< 1 Crónicas 8 >
1 Benjamín engendró a su primogénito, Bela, Asbel el segundo, Ahara el tercero,
बेन्यामीन पाँच छोराहरूमा जेठा बेला, अश्बेल, अहरह,
2 Noha el cuarto, y Rafa el quinto.
नोहा र रफाका थिए ।
3 Los hijos de Bela fueron Adar, Gera, Abiud,
बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद,
गेरा, शपूपान र हुराम थिएन ।
6 Estos son los hijos de Ehud, jefes de casas paternas que vivieron en Geba y fueron llevados cautivos a Manahat:
एहूदका सन्तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए:
7 Naamán, Ahías y Gera. Éste los llevó cautivos, y engendró a Uza y Ahiud.
नामान, अहियाह र गेरा । गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्याएका थिए । तिनी उज्जा र अहीहूदका पिता थिए ।
8 Saharaim engendró hijos en los campos de Moab, después que repudió a Husim y a Baara, quienes eran sus esposas.
आफ्ना पत्नीहरू हुशीम र बारासित सम्बन्ध-बिच्छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने ।
9 Engendró con su esposa Hodes a Jobab, Sibia, Mesa, Malcam,
सहरेम आफ्नी पत्नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्काम,
10 Jeúz, Saquías y Mirma. Éstos fueron sus hijos, jefes de casas paternas.
यूस, साकिया र मिर्माका पिता बने । आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए ।
11 También con Husim engendró a Abitob y a Elpaal.
तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्पालका पिता भइसकेका थिए ।
12 Los hijos de Elpaal fueron: Heber, Misam y Semed, el cual edificó Ono y Lod con sus aldeas,
एल्पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे) ।
13 Bería y Sema, quienes eran jefes de las casas paternas de los habitantes de Ajalón. Echaron a los habitantes de Gat.
बरीआ र शेमा पनि त्यहाँ थिए । तिनीहरू गातका बासिन्दाहरूलाई निकालेर अय्यालोनमा बस्नेहरूका पिताहरूका घारानाका मुखियाहरू थिए ।
बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत,
16 Micael, Ispa y Joha fueron hijos de Bería.
मिखाएल, यिश्पा र योहा बरीआका छोराहरू थिए ।
17 Zebadías, Mesulam, Hizqui, Heber,
एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्लाम, हिज्की, हेबेर,
18 Ismerai, Jezlías y Jobab fueron hijos de Elpaal.
यिश्मरै, यिज्लीअ, र योबाब थिए ।
शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्दी,
20 Elienai, Ziletai, Eliel,
एलीएनै, सिल्लतै, एलीएल,
21 Adaías, Beraías y Simrat fueron hijos de Simei.
अदायाह, बरायाह र शिम्रात थिए ।
शाशकका छोराहरू यि नै थिएः यिश्पान, एबेर, एलीएल,
24 Hananías, Elam, Anatotías,
हनन्याह, एलाम, अन्तोतियाह,
25 Ifdaías y Peniel fueron hijos de Sasac.
यिपदिया र पनूएल ।
26 Samserai, Seharías, Atalías,
यरोहामका छोराहरू यि नै थिएः शम्शरै, सहर्याह, अतल्याह,
27 Jaresías, Elías y Zicri fueron hijos de Jeroham.
यारेश्याह, एलिया र जिक्री ।
28 Éstos fueron jefes de casas paternas según sus familias, y vivieron en Jerusalén.
यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्नेहरूका मुख्य मानिसहरू थिए ।
29 En Gabaón vivía el padre de Gabaón, cuya esposa se llamó Maaca,
गिबोनका पिता यीएलचाहिं गिबोनमा बस्थे, तिनकी पत्नीको नाउँ माका थियो ।
30 y su hijo primogénito Abdón. Luego nacieron Zur, Cis, Baal, Nadab,
तिनका जेठा छोरा अब्दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब,
गदोर, अहियो, र जेकेर, थिए ।
32 Miclot engendró a Simea. Éstos también vivieron frente a sus hermanos en Jerusalén.
यीएलका अर्का छोरा मिक्लोत थिए, जो शिमाहका पिता भए । तिनीहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूका नजिक बस्थे ।
33 Ner engendró a Cis, y Cis a Saúl. Saúl engendró a Jonatán, Malquisúa, Abinadab y Es-baal.
नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए ।
34 Hijo de Jonatán fue Merib-baal, y Merib-baal engendró a Micaía.
जोनाथनका छोरा मरीब्बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।
35 Los hijos de Micaía fueron: Pitón, Melec, Tarea y Acaz.
मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए ।
36 Acaz engendró a Joada, Joada engendró a Alemet, Azmavet y Zimri. Zimri engendró a Mosa.
आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।
37 Mosa engendró a Bina, cuyo hijo fue Rafa, cuyo hijo fue Elasa, cuyo hijo fue Azel.
मोस बिनेका पिता थिए । बिने रफाहका पिता थिए । रफाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए ।
38 Los hijos de Azel fueron seis, cuyos nombres son: Azricam, Bocru, Ismael, Searías, Obadías y Hanán. Todos éstos fueron hijos de Azel.
आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान । यी सबै आसेलका छोराहरू थिए ।
39 Los hijos de su hermano Esec fueron: su primogénito Ulam, Jehús el segundo, Elifelet el tercero.
तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्छा एलीपेलेत थिए ।
40 Los hijos de Ulam fueron hombres valientes que manejaban el arco, los cuales tuvieron muchos hijos y nietos: un total de 150. Todos éstos fueron descendientes de Benjamín.
ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै, जम्मा १५० जना छोराहरू र नातिहरू थिए । यी सबै जना बेन्यामीनका सन्तानहरू थिए ।