< Yeşaya 35 >
1 Çöl ve kurak toprak sevinecek, Bozkır coşup çiğdem gibi çiçeklenecek.
उजाड-स्थान र अरब खुसी हुनेछन् । मरुभूमी आनन्दित हुनेछ र फुल्नेछ । गुलाफजस्तै,
2 Her yanı çiçeklenip sevinçle coşacak, Sevincini haykıracak. Lübnan'ın yüceliği, Karmel ve Şaron'un görkemi ona verilecek. İnsanlar RAB'bin yüceliğini, Tanrımız'ın görkemini görecek.
त्यो प्रशस्त गरी फुल्नेछ आनन्द र गीतले रमाउनेछ । लेबनानको गौरव, कार्मेलको र शारोनको प्रताप यसलाई दिइनेछ । तिनीहरूले परमप्रभुको महिमा, हाम्रा परमेश्वरको वैभव देख्नेछन् ।
3 Gevşek elleri güçlendirin, Pekiştirin çözülen dizleri.
कमजोर हातहरूलाई बलियो बनाओ र काँप्ने घुँडाहरूलाई सिधा पार ।
4 Yüreği kaygılı olanlara, “Güçlü olun, korkmayın” deyin, “İşte Tanrınız geliyor! Öç almaya, karşılık vermeye geliyor. Sizi O kurtaracak.”
डराएका हृदय भएकाहरूलाई भन, “बलियो होओ, नडराओ! हेर, तिमीहरूका परमेश्वर सट्टा लिएर, परमेश्वरको इनाम लिएर आउनुहुनेछ । उहाँ आउनुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।”
5 O zaman körlerin gözleri, Sağırların kulakları açılacak;
तब अन्धाहरूका आँखाहरूले देख्नछन् र बहिराहरूका कानले सुन्नेछन् ।
6 Topallar geyik gibi sıçrayacak, Sevinçle haykıracak dilsizlerin dili. Çünkü çölde sular fışkıracak, Irmaklar akacak bozkırda.
तब लङ्गडो मानिस हरिणझैं उफ्रनेछ र गूँगाहरूका जिब्रोले गाउनेछन्, किनकि अरबमा पानीको मुल फुट्नेछ र उजाड-स्थानमा खोलाहरू बग्नेछन् ।
7 Kızgın kum havuza, Susuz toprak pınara dönüşecek. Çakalların yattığı yerlerde Kamış, saz ve ot bitecek.
जल्ने बालुवा तलाउ बन्नेछ र सुख्खा जमिन पानीको मुल हुनेछ । कुनै बेला स्यालहरू बस्ने ठाउँहरूमा नर्कट र काँशको घाँस हुनेछ ।
8 Orada bir yol, bir anayol olacak, “Kutsal yol” diye anılacak, Murdar kişiler geçemeyecek oradan. O yol kurtulmuş olanların yoludur. O yolda yürüyenler, bön kişiler de olsa yoldan sapmayacak.
त्यहाँ पवित्र बाटो भनिने मुल बाटो हुनेछ । अवित्रहरूले त्यसमा यात्रा गर्नेछैनन् । तर यो यसमा हिंड्नेहरूका निम्ति हुनेछ । यसमा कुनै मूर्ख जानेछैन ।
9 Aslan olmayacak orada, Yırtıcı hayvan o yola çıkmayacak; Orada bulunmayacaklar. Ancak kurtulmuş olanlar yürüyecek o yolda.
त्यहाँ कुनै सिंह हुनेछैन, कुनै डरलाग्दो जङ्गली जनावर हुनेछैन । तिनीहरू त्यहाँ भेट्टइनेछैनन्, तर उद्धार पाएकाहरू त्यहाँ हिंड्नेछन् ।
10 RAB'bin kurtardıkları dönecek, Sevinçle haykırarak Siyon'a varacaklar. Yüzlerinde sonsuz sevinç olacak. Onların olacak coşku ve sevinç, Üzüntü ve inilti kaçacak.
परमप्रभुले मोल तिरेर छटकारा दिनुभएकाहरू फर्किनेछन् र गाउँदै सियोनमा आउनेछन्, अनि तिनीहरूको शिरमा अनन्तको आनन्द हुनेछ । खुसी र आनन्दले तिनीहरूमा वास गर्नेछ । कष्ट र सुस्केरा भाग्नेछ ।