< Josué 15 >
1 Ahora, la parte de la tierra marcada para los hijos de Judá por las familias, subía hasta el borde de Edom, hasta el desierto de Zin, al sur, hasta el punto más lejano, al sur.
यहूदाका मानिसहरूको कुलको निम्ति कुल-कुलअनुसार भू-भागको भाग सूदूर दक्षिणतिरको चोसो हुँदै जीनको मरुभूमिसँगै एदोमको सिमानाको दक्षिणसम्म थियो ।
2 Su límite sur era desde la parte más lejana del Mar Salado, desde el extremo mirando hacia el sur:
दक्षिणतिरको सिमाना खारा समुद्रदेखि दक्षिणी मोहडाको खाडीसम्म जान्छ ।
3 Desde allí va al sur de la pendiente hasta Acrabim, y luego a Zin, luego al sur después de Cades-barnea, y luego por Hezron y hasta Adar, girando en dirección a Carca.
तिनीहरूको सिमाना अक्रब्बीमको डाँडाको दक्षिण हुँदै जीनतिर जान्थ्यो, र कादेश-बर्नेको दक्षिणतिर हेस्रोनसँगै अद्दारसम्म जान्थ्यो, जहाँ यो कर्कातिर घुमेको थियो ।
4 Luego a Azmon, que termina en la corriente de Egipto: y el final del límite está en el mar; Este será tu límite en el sur.
यो अज्मोन हुँदै मिश्रको खोलासम्म र समुद्रको अन्तसम्म आयो । यो तिनीहरूको दक्षिणी सिमाना थियो ।
5 Y el límite este es el Mar Salado hasta el final de Jordania. Y el límite de la parte norte de la tierra es desde la entrada del mar al final de Jordania:
पूर्वी सिमाना यर्दनको मुखमा खारा समुद्र थियो । उत्तरतिरको सिमाना यर्दनको मुखमा भएको समुद्रको खाडीबाट जान्थ्यो ।
6 Luego la línea sube hasta Bet-hogla, pasa el norte de Bet-arabá, y sube hasta la piedra de Bohán, el hijo de Reuben;
यो बेथ-अराबालाई छिचलेर बेथहोग्लातिर गयो । त्यसपछि यो रूबेनका छोरा बोहनको ढुङ्गातिर माथि जान्थ्यो ।
7 Luego la línea sube a Debir desde el valle de Acor, y por lo tanto hacia el norte, en dirección a Gilgal, que está enfrente de la pendiente hasta Adumim, en el lado sur del río, y la línea continúa a las aguas de En-semes, que terminan en En-rogel:
त्यसपछि सिमाना आकोरको बेँसीबाट दबीरतिर माथि लाग्यो, र यस्तै उत्तरतिर, गिलगालतिर मोडिएर, जुन अदुममीमको डाँडाको सामुन्ने छ, जुन बेँसीको दक्षिणपट्टि छ । त्यो सिमाना एम-शेमेशको पानीका मूलहरू हुँदै एन-रिगेलतिर गयो ।
8 Luego la línea sube por el valle del hijo de Hinom nhacia el lado sur del Jebús (que es Jerusalén) luego hasta la cima de la montaña frente al valle de Hinnom al oeste, que es en el punto más lejano del valle de Refaim en el norte.
अनि त्यो सिमाना यबूसी (त्यो भनेको यरूशलेम हो) सहरको दक्षिणतिरको बेन-हिन्नोमको बेँसीतिर माथि निस्क्यो । यो हिन्नोमको बेँसीमाथि पर्ने डाँडाको टुप्पोसम्म निस्क्यो, पश्चिममा, जुन रपाईको बेँसीको उत्ततिरको छेउमा छ ।
9 Y el límite está marcado desde la cima de la montaña hasta la fuente de las aguas de Neftoa, y hacia las ciudades del Monte Ephron, hasta Baalah (que es Quiriat-jearim)
त्यसपछि सिमाना नेप्तोहको पानीको मुहानतिरको डाँडाको चुचुरोदेखि, र त्यहाँबाट एप्रोन पहाडका सहरहरू निस्क्यो ।
10 Luego, girando hacia el oeste, la línea va desde Baalah hasta el Monte Seir, y continúa hasta el lado del Monte Jearim (que es Quesalon) en el norte, luego baja a Bet-semes y pasa Timna.
सिमाना बाला (किर्यत-यारीम हो) तिर मोडिन्छ । त्यसपछि सिमानाबालाको पश्चिमबाट सेइर पहाडसम्म घेरा लगायो, र उत्तरतिर यारीम पहाडको (यसलाई कसालोन भनिन्छ) छेउ हुँदै बेथ-शेमेशतिर ओरालो झरेर तिम्ना पार गर्यो ।
11 Y hacia el lado de Ecrón al norte, luego se marca hacia Sicron, y luego hacia el monte Baala, que termina en Jabneel; El final de la línea está en el mar.
