< 5 Mojzes 18 >
1 Duhovniki Lévijevci in ves Lévijev rod ne bodo imeli niti deleža niti dediščine z Izraelom. Jedli bodo Gospodove daritve, narejene z ognjem in [od] njegove dediščine.
पुजारीहरू अर्थात् लेवीहरू र सबै लेवी कुलको इस्राएलीहरूसित कुनै हिस्सा वा अंश हुने छैन । तिनीहरूले आफ्नो अंशको रूपमा आगोद्वारा चढाइएका परमप्रभुका बलिहरू खाऊन् ।
2 Zato ne bodo imeli dediščine med svojim brati. Gospod je njihova dediščina, kakor jim je rekel.
आफ्ना दाजुभाइहरूका बिचमा तिनीहरूको कुनै अंश नहोस् । तिनीहरूलाई प्रतिज्ञा गरिएअनुसार परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ ।
3 In to bo pripadlo duhovniku od ljudstva, od tistih, ki darujejo klavno daritev, bodisi je to vol ali ovca; in duhovniku bodo dali pleče, dve ličnici in vamp.
गोरु वा भेडा बलिदान गर्ने मानिसहरूबाट पुजारीहरूले पाउने भाग यही होः कुम, दुईवटा गाला र आन्द्रा-भुँडी ।
4 Tudi prve sadove svojega žita, svojega vina, svojega olja in prvo runo svojih ovc mu boš dal.
तिमीहरूको अन्न, नयाँ मद्य, तेलको पहिलो फलसाथै तिमीहरूको भेडाको पहिलो ऊन तिमीहरूले पुजारीलाई दिनू ।
5 Kajti Gospod, tvoj Bog, ga je izbral izmed vseh tvojih rodov, da stoji, da služi v Gospodovem imenu, njemu in njegovim sinovom na veke.
किनकि परमप्रभु तिमीहरूका परमेश्वरले परमप्रभुको नाउँमा सेवा गर्न त्यो र त्यसका छोराहरूलाई सदाको लागि चुन्नुभएको छ ।
6 Če pride Lévijevec od katerihkoli izmed tvojih velikih vrat, ven iz vsega Izraela, kjer je začasno bival in pride z vso željo svojega uma na kraj, ki ga bo Gospod izbral,
इस्राएलको कुनै पनि सहरमा बसेको कुनै एउटा लेवीले आफ्नो सारा हृदयले इच्छा गरेर परमप्रभुले छान्नुहुने ठाउँमा आयो भने
7 potem bo služil v imenu Gospoda, svojega Boga, kakor počno vsi njegovi bratje Lévijevci, ki stojijo tam pred Gospodom.
परमप्रभुको सामु खडा हुने त्यसका सबै लेवी दाजुभाइले जस्तै गरी त्यसले परमप्रभु त्यसका परमेश्वरको नाउँमा सेवा गरोस् ।
8 Za jesti bodo imeli podobne obroke, poleg tega, kar pride od prodaje imetja njegovega očeta.
त्यसको आफ्नो परिवारको सम्पतिको बिक्रीबाट आएको अतिरिक्त त्यसले पनि खानको लागि समान हिस्सा पाउनुपर्छ ।
9 Ko prideš v deželo, ki ti jo daje Gospod, tvoj Bog, se ne boš naučil ravnati po gnusobah teh narodov.
जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा आउँछौ तब तिमीहरूले ती जातिहरूका घृणित कुराहरूको देखासिकी गर्न नसिक्नू ।
10 Naj ne bo najti med vami nikogar, ki primora svojega sina ali svojo hčer, da gre skozi ogenj ali da uporablja vedeževanje ali astrologa ali uročevalca ali čarovnico
तिमीहरूका बिचमा आफ्नो छोरा या छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, वा गिलासमा भएको चिन्हहरू पढ्ने वा टुनामुना गर्ने,
11 ali zaklinjevalca ali posvetovalca z osebnimi duhovi ali čarovnika ali rotilca duhov umrlih.
