< Jobho 19 >

1 Ipapo Jobho akapindura akati:
तब इयोबले जवाफ दिए:
2 “Mucharamba muchinditambudza uye muchindipwanya namashoko kusvikira riniko?
“तपाईंहरूले मलाई कहिलेसम्म यातना दिइरहनुहुन्छ र तपाईंहरूको वचनले मलाई आघात पुर्‍याउनुहुन्छ?
3 Zvino kava kagumi kose muchingonditsoropodza; munondirwisa musina nenyadzi dzose.
तपाईंहरूले मलाई अहिलेसम्म दश पटक अपमान गर्नुभएको छ; तपाईंहरू मलाई निर्लज्ज भएर आक्रमण गर्नुहुन्छ।
4 Kana chiri chokwadi kuti ndakatsauka, kukanganisa kwangu kuchava dambudziko rangu ndoga.
यदि म बरालिएको साँचो हो भने मेरो गल्तीको सरोकार मसँगै मात्र रहन्छ।
5 Kana zvechokwadi mungada henyu kuzvikudza pamusoro pangu mukashandisa kuderedzwa kwangu pakundirwisa,
यदि तपाईंहरूले आफूलाई मभन्दा उच्‍च ठान्‍नुहुन्छ, र मेरो अपमान मेरै विरुद्धमा प्रयोग गर्नुहुन्छ भने,
6 zvino muzive imi kuti Mwari akandikanganisira uye akandikomberedza nomumbure wake.
तपाईंहरूले यो कुरा बुझ्नुहोस् कि परमेश्‍वरले ममाथि अन्याय गर्नुभएको छ, र उहाँले मलाई चारैतिरबाट पासोमा पार्नुभएको छ।
7 “Kunyange ndikachema ndichiti, ‘Ndakakanganisirwa we-e!’ handiwani mhinduro; kunyange ndikadanidzira kuti ndibatsirwe, kururamisirwa hakupo.
“मैले, ‘अन्याय!’ भनेर कराए तापनि मैले कुनै जवाफ पाउँदिनँ; मैले सहायताको निम्ति गुहार मागे तापनि म कुनै न्याय पाउँदिनँ।
8 Akadzivira nzira yangu kuti ndikonewe kupfuura; akaisa rima munzira dzangu.
उहाँले मेरो बाटो थुनिदिनुभएको छ त्यसैले म पार गर्न सक्दिनँ; उहाँले मेरो मार्गलाई अन्धकारले ढाकिदिनुभएको छ।
9 Akandibvisira kukudzwa kwangu, uye akabvisa korona mumusoro mangu.
उहाँले मेरो सम्मान मबाट खोस्‍नुभएको छ, र मेरो शिरबाट मुकुट हटाइदिनुभएको छ।
10 Anondibvamburanya kumativi ose kusvikira ndapera; anodzura tariro yangu kunge muti,
उहाँले म नाश नभएसम्म चारैतिरबाट छिन्‍नभिन्‍न पार्नुहुन्छ; उहाँले एउटा रूखलाईझैँ मेरो आशालाई जरैसमेत उखेलिदिनुहुन्छ।
11 Kutsamwa kwake kunopfuta pamusoro pangu; anondiverenga pakati pavavengi vake.
उहाँको क्रोध मेरो विरुद्धमा जल्छ; उहाँले मलाई आफ्ना शत्रुहरू मध्येको एक ठान्‍नुहुन्छ।
12 Mauto ake anouya nesimba; anovaka muchinjiziri wokurwa neni, anokomba tende rangu.
उहाँका सेनाहरू शक्तिसाथ अगि बढ्छन्; तिनीहरूले मेरो विरुद्ध घेरा लगाएर बस्छन्, र मेरो पालका चारैतिर छाउनी बनाएर बस्छन्।
13 “Akaisa hama dzangu kure neni; vazikani vangu vakaparadzaniswa neni zvachose.
