< Misir'Dan Çikiş 13 >
1 RAB Musa'ya, “Bütün ilk doğanları bana adayın” dedi, “İsrailliler arasında insan olsun, hayvan olsun her rahmin ilk ürünü bana aittir.”
तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,
“इस्राएलीहरूमध्येका मानिस र पशुहरू दुवैबाट पहिले जन्मेका सबै नरलाई मेरो निम्ति अलग गर् । पहिले जन्मेकाहरू मेरा हुन् ।”
3 Musa halka, “Mısır'dan, köle olduğunuz ülkeden çıktığınız bugünü anımsayın” dedi, “Çünkü RAB güçlü eliyle sizi oradan çıkardı. Mayalı hiçbir şey yenmeyecek.
मोशाले मानिसहरूलाई भने, “आजको दिन सम्झना राख । आजकै दिन परमप्रभुको शक्तिशाली हातद्वारा तिमीहरू मिश्रको दासत्वबाट यस ठाउँमा ल्याइएका छौ । खमिर हालेको कुनै पनि रोटी खाइनेछैन ।
4 Bugün Aviv ayında buradan ayrılıyorsunuz.
तिमीहरू आबीब महिनाको आजकै दिनमा मिश्रबाट बाहिर जाँदै छौ ।
5 RAB sizi Kenan, Hitit, Amor, Hiv ve Yevus topraklarına, atalarınıza vereceğine ant içtiği süt ve bal akan ülkeye götürdüğü zaman bu ay şu törelere uyacaksınız:
परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको दूध र मह बग्ने देशमा लैजानुहुँदा तिमीहरूले यही महिनामा आराधनाको यो चाड मान्नू ।
6 Yedi gün mayasız ekmek yiyecek, yedinci gün RAB'be bayram yapacaksınız.
सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । सातौँ दिनमा परमप्रभुको निम्ति चाड हुनेछ ।
7 O yedi gün içinde yalnız mayasız ekmek yiyeceksiniz. Aranızda ve ülkenizin hiçbir yerinde mayalı bir şey görülmeyecek.
सात दिनसम्म खमिर नहालेको रोटी खानू । खमिर हालेको रोटी तिमीहरूका बिचमा नदेखियोस् ।
8 O gün oğullarınıza, ‘Mısır'dan çıktığımızda RAB'bin bizim için yaptıklarından dolayı bunları yapıyoruz’ diye anlatacaksınız.
त्यस दिन तिमीहरूले आ-आफ्ना छोराछोरीहरूलाई भन्नू, 'म मिश्रबाट बाहिर आउँदा परमप्रभुले मेरो निम्ति जे गर्नुभएको थियो, त्यसैको खातिर मैले यसो गरेको हुँ ।'
9 Bu elinizde bir belirti ve alnınızda bir anma işareti olacak; öyle ki, RAB'bin yasası hep ağzınızda olsun. Çünkü RAB güçlü eliyle sizi Mısır'dan çıkardı.
यो तिमीहरूका निम्ति हातमा र तिमीहरूको निधारमा सम्झना गराउने कुरो हुनेछ । परमप्रभुको शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट बाहिर ल्याएकोले तिमीहरूको मुखमा यो उहाँको विधि हुनेछ ।
10 Siz de her yıl belirlenen tarihte bu kuralı uygulamalısınız.
त्यसकारण वर्षैपिच्छे तिमीहरूले तोकिएको समयमा यो विधिको पालन गर्नू ।
11 “RAB size ve atalarınıza ant içerek söz verdiği gibi sizi Kenan topraklarına getirecektir. Orayı size verdiği zaman,
परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूसित शपथ खानुभएझैँ उहाँले तिमीहरूलाई कनानीहरूको देशमा पुर्याई त्यो देश तिमीहरूलाई दिनुहुँदा
12 ilk doğan erkek çocuklarınızın ve hayvanlarınızın hepsini RAB'be adayacaksınız. Çünkü bunlar RAB'be aittir.
तिमीहरूले हरेकको गर्भको पहिले फल परमप्रभुको निम्ति अलग गर्नू ।
13 İlk doğan her sıpanın bedelini bir kuzuyla ödeyin. Bedelini ödemezseniz, boynunu kırın. Bütün ilk doğan erkek çocuklarınızın bedelini ödemelisiniz.
