< Nehemya 7 >
1 Surların onarımı bitip kapılar yerine takıldıktan sonra, kapı nöbetçileri, ezgiciler ve Levililer göreve atandı.
पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ, र द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए,
2 Kardeşim Hanani'yle kale komutanı Hananya'yı Yeruşalim'e yönetici atadım. Hananya güvenilir bir kişiydi. Çoğu insandan daha çok Tanrı'dan korkardı.
मैले मेरा भाइ हनानी र किल्लाको निरीक्षण गर्ने हनानीलाई यरूशलेममाथिको जिम्मा सुम्पिदिएँ किनकि तिनी अरू धेरैभन्दा विश्वासयोग्य मानिस थिए, र परमेश्वरदेखि डराउँथे ।
3 Onlara, “Güneş ortalığı ısıtıncaya kadar Yeruşalim kapıları açılmasın” dedim, “Kapı nöbetçileri görev başındayken kapıları kapalı tutsunlar. Kapıları siz sürgüleyin ve Yeruşalim'de oturanlara nöbet görevi verin. Bazıları bu görevi yapsın, bazıları da evlerinin çevresinde nöbet tutsun.”
मैले तिनीहरूलाई भनेँ, “घाम चर्को गरी नलागेसम्म यरूशलेमका मूल ढोकाहरू नखोल्नू । द्वारपालहरू पहरा बस्दा तिमीहरूले ढोकाहरू बन्दी गरी आग्ला लगाउनू । यरूशलेममा बस्नेहरूबाट केही पहरादारहरूलाई पहरा बस्ने ठाउँमा र केहीलाई चाहिँ तिनीहरूका आफ्नै घरको सामुन्ने राख्न नियुक्त गर्नू ।”
4 Yeruşalim geniş, büyük bir kentti, ama nüfusu azdı. İçindeki evler henüz onarılmamıştı.
अब सहरचाहिँ फराकिलो र विशाल थियो, तर त्यसभित्र केही मानिसहरू मात्र थिए, र अझसम्म कुनै पनि घरको पुनर्निर्माण भएको थिएन ।
5 Tanrım soylarına göre halkın sayımı yapılabilsin diye soyluları, yetkilileri ve bütün halkı toplamamı istedi. Sürgünden ilk dönenlerin soy kütüğünü buldum. İçinde şunlar yazılıydı:
मेरा परमेश्वरले कुलीनहरू, अधिकृतहरू र मानिसहरूलाई तिनीहरूका परिवार-परिवार गरी नाउँ दर्ता गराउनका लागि भेला गराउन मेरो हृदयमा बोझ हालिदिनुभयो । मैले सुरुमा फर्केनहरूको वंशावलीको पुस्तक भेट्टाएँ जसमा यो कुरा लेखिएको थियो ।
6 Babil Kralı Nebukadnessar'ın sürgün ettiği insanlar yaşadıkları ilden Yeruşalim ve Yahuda'daki kendi kentlerine döndü.
“राजा नबूकदनेसरको निर्वासनबाट जाने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । तिनीहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।
7 Bunlar Zerubbabil, Yeşu, Nehemya, Azarya, Raamya, Nahamani, Mordekay, Bilşan, Misperet, Bigvay, Nehum ve Baana'nın önderliğinde geldiler. Sürgünden dönen İsrailliler'in sayıları şöyleydi:
तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्न लिखित छ ।
11 Yeşu ve Yoav soyundan Pahat-Moavoğulları: 2 818
येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८
21 Hizkiya soyundan Ateroğulları: 98
हिजकियाबाट आतेरका परिवारका ९८
26 Beytlehemliler ve Netofalılar: 188
बेथलेहेम र नतोपाका मानिसहरू १८८
बेथ-अज्मावेतका मानिसहरू ४२
29 Kiryat-Yearimliler, Kefiralılar ve Beerotlular: 743
किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
30 Ramalılar ve Gevalılar: 621
रामा र गेबाका मानिसहरू ६२१
32 Beytel ve Ay kentlerinden olanlar: 123
बेथेल र ऐका मानिसहरू १२३
33 Öbür Nevo Kenti'nden olanlar: 52
अर्को नेबोका मानिसहरू ५२
34 Öbür Elam Kenti'nden olanlar: 1254
अर्को एलामका मानिसहरू १,२५४
37 Lod, Hadit ve Ono kentlerinden olanlar: 721
लोद, हादीद र ओनोका मानिसहरू ७२१
39 Kâhinler: Yeşu soyundan Yedayaoğulları: 973
पुजारीहरू: (येशूअको वंशबाट) यदायाहका परिवारका ९७३
43 Levililer: Kadmiel ve Hodeva soyundan gelen Yeşuoğulları: 74
लेवीहरू: होदबिया, बिन्नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४
44 Ezgiciler: Asafoğulları: 148
गायकहरू: आसापका परिवारका १४८
45 Tapınak kapı nöbetçileri: Şallumoğulları, Ateroğulları, Talmonoğulları, Akkuvoğulları, Hatitaoğulları, Şovayoğulları: 138
