< 2 Krönikeboken 3 >
1 Och Salomo begynte till att bygga Herrans hus i Jerusalem, på Moria berg, det David hans fader utvist var, hvilket David tillredt hade för rum, på Arnans plats den Jebuseens;
तब सोलोमनले यरूशलेमको मोरीयाह डाँडामा आफ्ना बुबा दाऊदको सामु परमप्रभु देखा पर्नुभएको ठाउँमा परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे । दाऊले योजना गरेको ठाउँ यबूसी अरौनाको खलामा तिनले त्यो ठाउँ तयार पारे ।
2 Och tog till att bygga i dem andra månadenom, den andra dagen i fjerde årena af sitt rike.
तिनले आफ्नो राजकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिनमा त्यो निर्माण गर्न सुरु गरे ।
3 Och alltså lade Salomo grundvalen, till att bygga Guds hus: i förstone, längden sextio alnar, bredden tjugu alnar.
परमेश्वरको मन्दिर निर्माण गर्न सोलोमनले राखेका जगको क्षेत्रफल यि नै थिए। हातको पुरानो चलनको नापअनुसार लमाइ साठी हात र चौडाइ बीस हात थियो ।
4 Och förhuset, för breddene af huset, var tjugu alnar långt, höjden var hundrade och tjugu alnar; och bedrog det innantill med klart guld.
मन्दिरको अगाडिको दलानको लमाइ बीस हात लामो थियो, जुन मन्दिरको चौडाइ बराबर थियो । यसको उचाइ पनि बीस हात थियो, र सोलोमनले यसको भित्रपट्टि निखुर सुनको जलप लगाए ।
5 Men det stora huset bedrog han med furoträ, och bedrog det med bästa guld, och gjorde deruppå palmar och kedjoverk.
तिनले मुख्य सभाकक्षको सिलिङमा सल्लाका फलेकहरू लगाए, जसमा तिनले निखुर सुनको जलप लगाए। अनि तिनमा खजूरका बोटहरू र सिक्रीहरूका बुट्टा बनाए ।
6 Och bedrog huset med ädla stenar till prydelse; och guldet var Parvaims guld.
तिनले मन्दिरलाई बहुमूल्य पत्थरहरूले सिंगारे । सुनचाहिं पर्वेमको सुन थियो ।
7 Och han bedrog huset, bjelkarna, dörrträn, väggarna och dörrarna med guld, och lät skära Cherubim på väggarna.
तिनले त्यसका दलिन, सँघार, भित्ता र ढोकाहरूमा सुनको जलप लगाए । तिनले त्यसका भित्ताहरूमा करूबहरू बुट्टा कुँदे ।
8 Han gjorde desslikes huset till det aldrahelgasta; dess längd var tjugu alnar efter husets bredd, och dess bredd var ock tjugu alnar; och bedrog det med bästa guld, vid sexhundrade centener.
तिनले महा-पवित्रस्थानको निर्माण गरे । यसको लम्बाइ मन्दिरको चौडाइ बराबर बिस हात र यसको चौडाइ पनि बिस हात थियो । त्यसको भित्रपट्टि तिनले बिस टन निखुर सुनको जलप लगाए ।
9 Gaf han också till naglar femtio siklar guld i vigt; och bedrog salarna med guld.
कीलाहरूको ओजन पचास शेकेल सुनबाट बनेका थिए । तिनले त्यसका माथिल्ला सतहमा पनि सुनको जलप लगाए ।
10 Han gjorde ock uti dess aldrahelgastas huse två Cherubim, efter snickarekonst, och bedrog dem med guld.
तिनले महा-पवित्रस्थानको निम्ति दुई करूबका प्रतिरूप बनाए । कालिगरहरूले तिनमा सुनको जलप लगाए ।
11 Och längden af Cherubims vingar var tjugu alnar; så att en vingen hade fem alnar, och kom intill väggena af huset; den andre vingen hade ock fem alnar, och kom intill vingan af den andra Cherub.
यी करूबका पखेटाहरू एक छेउदेखि अर्को छेउसम्म बीस हात लामा थिए । एउटा करूबको एउटा पखेटा कोठाको भित्तालाई छुने गरी पाँच हातको थियो । यसै गरी अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो ।
12 Alltså hade ock en vingen af den andra Cherub fem alnar, och kom intill väggena af huset; och hans andre vinge ock fem alnar, och kom intill vingan af den andra Cherub;
अर्को करूबको एउटा पखेटा मन्दिरको भित्ता छुने गरी पाँच हातको थियो । त्यसको अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो ।
13 Så att desse Cherubims vingar voro utsträckte tjugu alnar; och de stodo på sina fötter, och deras ansigte voro vänd åt huset.
यी करूबका पखेटा बीस हातसम्म फिंजिएका थिए । करूबहरू आफ्ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्दिरको मुख्य सभा कोठातिर फर्केका थिए ।
14 Han gjorde ock en förlåt af gult verk, skarlakan, rosenrödt och linverk, och gjorde Cherubim deruppå.
तिनले नीलो, बैजनी र रातो रङ्गको ऊनी धागो र मलमलको कपडाको पर्दा बनाए, र तिनले त्यसमा बुट्टा भरेका करूबहरू बनाए ।
15 Och han gjorde framför huset två stodar, fem och tretio alnar höga, och knappen der ofvanuppå fem alnar;
सोलोमनले मन्दिरको अगाडिपट्टिका निम्ति दुई वटा स्तम्भ बनाए, जसमा प्रत्येकको उचाइ पैंतीस हात थियो । तिमाथि भएका स्तम्भ-शिरहरू पाँच हात अल्गा थिए ।
16 Och gjorde kedjoverk till choren, och satte ofvanuppå stoderna, och gjorde hundrade granatäple, och satte dem i det kedjoverket;
तिनले स्तम्भका निम्ति सिक्रीहरू बनाए र ती स्तम्भका टुप्पामा राखे । तिनले सय वटा दारिम पनि बनाए र ती सिक्रीहरूमा जोडे ।
17 Och reste de stoderna uppför templet, ena på den högra, och den andra på den venstra sidone; och kallade den på högra sidone Jachin, och den på venstra Boas.
तिनले मन्दिरको अगाडि ती दुई वटा स्तम्भ खडा गरे, एउटा दाहिनेपट्टि र अर्को देब्रेपट्टि स्तम्भहरू खडा गरे । दाहिनेपट्टिको स्तम्भको नाउँ तिनले याकीन र देब्रेपट्टिको स्तम्भको नाउँ बोअज राखे ।