“उहाँले मेरा परिवारलाई मबाट बिरानो बनाइदिनुभएको छ; मेरा इष्‍टमित्रहरू पूर्ण रूपले मबाट पराई भएका छन्।
14 Hama dzangu dzepedyo dzakaenda kure neni; shamwari dzangu dzandikanganwa.
मेरा आफन्तहरू टाढा भएका छन्; मेरा नजिकका मित्रहरूले मलाई बिर्सेका छन्।
15 Vaenzi vangu navarandakadzi vangu vava kundiita mubvakure; vanondiona somutorwa.
मेरा पाहुनाहरू र मेरा सेविकाहरूले मलाई विदेशीझैँ ठान्छन्; तिनीहरूले मलाई पराईझैँ ठान्छन्।
16 Ndinodana muranda wangu, asi haapinduri, kunyange ndikamukumbirisa nomuromo wangu chaiwo.
म मेरो सेवकलाई बोलाउँछु, मैले आफैँले त्यसलाई अनुरोध गरे तापनि त्यसले मलाई जवाफ दिँदैन;
17 Kufema kwangu kunonyangadza kumukadzi wangu; ndinosemesa kuhama dzangu chaidzo.
मेरो सास मेरी पत्नीलाई आपत्तिजनक छ; मेरो आफ्नै दाजुभाइको बीचमा म घृणित भएको छु।
18 Kunyange nezvikomana zviduku zvinondiseka; pandinosvika vanondituka.
साना केटाकेटीहरूसमेतले मलाई हेला गर्छन्; जब म देखा पर्छु, तिनीहरूले मेरो हाँसो उडाउँछन्।
19 Shamwari dzangu dzepedyo dzinondisema; vaya vandinoda vandishandukira.
मेरा सबै मिल्ने साथीहरूले मलाई घृणा गर्छन्; मैले अति प्रेम गरेकाहरू सबै मेरो विरुद्धमा उठेका छन्।
20 Handisati ndichiri chinhu asi ndangova hangu ganda namapfupa; ndangopunyuka napaburi retsono.
अब त म मात्र हाड र छाला भएको छु; म मेरो दाँतको छालाले मात्र बचेर उम्केको छु।
21 “Ndinzwirei urombo, shamwari dzangu, ndinzwirei urombo nokuti ruoko rwaMwari rwandirova.
“मलाई दया देखाउनुहोस्, मेरा मित्रहरू, मलाई दया देखाउनुहोस्; किनकि परमेश्‍वरको हातले मलाई प्रहार गर्नुभएको छ।
22 Seiko muchindidzingirira sezvinoita Mwari? Ko, hamungaguti nenyama yangu here?
परमेश्‍वरले मेरो खेदो गर्नुभएझैँ तपाईंहरूले पनि किन मेरो खेदो गर्नुहुन्छ? मेरो मासु चपाएर के तपाईंहरूलाई अझै पुगेन?
23 “Haiwa, dai mashoko angu ainyorwa hawo, dai ainyorwa hawo mubhuku,
“अहो, मेरा शब्दहरू लेखिएको भए, ती एउटा चर्मपत्रमा लेखिएको भए,
24 dai ainyorwa nechinyoreso chesimbi pamutobvu, kana kuti ainyorwa padombo nokusingaperi!
यदि ती सिसामा फलामको औजारले खोपिएका भए, अथवा सदाको निम्ति चट्टानमा खोपिएको भए हुनेथियो!
25 Ndinoziva kuti mudzikinuri wangu mupenyu, uye kuti pakupedzisira achamira pamusoro penyika.
म जान्दछु मेरा उद्धारकर्ता जीवित हुनुहुन्छ, र उहाँ अन्त्यको दिनमा यस पृथ्वीमा खडा हुनुहुनेछ।
26 Uye shure kwokunge ganda rangu raparara, kunyange zvakadaro ndichaona Mwari munyama yangu;
अनि मेरो छाला नष्‍ट भइसकेपछि पनि, अझै म मेरो शरीरमा परमेश्‍वरलाई देख्नेछु;
27 ini pachangu ndichamuona nameso angu pachangu, iyeni kwete mumwe. Haiwa, mwoyo wangu unopanga sei mukati mangu!
म आफैँले उहाँलाई देख्नेछु, मेरो आफ्नै आँखाले—अरू कसैले होइन। मेरो हृदय मभित्र कति इच्छुक हुन्छ!
28 “Kana muchiti, ‘Haiwa tichamutambudza sei, sezvo mudzi wenhamo uri maari,’
“यदि तपाईंहरूले यसरी भन्‍नुहुन्छ, ‘हामी कसरी त्यसलाई दुःख दिन सक्छौँ; किनकि समस्याको जड त त्यो आफैँ हो,’
29 munofanira kutya munondo imi pachenyu, nokuti hasha dzichauyisa kurangwa nomunondo, ipapo muchaziva kuti pano kutongwa.”
तपाईंहरू आफैँमाथि तरवारको डर रहोस्; किनकि क्रोधले तरवारद्वारा दण्ड ल्याउनेछ, र त्यसपछि तपाईंहरूले न्याय छ भनेर जान्‍नुहुनेछ।”

< Jobho 19 >