सिमाना एक्रोनको उत्तरी डाँडाको किनारा निस्क्यो र यो शिककरोनतिर मोडिन्छ अनि बाला पहाड हुँदै, यो त्यहाँबाट यब्नेलतिर गयो । त्यो सिमाना समुद्रमा टुङ्गियो ।
12 Y el límite al oeste es el borde del Gran Mar. Esta es la línea que recorre la tierra marcada para los hijos de Judá, por sus familias.
पश्चिमी सिमाना महासमुद्र र यसको किनारा थियो । यो यहूदा वंशको कुल-कुलअनुसारको सिमाना हो ।
13 Y a Caleb, hijo de Jefone, entregó una parte de entre los hijos de Judá, tal como el Señor le había dado órdenes a Josué, es decir, Quiriat-arba, llamada así por Arba, el padre de Anac, que es Hebrón.
परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञामुताबिक यहोशूले यपून्नेका छोरा कालेबलाई किर्यत-अर्बा अर्थात् हेब्रोन (अर्बा अनाकका पिता थिए) यहूदाको कुलको माझ भू-भाग दिए ।
14 Y los tres hijos de Anac, Sesai, Ahimán y Talmai, los hijos de Anac, fueron expulsados de allí por Caleb.
कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्तानहरू थिए ।
15 Desde allí se enfrentó a la gente de Debir: (ahora el nombre de Debir era Quiriat-sefer).
त्यहाँबाट तिनी दबीरका सन्तानहरूलाई (दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो) आक्रमण गर्न गए ।
16 Y Caleb dijo: Daré a Acsa, mi hija, como esposa al hombre que vence a Quiriat-sefer y la conquiste.
कालेबले भने, “जुन मानिसले किर्यत-सेपेर आक्रमण गर्छ र यसलाई कब्जा गर्छ, त्यसलाई म मेरो छोरी अक्सालाई पत्नीको रूपमा दिने छु ।”
17 Otoniel, el hijo de Cenaz, el hermano de Caleb, la conquistó: y le dio a su hija Acsa por su esposa.
जब कालेबका भाइ कनजका छोरा ओत्निएलले यसलाई कब्जा गरे, कालेबले तिनलाई तिनकी छोरी अक्सा पत्नीको रूपमा दिए ।
18 Cuando ella se acercó a él, él le hizo pensar en la idea de pedirle a su padre un campo: y ella se bajó de su asno; y Caleb le dijo: ¿Qué deseas?
त्यपछि चाँडै अक्सा ओत्निएलकहाँ आइन् र उनले तिनलाई आफ्नो बुबासँग खेत माग्न आग्रह गरिन् । जब तिनी आफ्नो गधाबाट ओर्लिन्, कालेबले तिनलाई भने, “तिमी के चाहन्छ्यौ?”
19 Y ella dijo: Dame una bendición; Porque me has puesto en tierra seca del sur, ahora dame manantiales de agua. Así que él le dio los manantiales de arriba y los manantiales de abajo.
अक्साले जवाफ दिइन्, “मलाई विशेष कृपा गर्नुहोस्, किनभने तपाईंले मलाई नेगेवको भू-भाग दिनुभएको छ, मलाई पानीका मुहानहरू पनि दिनुहोस् ।” अनि कालेबले तिनलाई पानीका माथिल्लो र तल्लो मुहानहरू दिए ।
20 Esta es la herencia de la tribu de Judá, por sus familias.
कुल-कुलअनुसार यहूदा वंशका उत्तराधिकार यही थियो ।
21 Los pueblos más lejanos de la tribu de Judá en dirección a los límites de Edom, al sur, fueron Cabseel, Edar y Jagur;
यहूदा कुलको अधीनमा रहेका सुदूर दक्षिणका सहरहरू एदोमको सिमानातिर यी नै थिएः कब्सेल, एदेर, यागूर,