गधाको हरेक पहिलो फललाई एउटा पाठोद्वारा छुटाउनू । त्यो छुटाएनौ भने त्यसको घाँटी निमोठिदिनू । तर तिमीहरूका सबै छोराका बिचमा पहिलो फललाई तिमीहरूले छुटाउनैपर्छ ।
14 “İlerde oğullarınız size, ‘Bunun anlamı ne?’ diye sorduklarında, ‘RAB bizi güçlü eliyle Mısır'dan, köle olduğumuz ülkeden çıkardı’ diye yanıtlarsınız,
'यसको मतलब के हो?' भनी पछि तिमीहरूको छोरोले सोध्दा तिमीहरूले यसो भन्नू, 'परमप्रभुले शक्तिशाली हातद्वारा हामीलाई मिश्रको दासत्वबाट निकालेर ल्याउनुभयो ।
15 ‘Firavun bizi salıvermemekte diretince, RAB Mısır'da insanların ve hayvanların bütün ilk doğanlarını öldürdü. İşte bunun için hayvanların ilk doğan erkek yavrularını RAB'be kurban ediyoruz. İlk doğan erkek çocuklarımızın bedelini ise bir hayvanla ödüyoruz.’
हठी भएर फारोले हामीलाई जान दिन इन्कार गर्दा परमप्रभुले मिश्र देशमा मानिस र पशु दुवैका सबै पहिले जन्मेकाहरूलाई मार्नुभयो । त्यसकारण म हरेक पशुको पहिले जन्मेको नरलाई परमप्रभुको निम्ति बलिदान चढाउँछु, र मेरा छोराहरूमध्ये जेठोलाई छुटाउँछु ।'
16 Bu uygulama elinizde bir belirti ve alnınızda bir anma işareti olacak; RAB'bin bizi Mısır'dan güçlü eliyle çıkardığını anımsatacak.”
यो तिमीहरूको हात र तिमीहरूको निधारमा सम्झना दिलाउने कुरो हुनेछ किनकि परमप्रभुको शक्तिशाली हातद्वारा उहाँले हामीलाई मिश्रबाट बाहिर ल्याउनुभएको थियो ।”
17 Firavun İsrailliler'i salıverdiğinde, Filist yöresi yakın olmasına karşın, Tanrı onları oradan götürmedi. Çünkü, “Halk savaşla karşılaşınca, düşüncelerini değiştirip Mısır'a geri dönebilir” diye düşündü.
फारोले मानिसहरूलाई जान दिएपछि परमेश्वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”
18 Halkı çöl yolundan Kamış Denizi'ne doğru dolaştırdı. İsrailliler Mısır'dan silahlı çıkmışlardı.
त्यसैले परमेश्वरले ती मानिसहरूलाई उजाड-स्थानको बाटो भएर लाल समुद्रतिर लैजानुभयो । इस्राएलीहरू युद्धको लागि सशस्त्र भई मिश्र देशबाट अगि बढे ।
19 Musa Yusuf'un kemiklerini yanına almıştı. Çünkü Yusuf İsrail'in oğullarına, “Tanrı kesinlikle size yardım edecek, kemiklerimi buradan götüreceksiniz” diye sıkı sıkı ant içirmişti.
मोशाले योसेफको अस्थि आफूसितै लगे किनकि योसेफले इस्राएलीहरूलाई यसरी गम्भीरतापूर्वक शपथ खान लगाएका थिए, “निश्चय नै परमेश्वरले तिमीहरूलाई छुटकारा दिनुहुनेछ र तिमीहरूले मेरो अस्थि आफूसितै लैजानू ।”
20 Sukkot'tan ayrılıp çöl kenarında, Etam'da konakladılar.
इस्राएलीहरू सुक्कोतबाट यात्रा गरी उजाड-स्थानको नजिकै एथाममा आइपुगे र त्यहाँ तिनीहरूले पाल टाँगे ।
21 Gece gündüz ilerlemeleri için, RAB gündüzün bir bulut sütunu içinde yol göstererek, geceleyin bir ateş sütunu içinde ışık vererek onlara öncülük ediyordu.
परमप्रभु दिनमा बादलको खाँबो बनी तिनीहरूको अगिअगि जानुहुन्थ्यो । रातमा आगोको खाँबो बनी उहाँले तिनीहरूलाई ज्योति दिनुहुन्थ्यो । यसरी तिनीहरू दिन र रातमा यात्रा गर्न सक्थे ।
22 Gündüz bulut sütunu, gece ateş sütunu halkın önünden eksik olmadı.
परमप्रभुले दिनमा बादलको खाँबो र रातमा आगोको खाँबो मानिसहरूबाट हटाउनुभएन ।