< 2 Coríntios 7 >
1 Tendo portanto estas promessas, amados, vamos nos purificar de toda impureza de carne e espírito, aperfeiçoando a santidade no temor de Deus.
प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई शुद्ध पारौँ । परमेश्वरको भयमा पवित्रतालाई पछ्याऔँ ।
2 Open seus corações para nós. Nós não enganamos ninguém. Não corrompemos ninguém. Não tiramos vantagem de ninguém.
हाम्रा निम्ति ठाउँ बनाओ! हामीले कसैको खराबी गरेका छैनौँ । हामीले कसैलाई हानि पुर्याएका छैनौँ, न त कसैको फाइदा नै लिएका छौँ ।
3 Digo isto para não condená-los, pois já disse antes que vocês estão em nossos corações para morrerem juntos e viverem juntos.
मैले तिमीहरूलाई दोषी ठहर्याउन यो भनेको होइनँ । किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्नको निम्ति ।
4 Grande é minha ousadia de falar com vocês. Ótimo é a minha vanglória em seu nome. Estou cheio de conforto. Estou transbordando de alegria em toda a nossa aflição.
तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्त्वनाले भरिएको छु । हाम्रा सबै कष्टमा पनि म आनन्दले भरिएको छु ।
5 Pois mesmo quando entramos na Macedônia, nossa carne não tinha alívio, mas estávamos aflitos de todos os lados. Os combates eram do lado de fora. O medo estava dentro.
हामी माकेडोनिया आउँदा हाम्रो शरीरले आराम पाएन । बरु, बाहिरका सङ्घर्षहरू र भित्रका भयहरूबाट हामी हरतरहले सताइएका थियौँ ।
6 Entretanto, aquele que conforta os humildes, Deus, nos confortava com a vinda de Titus,
तर निरुत्साहितहरू लाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनबाट हामीलाई सान्त्वना दिनुभयो ।
7 e não apenas com sua vinda, mas também com o conforto com que ele era consolado em você enquanto nos falava de seu desejo, seu luto e seu zelo por mim, para que eu me regozijasse ainda mais.
तिनको आगमनले मात्र हामीलाई परमेश्वरले सान्त्वना दिनुभएन । तर तीतसले तिमीहरूबाट प्राप्त गरेको सान्त्वनाबाट पनि हो । तिनले तिमीहरूको महान् प्रेम, दुःख र मेरो निम्ति तिमीहरूको गहिरो चिन्ताको बारेमा बताए । यसकारण, म अझ धेरै आनन्दित भएँ ।
8 Pois embora eu o tenha afligido com minha carta, eu não me arrependo, embora me arrependa. Pois vejo que minha carta o fez lamentar, embora apenas por um tempo.
मेरो पत्रले तिमीहरूलाई दुःखित तुल्याएको भए तापनि म यसको लागि पछुताउँदिनँ । मेरो पत्रले तिमीहरूलाई दुःखित बनाएको मैले देख्दा म पछुताएँ । तर तिमीहरू केही समयको लागि मात्र दुःखित भयौ ।
9 Agora eu me alegro, não que você tenha ficado de luto, mas que tenha ficado de luto para se arrepender. Pois você estava de luto de uma maneira piedosa, para que pudesse sofrer perdas por nós em nada.
तिमीहरू सताइएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्चात्तापसम्म डोर्याएको कारणले अब म खुसी छु । तिमीहरूले ईश्वरीय शोकको महसुस गर्यौ । हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ ।
10 Pois a tristeza piedosa produz arrependimento que leva à salvação, o que não traz arrependimento. Mas a tristeza do mundo produz a morte.
किनकि ईश्वरीय शोकले पश्चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्तिको काम पुरा गर्छ । तर सांसारिक शोकले मृत्यु ल्याउँछ ।
11 Pois eis que esta mesma coisa, que você estava de luto de uma maneira piedosa, que cuidado sincero ele teve em você. Sim, que defesa, indignação, medo, saudade, zelo e vindicação! Em tudo vocês demonstraram ser puros na matéria.
हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।
12 Portanto, embora tenha escrito a vocês, escrevi não por sua causa que fez o mal, nem por sua causa que sofreu o mal, mas para que seu sincero cuidado por nós pudesse ser revelado em vocês aos olhos de Deus.
मैले तिमीहरूलाई लेखे तापनि त्यो खराबीग र्ने वा खराबी भोग्नेको खातिर मैले लेखिनँ । हामीप्रति भएको तिमीहरूको गम्भीरता परमेश्वरको सामु थाहा पाउन सकूँ भनेर मैले लेखेँ ।
13 Portanto, ficamos confortados. Em nosso conforto nos regozijamos ainda mais pela alegria de Titus, porque seu espírito foi refrescado por todos vocês.
यही कारणले हामी उत्साहित हुन्छौँ । हाम्रा सान्त्वनासाथै हामी तीतसको आनन्दमा अझै रमायौँ किनकि तिमीहरूद्वारा तिनको प्राणलाई स्फूर्ति मिलेको छ ।
14 Pois se em alguma coisa eu me vangloriei dele em vosso nome, não fiquei desapontado. Mas como falamos tudo a vocês em verdade, assim também nossa glória, que eu fiz antes de Titus ter sido encontrada como verdade.
किनकि तिनीसँग तिमीहरूको बारेमा गर्व गर्दा म शर्माइनँ । यसको विपरीत, जसरी तिमीहरूलाई हामीले भनेका सबै कुरा साँचा थिए, त्यसरी नै तिमीहरूको बारेमा हामीले तीतससँग गरेको गर्व पनि सत्य ठहरियो ।
15 Seu afeto é mais abundante para com você, enquanto ele se lembra de toda sua obediência, como com medo e tremor você o recebeu.
तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले तिनलाई डर र कम्पसाथ गरेको स्वागत सम्झेर तिमीहरूप्रति तिनको स्नेह अझ बढ्छ ।
16 Alegro-me de que em tudo estou confiante a seu respeito.
म रमाउँछु, किनकि तिमीहरूमाथि मेरो पूर्ण भरोसा छ ।