< 1 Timóteo 3 >
1 Este é um ditado fiel: alguém que procura ser um supervisor deseja um bom trabalho.
यो भनाइ भरोसायोग्य छ, यदि कसैले बिशप हुने इच्छा गर्छ भने उसले असल कामको इच्छा गर्दछ ।
2 O superintendente, portanto, deve ser sem censura, o marido de uma esposa, temperante, sensato, modesto, hospitaleiro, bom em ensinar;
तसर्थ, बिशपचाहिँ दोषरहित होस् । र एउटा पत्नीको पति, संयमी, समझदार, व्यवस्थित, अथिति सत्कार गर्ने, सिकाउन सक्ने,
3 não um bebedor, não violento, não ganancioso por dinheiro, mas gentil, não briguento, não cobiçoso;
मतवाला र रिसाहा होइन तर भद्र, नम्र, शान्तिप्रिय, रूपैयाँपैसाको लोभ नगर्ने ।
4 alguém que governa bem sua própria casa, tendo filhos em sujeição com toda a reverência;
तिनले आफ्नो घरबार राम्रोसँग व्यवस्थापन गर्नुपर्छ । र उसका छोराछोरीले तिनको आज्ञापालन पुरा आदरका साथ गर्नु पर्छ ।
5 (como poderia alguém que não sabe governar sua própria casa cuidar da assembléia de Deus?)
तर यदि एउटा मानिसले आफ्नो घरलाई राम्रोसँग व्यवस्थापन गर्न जान्दैन भने उसले कसरी परमेश्वरको मण्डलीको वास्ता गर्न सक्दछ?
6 não um novo convertido, para que não caia na mesma condenação que o diabo.
तिनी नयाँ विश्वासी हुनुहुँदैन ताकि तिनी घमण्डी भएर शैतानझैँ दण्डमा नपरून् ।
7 Além disso, ele deve ter um bom testemunho daqueles que estão de fora, para evitar cair em reprovação e na armadilha do diabo.
तिनी बाहिरको मानिसहरूको दृष्टिकोणमा पनि प्रतिष्ठित हुनुपर्दछ । ताकि तिनी शर्ममा र दुष्टको पासोमा नपरून् ।
8 Os serventes, da mesma forma, devem ser reverentes, não de dupla língua, não viciados em muito vinho, não gananciosos por dinheiro,
त्यसैगरी डिकनहरू पनि प्रतिष्ठित होऊन, दुई-जिब्रे, धेरै मद्य पिउने्, र लोभी नहून् ।
9 mantendo o mistério da fé em uma consciência pura.
तिनीहरूले प्रकट गरिइएको विश्वासको सत्यतालाई शुध्द विवकले कायम राख्नु पर्छ ।
10 Deixe-os também primeiro serem testados; depois, deixe-os servir se forem irrepreensíveis.
पहिले स्विकृत भएपछि तिनिहरूले सेवामा गर्नुपर्छ किनभने तिनीहरू कलंकित हुनुहुँदैन ।
11 Suas esposas da mesma forma devem ser reverentes, não caluniadoras, temperantes e fiéis em todas as coisas.
त्यसैगरी स्त्रीहरू पनि प्रतिष्ठित होऊन्, निन्दा नगर्ने, न्रम र सबै कुरामा विश्वासयोग्य हुनुपर्दछ ।
12 Que os servos sejam maridos de uma esposa, governando bem seus filhos e suas próprias casas.
डिकनहरू एउटा पत्नीको पति र आफ्नो छोराछोरीहरू र घरलाई राम्रोसँग व्यवस्थापान गर्ने हुनुपर्दछ ।
13 Para aqueles que serviram bem, ganham para si uma boa posição e uma grande audácia na fé que está em Cristo Jesus.
किनभने तिनीहरू जसले असल सेवा गरेकाछन् तिनीहरूले आफ्नो निम्ति प्रतिष्ठा र ख्रीष्ट येशूमा भएको विश्वासद्वारा ठुलो भरोसा पाउँछन् ।
14 Estas coisas escrevo para você, esperando vir até você em breve,
म तिमीलाई यी कुराहरू लेख्छु र म तिमी कहाँ चाँडै आउने आशा गर्दछु ।
15 mas se eu esperar muito, para que você possa saber como os homens devem se comportar na casa de Deus, que é a assembléia do Deus vivo, o pilar e o terreno da verdade.
तर यदि मैले ढिलो गरेँ भने परमेश्वरको घराना जुन जीवित परमेश्वरको मण्डली, सत्यताको खाँबो र आड हो, त्यो सही बाटोमा डोर्याइनु पर्छ तिमीले जान भन्ने हेतुले म तिमीलाई लेख्दैछु ।
16 Sem controvérsia, o mistério da piedade é grande: Deus foi revelado em carne e osso, justificado no espírito, visto por anjos, pregado entre as nações, acreditado no mundo, e recebido em glória.
र सँगै हामी, सहमत हुन्छौँ, “कि धार्मिकताको प्रकटित सत्याता महान छः उहाँ शरीरमा प्रकट हुनुभयो, पवित्र-आत्माद्वारा धर्मी ठहरिनुभयो, “स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूको माझमा घोषणा गरिनु भयो, संसारमा विश्वास गरिनुभयो”, र “महिमामा माथि लगिनु भयो ।”