द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३८
46 Tapınak görevlileri: Sihaoğulları, Hasufaoğulları, Tabbaotoğulları,
मन्दिरका सेवकहरू: सीहा, हसूपा, तब्बाओत,
47 Kerosoğulları, Siaoğulları, Padonoğulları,
कोरेस, सीआ, पादोन,
48 Levanaoğulları, Hagavaoğulları, Şalmayoğulları,
लेबाना, हगाबा, शल्मै,
49 Hananoğulları, Giddeloğulları, Gaharoğulları,
हानान, गिद्देल, गहर,
50 Reayaoğulları, Resinoğulları, Nekodaoğulları,
रायाह, रसीन, नकोदा,
51 Gazzamoğulları, Uzzaoğulları, Paseahoğulları,
गज्जाम, उज्जा, पसेह,
52 Besayoğulları, Meunimoğulları, Nefişesimoğulları,
बेजै, मोनिम, नेपुसीम,
53 Bakbukoğulları, Hakufaoğulları, Harhuroğulları,
बक्बूक, हकूपा, हर्हुर,
54 Baslitoğulları, Mehidaoğulları, Harşaoğulları,
बस्लूत, महीदा, हर्शा,
55 Barkosoğulları, Siseraoğulları, Temahoğulları,
बर्कोस, सीसरा, तेमह,
56 Nesiahoğulları, Hatifaoğulları.
नसीह, र हतीपाका परिवारहरू
57 Süleyman'ın kullarının soyu: Sotayoğulları, Soferetoğulları, Peridaoğulları,
सोलोमनका सेवकहरूका सन्तान: सोतै, सोपेरेत, पारीद,
58 Yalaoğulları, Darkonoğulları, Giddeloğulları,
याला, दर्कोन, गिद्देल,
59 Şefatyaoğulları, Hattiloğulları, Pokeret-Hassevayimoğulları, Amonoğulları.
शपत्याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू ।
60 Tapınak görevlileriyle Süleyman'ın kullarının soyundan olanlar: 392
मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको सङ्ख्या जम्मा ३९२
61 Tel-Melah, Tel-Harşa, Keruv, Addon ve İmmer'den dönen, ancak hangi aileden olduklarını ve soylarının İsrail'den geldiğini kanıtlayamayanlar şunlardır:
तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन् भनी बताउन सकेनन् । यी हुन्:
62 Delayaoğulları, Toviyaoğulları, Nekodaoğulları: 642
दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्मा ६४२
63 Kâhinlerin soyundan: Hovayaoğulları, Hakkosoğulları ve Gilatlı Barzillay'ın kızlarından biriyle evlenip kayınbabasının adını alan Barzillay'ın oğulları.
पुजारीहरूबाट: होबायाहका परिवार, हक्कोसका परिवार, र बर्जिल्लैका परिवार (तिनले गिलादी बर्जिल्लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरी तिनीहरूको नाउँ राखे) ।
64 Bunlar soy kütüklerini aradılar. Ama yazılı bir kayıt bulamayınca, kâhinlik görevi ellerinden alındı.
तिनीहरूले आफ्नो वंशावलीका अभिलेखहरू खोजे, तर तिनलाई फेला पारेनन् । त्यसैले तिनीहरूलाई अशुद्ध ठानी पुजारीको कामबाट निष्काशन गरियो ।
65 Vali, Urim ile Tummim'i kullanan bir kâhin çıkıncaya dek en kutsal yiyeceklerden yememelerini buyurdu.
पुजारीले ऊरीम र तुम्मीमसहित अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैनथ्यो भनी राज्यपालले तिनीहरूलाई बताए ।
66 Bütün halk toplam 42 360 kişiydi.
सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो ।
67 Ayrıca 7 337 erkek ve kadın köle, kadınlı erkekli 245 ezgici, 736 at, 245 katır, 435 deve, 6 720 eşek vardı.
यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए ।
तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्चर २४५,
ऊँट ४३५ र गधा ६,७२० थिए ।
70 Bazı aile başları onarım işi için bağışta bulundu: Vali hazineye 1 000 darik altın, 50 çanak, 530 kâhin mintanı bağışladı.
परिवारका केही मुखियाहरूले कामको लागि दान दिए । राज्यपालले भण्डारमा १,००० सुनका सिक्का, ५० कचौरा र पुजारीहरूले लगाउने ५३० ओटा पोशाक दिए ।
71 Bazı aile başları da iş için hazineye 20 000 darik altın, 2 200 mina gümüş verdiler.
परिवारका केही कामकको निम्ति मुखियाहरूले भण्डारमा २०,००० सुनका सिक्का र २,२०० चाँदीका सिक्का दिए ।
72 Halkın geri kalanı ise, toplam 20 000 darik altın, 2 000 mina gümüş ve 67 kâhin mintanı verdi.
बाँकी मानिसहरूले २०,००० सुनका सिक्का, २,००० चाँदीका सिक्का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए ।
73 Kâhinler, Levililer, tapınak görevlileri ve kapı nöbetçileri, ezgiciler, sıradan insanlar ve bütün İsrailliler kentlerine yerleştiler.
यसरी पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू, केही मानिसहरू, मन्दिरका सेवकहरू र सारा इस्राएल तिनीहरूका आ-आफ्ना सहरहरूमा बसे । सातौँ महिनासम्ममा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए ।”