< Psalmów 11 >
1 Przewodnikowi chóru. Psalm Dawida. W PANU pokładam ufność. Jakże więc możecie mówić mojej duszy: Odleć [jak] ptak na twoją górę?
म परमप्रभुमा शरण लिन्छु । तिमीहरूले मलाई कसरी भन्न सक्छौ, “चराझैं पहाडतिर भाग्”?
2 Bo oto niegodziwi napinają łuk, kładą strzałę na cięciwę, aby w ciemności strzelać do tych, którzy są prawego serca.
किनकि हेर, दुष्टहरूले आफ्ना धनु तयार गर्छन्। सोझो हृदय हुनेलाई अन्धकारमा प्रहार गर्न तिनीहरू आफ्ना काँडहरू ताँदोमा चढाउँछन् ।
3 Gdy zostaną zburzone fundamenty, cóż może zrobić sprawiedliwy?
किनकि जगहरू नै भग्नावशेष हुन्छन् भने, धर्मीले के गर्न सक्छ र?
4 PAN [jest] w swym świętym przybytku, tron PANA [jest] w niebie, jego oczy patrzą, jego powieki badają synów ludzkich.
परमप्रभु आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ । उहाँका आँखाले हे्र्छन्, उहाँका आँखाले मानवजातिका छोराछोरीको र जाँच गर्छन् ।
5 PAN doświadcza sprawiedliwego, ale jego dusza nienawidzi niegodziwego i tego, kto kocha bezprawie.
परमप्रभुले धर्मी र दुष्ट दुवैको जाँच गर्नुहुन्छ, तर हिंसा गर्न मन पराउनेलाई उहाँले घृणा गर्नुहुन्छ ।
6 Spuści na niegodziwych deszcz sideł, ognia i siarki, a [palący] wicher będzie udziałem ich kielicha.
दुष्टहरूमाथि उहाँले भुङ्ग्रो र गन्धक बर्साउनुहुन्छ । उहाँको कचौराबाट बहने तातो हावा तिनीहरूको हिस्सा हुनेछ ।
7 Bo sprawiedliwy PAN kocha sprawiedliwość, jego oczy patrzą na prawego.
किनकि परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले धार्मिकता मन पराउनुहुन्छ । सोझोले उहाँको मुहार देख्नेछ ।