मोहनी लगाउने, आत्मासित सल्लाह लिने वा भाग्य बताउने वा मरेकाहरूका आत्मासित कुरा गर्ने कोही पनि नपाइयोस् ।
12 Kajti vsi ti, ki počno te stvari, so gnusoba Gospodu in zaradi teh gnusob jih bo Gospod, tvoj Bog, pognal izpred tebe.
किनकि जसले यी कुराहरू गर्छ, त्यो परमप्रभुको दृष्टिमा घृणित हुन्छ । यी घृणित कामहरूको कारणले गर्दा नै परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूकै सामु तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ।
13 Popoln boš z Gospodom, svojim Bogom.
तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामु निष्खोट हुनुपर्छ ।
14 Kajti ti narodi, ki se jih boš polastil, so poslušali astrologe in vedeževalce, toda kar se tebe tiče, ti Gospod, tvoj Bog, ni dopustil, da tako počneš.
किनकि तिमीहरूले हराउने जातिहरूले जादुगरी, शकून-अपशकूनको अभ्यास गर्नेहरूको कुरा सुन्छन् । तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यसो गर्न अनुमति दिनुभएको छैन ।
15 Gospod, tvoj Bog, ti bo iz tvoje srede, izmed tvojih bratov, obudil Preroka, podobnega meni. Njemu boste prisluhnili,
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका बिचबाट तिमीहरूका दाजुभाइबाट मजस्तै एक जना अगमवक्ता खड गर्नुहुने छ । तिनको कुरा सुन्नू ।
16 glede na vse, kar si na Horebu želel od Gospoda, svojega Boga, na dan zbora, rekoč: ›Naj ne poslušam ponovno glasu Gospoda, svojega Boga niti naj ne vidim več tega velikega ognja, da ne umrem.‹
होरेबमा सभाको दिनमा तिमीहरूले यसो भन्दै परमप्रभु तिमीहरूका परमेश्वरलाई बिन्ती चढायौ, 'हामीले फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज सुन्न नपरोस् न त उहाँको यो डरलाग्दो आगो देख्न परोस् नत्रता हामी मर्ने छौँ ।'
17 Gospod mi je rekel: ›Dobro so govorili to, kar so govorili.
परमप्रभुले मलाई भन्नुभयो, 'तिनीहरूले भनेका कुरा ठिक छ ।
18 Vzdignil jim bom preroka izmed njihovih bratov, podobnega tebi in svoje besede bom položil v njegova usta in govoril jim bo vse, kar mu bom zapovedal.
म तिनीहरूकै दाजुभाइहरूका बिचबाट तँजस्तै एक जना अगमवक्ता खडा गर्ने छु । म त्यसको मुखमा मेरा वचन हालिदिने छु र त्यसले मैले तँलाई आज्ञा गरेका सबै वचन बोल्ने छ ।
19 In zgodilo se bo, da kdorkoli ne bo prisluhnil mojim besedam, ki jih bo govoril v mojem imenu, bom to zahteval od njega.
त्यसले मेरो नाउँमा बोल्ने मेरा वचन नसुन्ने कोही पनि मारिने छ ।
20 Toda prerok, ki si bo predrznil govoriti besedo v mojem imenu, ki mu je nisem zapovedal govoriti ali ki bo govoril v imenu drugih bogov, celo ta prerok bo umrl.‹
तर मेरो नाउँमा अहङ्कारी भएर मैले आज्ञा नगरेको वचन बोल्ने वा अन्य देवताहरूको नाउँमा बोल्ने अगमवक्ता मारिनैपर्छ ।'
21 In če v svojem srcu rečeš: ›Kako bomo spoznali besedo, ki je Gospod ni govoril?‹
तिमीहरूले आ-आफ्ना हृदयमा सोधौला, 'परमप्रभुले बोल्नुभएको वचन होइन भनेर हामीले कसरी थाहा पाउने?'
22 Kadar prerok spregovori v Gospodovem imenu, če stvar ne sledi niti se ne zgodi, to je stvar, ki je Gospod ni rekel, temveč je prerok to prepotentno govoril. Ne boš se ga bal.
परमप्रभुको नाउँमा बोल्ने अगमवक्ताले बोल्दा तिमीहरूले परमप्रभुको सन्देश थाहा पाउने छौ ।