< Psaltaren 101 >

1 Av David; en psalm. Om nåd och rätt vill jag sjunga, dig, HERRE, lovsäga.
करारको विश्‍वस्‍तता र न्यायको बारेमा म गाउनेछु । हे परमप्रभु, तपाईंको निम्ति म स्‍तुति गाउनेछु ।
2 Jag vill akta på ostrafflighetens väg -- när kommer du till mig? Jag vill föra en ostrafflig vandel, där jag bor i mitt hus.
इमानदरीताको बाटोमा म हिंड्नेछु । तपाईं मकहाँ कहिले आउनुहुनेछ? म आफ्‍नो घरभित्र इमानदरीतामा हिंड्‍नेछु ।
3 Jag vänder mitt öga ej till det som fördärvligt är. Att öva orättfärdighet hatar jag; sådant skall ej låda vid mig.
आफ्‍नो आँखाको सामु म खराबीलाई राख्‍नेछैन । व्‍यर्थका खराब कुरालाई म घृणा गर्छु । त्‍यो मसित टाँसिनेछैन ।
4 Ett vrångt hjärta vare fjärran ifrån mig; vad ont är vill jag ej veta av.
भ्रष्‍ट मानिसहरूले मलाई छोड्नेछन् । खराबीप्रति बफादार छैन ।
5 Den som i hemlighet förtalar sin nästa, honom vill jag förgöra; den som har stolta ögon och högmodigt hjärta, honom lider jag icke.
आफ्नो छिमेकी गुप्‍त रूपमा निन्दा गर्ने जोसुकैलाई म नाश गर्नेछु । घमण्डी आचरण र अहङ्कारी विचार भएको कुनै पनि व्यक्‍तिलाई म सहनेछैन ।
6 Mina ögon se efter de trogna i landet, för att de må bo hos mig; den som vandrar på ostrafflighetens väg, han får vara min tjänare.
मेरो छेउमा बस्‍नलाई म देशका विश्‍वासयोग्यहरू खोज्‍नेछु । इमानदारीताको बाटोमा हिंड्नेहरूले मेरो सेवा गर्न सक्छन् ।
7 Den får icke bo i mitt hus, som övar svek; den som talar lögn skall ej bestå inför mina ögon.
छली मानिसहरू मेरो मन्‍दिरभित्र रहनेछैनन् । झुट बोल्नेहरूलाई मेरो सामु स्वागत गरिनेछैन ।
8 Morgon efter morgon skall jag förgöra alla ogudaktiga i landet och utrota alla ogärningsmän ur HERRENS stad.
हरेक बिहानै म दुष्‍टहरूलाई देशबाट नष्‍ट पार्नेछु । दुष्‍ट काम गर्ने सबैलाई म परमप्रभुको सहरबाट हटाउनेछु ।

< Psaltaren 101 >