< Psaltaren 15 >
1 En Psalm Davids. Herre, ho skall bo i dine hyddo? Ho skall blifva på ditt helga berg?
हे परमप्रभु, तपाईंको पवित्रस्थानमा को बस्न सक्छ? तपाईंको पवित्र पर्वतमा को वास गर्न सक्छ?
2 Den som vandrar utan vank, och gör rätt, och talar sanningen af hjertat;
जो निर्दोष भएर हिंड्छ, जसले ठिक काम गर्छ र आफ्नो हृदयले सत्य बोल्छ ।
3 Den med sine tungo icke förtalar, och icke gör sin nästa ondt, och sin nästa icke skämmer.
त्यसले आफ्नो जिब्रोले निन्दा गर्दैन, त्यसले अरूको हानि गर्दैन र त्यसले आफ्नो छिमेकीलाई होच्याउँदैन ।
4 Den som de ogudaktiga för intet aktar; men dem som Herran frukta, ärar han, den som sinom nästa svär, och håller det;
उसको दृष्टिमा व्यर्थको व्यक्ति घृणित हुन्छ, तर परमप्रभुको भय मान्नेहरूलाई त्यसले आदर गर्छ । त्यसले आफ्नो हानि हुँदा पनि शपथ खान्छ र आफ्नो प्रतिज्ञाहरूबाट पछि हट्दैन ।
5 Den som icke gifver sina penningar på ocker, och tager icke skänker öfver den oskyldiga. Den det gör, han skall blifva vid sig evinnerliga.
त्यसले रुपियाँ दिंदा ब्याज लिंदैन । निर्दोषको विरुद्ध साक्षी दिन त्यसले घूस लिंदैन । यी कुरा गर्नेहरू कहिल्यै डग्नेछैनन् ।