25 Hazor-hadata, Queriot, hezron (que es Hazor);
हासोरहादत्ता, किर्योत-हेस्रोन (जुन हासोर हो),
27 Hazar-gada, Hesmon, Bet-pelet;
हसर-गद्दा, हेश्मोन, बेथ-पालेत,
28 Hazar-sual, Beer-seba, Bizotia;
हसर-शूआल, बेर्शेबा, बिज्योत्या ।
30 Eltolad, Quesil, y Horma;
एल्तोलद, कसील, होर्मा,
31 Siclag, Madmana, Sansana;
सिक्लग, मद्मन्न, सन्सन्ना,
32 Lebaot, Silhim, En-Rimon; Todos los pueblos son veintinueve, con sus aldeas.
लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए ।
33 En las tierras bajas, Estaol, Zora y Asena;
पश्चिमतिरको तल्लो पहाडी देशमा, एश्तोल, सोरा, अश्ना,
34 Zanoa, En-ganim, Tapua, Enam;
जानोह, एनगन्नीम, तप्पूह, एनाम,
35 Jarmut, y Adulam, Soco y Azeca;
यर्मूत, अदूल्लाम, सोको, आजेका,
36 Saaraim, Aditaim, Gedera, y Gederotaim; Catorce pueblos con sus aldeas.
शारैम, अदीतैम, र गदेरा (अर्थात् गदेरोतेम)। यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए ।
37 Zenan, Haadasa, Migdal-gad;
सनान, हदाशा, मिग्दलाद,
38 Dilean, Mizpa, Jocteel;
दिलान, मिस्पा, योक्तेल,
39 Laquis, Boscat, Eglon;
लाकीश, बोस्कत, एग्लोन,
40 Cabon, Lahmam, Quitlis;
कोब्बन, लहमास, कितलीश,
41 Gederot, Bet-dagon, Naama, Maceda; Dieciséis pueblos con sus aldeas.
गदेरोत, बेथ-दागोन, नामा, मक्केदा । यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्रवटा थिए ।
44 Keila, Aczib, y Maresa; Nueve poblados con sus aldeas.
कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए ।
45 Ecrón, con sus pueblos y aldeas;
यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन;
46 De Ecrón al mar, todos los pueblos al lado de Asdod, con sus lugares sus aldeas.
एक्रोनदेखि महासमुद्रसम्म, तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती ।
47 Asdod, con sus pueblos y aldeas; Gaza, con sus pueblos y aldeas, a la corriente de Egipto, con el Gran Mar como límite.
अश्दोद, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू, गाजा, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू; मिश्रको खोलासम्म, र यसको किनारासँगै महासमुद्रसम्म ।
48 Y en la región montañosa, Samir, Jatir y Soco;
पहाडी देशमा, शामीर, यत्तीर, सोको,
49 Dana, Quiriat-Sana (que es Debir);
दन्ना, किर्यत-सन्ना (अर्थात् दबीर),
50 Anab, y Estemoa, y Anim;
अनाब, एश्तमोह, अनीम,
51 Gosen, Holon, Gilo; Once ciudades con sus aldeas.
गोशेन, होलोन, गीलोह । यिनीहरू तिनीहरूका गाउँहरूसहितका एघार सहर थिए ।
53 Janum, y Bet-tapua, Afeca;
यानूम, बेथ-तप्पूह, अपेका,
54 Humta, Quiriat-arba (que es Hebrón), y Sior; Nueve poblados con sus aldeas.
हुम्ता, किर्यत-अर्बा (अर्थात् हेब्रोन), र सीओर । यिनीहरू तिनीहरूका गाउँहरूसहितका नौवटा नगर हुन् ।
55 Maon, Carmel, Zif, Juta;
माओन, कर्मेल, जीप, युक्ता,
56 Jezreel, Jocdeam, Zanoa;
यिजरेल, योक्दाम, जानोह,
57 Cain, Gabaa y Timna; Diez pueblos con sus aldeas.
कैन, गिबा र तिम्ना । यिनीहरू तिनीहरूका गाउँहरूसहित दसवटा सहर थिए ।
58 Halhul, Bet-sur y Gedor;
हलहूल, बेथ-सर, गदोर,
59 Maarat, y Beth-anot, y Eltecon; Seis pueblos con sus aldeas.
मारात, बेथ-अनोत र एल्तकोन । यिनीहरू तिनीहरूका गाउँहरूसहित छवटा सहर थिए ।
60 Quiriat-baal (que es Quiriat-jearim), y Raba; Dos pueblos con sus aldeas.
किर्यत-बाल (अर्थात् किर्यत-यारीम), र रब्बा । यिनीहरू तिनीहरूका सहरहरूसहित दुईवटा सहर थिए ।
61 En el desierto, Bet-araba, Midin y Secaca;
मरुभूमिमा त्यहाँ बेथ-अराबा, मिद्दीन, सकाका,
62 Nibsan, y el pueblo de la Sal, y En-gadi; Seis pueblos con sus aldeas.
निब्शान, नूनको सहर र एन-गदी थिए । यिनीहरू तिनीहरूका सहरहरूसहित छवटा सहर थिए ।
63 Y en cuanto a los jebuseos que viven en Jerusalén, los hijos de Judá no pudieron hacerlos salir; pero los jebuseos viven con los hijos de Judá en Jerusalén hasta el día de hoy.
तर यबूसीहरू अर्थात् यरूशलेमका बासिन्दाहरूको सवालमा यहूदाका कुलले तिनीहरूलाई धपाउन सकेनन्, त्यसैले आजको दिनसम्म पनि यबूसीहरू यहूदाको कुलको माझमा बस्छन् ।