nufusu ne ɛwo sen wɔ mu no.
त्यसले खोलाहरू अर्थात् मह र नौनी बहने नदीहरूमा आनन्द लिन पाउनेछैन।
18 Ɔbɛdan nea ɔbrɛ nyae no aba a ɔrenni bi; ɔremfa nʼaguadi mu mfaso nnye nʼani.
त्यसले परिश्रम गरेका कुराहरूको उपभोग नगरी फिर्ता दिनुपर्छ; त्यसले आफ्नो व्यापारका नाफाहरूमा आनन्द मनाउन पाउनेछैन।
19 Efisɛ ɔhyɛɛ ahiafo so ma wodii ohia buruburoo; ɔde ne nsa ato afi a ɛnyɛ ɔno na osii so.
किनकि त्यसले गरिबलाई अत्याचार गरेको छ, र तिनीहरूलाई त्यागेको छ; र त्यसले आफूले नबनाएको घर कब्जा गरेको छ।
20 “Ampa ara ɔrennya ahomegye mfi nea wapere anya no mu; ɔrentumi mfa nʼademude nnye ne ho nkwa.
“निश्चय नै त्यसले आफ्नो लालसाबाट विश्राम पाउनेछैन; त्यसले आफ्नो धनसम्पत्तिद्वारा आफूलाई बचाउन सक्दैन।
21 Wafom nneɛma nyinaa awie; ne nkɔso nnu baabiara.
त्यसको निम्ति खानलाई केही पनि बाँकी रहेको छैन; त्यसको समृद्धि धेरै दिनसम्म रहँदैन।
22 Nʼadedodow nyinaa mu no, ɔbɛkɔ ɔhaw mu; na amanehunu a emu yɛ den bɛto no.
त्यसको प्रशस्तताको समयमा, त्यसमाथि विपत्ति आइपर्नेछ; जोडले कष्टको बोझ त्यसमाथि आइपर्नेछ।
23 Bere a nʼafuru ayɛ ma no, Onyankopɔn bɛtɔ nʼabufuw gya agu ne so na wabobɔ no basabasa.
त्यसले आफ्नो पेट भरेको बेला, परमेश्वरले आफ्नो बल्दो रिस त्यसको विरुद्ध खन्याउनुहुनेछ, र त्यसमाथि आफ्नो मुक्का बर्साउनुहुनेछ।
24 Ɛwɔ mu sɛ oguan fi dade akode ano nanso bɛmma a ano yɛ kɔbere mfrafrae bɛwɔ no.
त्यो फलामको हतियारबाट बाँचे तापनि काँसोको टुप्पो भएको काँडले त्यसलाई छेड्नेछ।
25 Ɔtwe bɛmma no fi nʼakyi, ano hyɛnhyɛn no fi ne brɛbo mu. Ehu bɛba ne so;
त्यसले त्यो आफ्नो पिठिउँबाट थुतेर निकाल्छ, र चम्किरहेको काँडको टुप्पोले त्यसको कलेजो छेड्नेछ। अनि त्रास त्यसमाथि आइपर्नेछ।
26 sum kabii retwɛn nʼademude. Ogya a ɛnnɛw mu bɛhyew no, na asɛe nea aka wɔ ne ntamadan mu.
त्यसको धनसम्पत्तिलाई घोर अन्धकारले ढुकेर बस्छ; नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ; र त्यसको घरमा बाँकी भएका कुराहरूलाई स्वाहा पार्नेछ।
27 Ɔsoro bɛda nʼafɔdi adi, na asase asɔre atia no.
आकाशले त्यसको दोष उदाङ्गो पारिदिनेछ; पृथ्वी त्यसको विरुद्धमा उठ्नेछ।
28 Nsuyiri bɛtwe ne fi akɔ, saa ara na asuworo bɛyɛ Onyankopɔn abufuwhyew da no.
त्यसको घरलाई बाढीले, र परमेश्वरको क्रोधको दिनको उर्लंदो भलले बगाएर लैजानेछ।
29 Eyi ne nkrabea a Onyankopɔn de ma amumɔyɛfo, agyapade a Onyankopɔn de ato hɔ ama wɔn ne no.”
परमेश्वरले दुष्ट मानिसको दशा यसरी नै तोकिदिनुभएको छ, परमेश्वरले तिनीहरूको निम्ति यस्तै प्रतिफल तोकिदिनुभएको छ।”