< Łukasza 17 >
1 I powiedział do uczniów: Nie jest możliwe, żeby nie przyszły zgorszenia, lecz biada temu, przez którego przychodzą!
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्चय नै हुनेछन्, तर त्यस व्यक्तिलाई धिक्कार छ जसद्वारा यो आउँदछ ।
2 Lepiej byłoby dla niego, gdyby zawieszono mu u szyi kamień młyński i wrzucono go do morza, niż żeby miał zgorszyć jednego z tych małych.
उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो ।
3 Miejcie się na baczności. Jeśli twój brat zgrzeszy przeciwko tobie, strofuj go, a jeśli żałuje, przebacz mu.
आफ्नो बारेमा होसियार रहो । तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काऊ र उसले क्षमा माग्छ भने उसलाई क्षमा गर ।
4 A jeśli siedem razy na dzień zgrzeszy przeciwko tobie i siedem razy w ciągu dnia zwróci się do ciebie, mówiąc: Żałuję tego – przebacz mu.
यदि उसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने र सातै पटक तिमीकहाँ फर्की आएर, ‘म पश्चात्ताप गर्छु’ भन्यो भने तिमीले उसलाई क्षमा गर्नुपर्छ ।
5 I powiedzieli apostołowie do Pana: Dodaj nam wiary.
प्रेरितहरूले प्रभुलाई भने “हाम्रो विश्वास बढाइदिनुहोस् ।”
6 A Pan odpowiedział: Gdybyście mieli wiarę jak ziarno gorczycy i powiedzielibyście temu drzewu morwy: Wyrwij się z korzeniem i przesadź się do morza, usłuchałoby was.
प्रभुले भन्नुभयो “यदि तिमीसँग रायोको बिउजत्रो विश्वास छ भने नेभाराको रुखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्नेछ ।
7 Kto z was, mając sługę, który orze albo pasie, powie mu, gdy wróci [z pola]: Chodź i usiądź za stołem?
तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।”
8 Czy nie powie mu raczej: Przygotuj mi kolację, przepasz się i usługuj mi, aż się najem i napiję, a potem i ty będziesz jadł i pił?
मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र?
9 Czy dziękuje słudze, że zrobił to, co mu nakazano? Nie wydaje mi się.
उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ?
10 Także i wy, gdy zrobicie wszystko, co wam nakazano, mówcie: Sługami nieużytecznymi jesteśmy. Zrobiliśmy to, co powinniśmy byli zrobić.
तिमीले अर्हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।”
11 A w drodze do Jerozolimy przechodził przez pogranicze Samarii i Galilei.
यो भन्दै गर्दा तिनीहरू यरूशलेमको यात्रा गर्दै थिए । त्यस बेला उहाँ सामरिया र गालील हुँदै यात्रा गर्नुभयो ।
12 Gdy wchodził do pewnej wioski, wyszło mu naprzeciw dziesięciu trędowatych mężczyzn, którzy stanęli z daleka.
एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँभन्दा टाढा उभिए ।
13 I donośnym głosem zawołali: Jezusie, Mistrzu, zmiłuj się nad nami!
र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।”
14 Kiedy ich zobaczył, powiedział do nich: Idźcie, pokażcie się kapłanom. A gdy szli, zostali oczyszczeni.
जब उहाँले तिनीहरूलाई देख्नुभयो र भन्नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ । र तिनीहरू गए अनि निको भए ।”
15 Lecz jeden z nich, widząc, że został uzdrowiony, wrócił, chwaląc Boga donośnym głosem.
जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्यो, ऊ चर्को स्वरले परमेश्वरको महिमा गर्दै फर्कियो ।”
16 I upadł na twarz do jego nóg, dziękując mu. A był to Samarytanin.
उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो । ऊ एउटा सामरी थियो ।
17 Jezus zaś odezwał się: Czyż nie dziesięciu zostało oczyszczonych? Gdzie [jest] dziewięciu?
येशूले उत्तर दिँदै भन्नुभयो, “के त्यहाँ दस जना निको भएका होइनन्? अरू नौ जना कहाँ गए?
18 Nie znalazł się nikt, kto by wrócił i oddał chwałę Bogu, tylko ten cudzoziemiec.
के यो परदेशीबाहेक निको भएकाहरू फर्केर परमेश्वरलाई महिमा दिनुपर्ने होइन र?
19 I powiedział do niego: Wstań, idź! Twoja wiara cię uzdrowiła.
उहाँले त्यसलाई भन्नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।”
20 Zapytany zaś przez faryzeuszy, kiedy przyjdzie królestwo Boże, odpowiedział im: Królestwo Boże nie przyjdzie dostrzegalnie.
फरिसीहरूले परमेश्वरको राज्य कहिले आउँछ भनी सोधे । येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्वरको राज्य तिमीहरूले देखेको जस्तै होइन,
21 I nie powiedzą: Oto tu, albo: Oto tam [jest]. Królestwo Boże bowiem jest wewnątrz was.
न त तिनीहरूले भन्नेछन्, ‘यता हेर! वा उता हेर!’ किनभने परमेश्वरको राज्य तिमीहरूकै माझमा छ ।”
22 A do uczniów powiedział: Przyjdzie czas, kiedy będziecie pragnęli zobaczyć jeden z dni Syna Człowieczego, ale nie zobaczycie.
येशूले चेलाहरूलाई भन्नुभयो, “त्यो दिन आउनेछ जब तिमीहरूले मानिसका पुत्रलाई हेर्ने इच्छा गरौला तर तिमीहरूले देख्नेछैनौ ।
23 I powiedzą wam: Oto tu, albo: Oto tam [jest]. Nie chodźcie [tam] ani nie idźcie [za nimi].
तिनीहरूले तिमीलाई भन्नेछन्, ‘यता हेर! उता हेर!’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ ।
24 Bo jak błyskawica, gdy zabłyśnie, świeci od [jednego] krańca nieba aż po [drugi], tak będzie i z Synem Człowieczym w jego dniu.
आकाशमा एउटा कुनामा बिजुली चम्कदा अर्को कुनामा देखिएजस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ ।
25 Ale najpierw musi wiele cierpieć i zostać odrzucony przez to pokolenie.
तर उहाँ पहिले विभिन्न थोकहरूबाट सताइनुहुनेछ र यो पुस्ताद्वारा अस्वीकार गरिनुहुनेछ ।
26 A jak było za dni Noego, tak będzie i za dni Syna Człowieczego:
यस्ता घटनाहरू नोआको समयमा पनि भएको थिए र मानिसका पुत्रको समयमा पनि ती कुराहरू हुनेछन् ।
27 Jedli, pili, żenili się i za mąż wychodziły aż do dnia, w którym Noe wszedł do arki; i nastał potop, i wszystkich wytracił.
नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै, पिउँदै, र विवाहमा सहभागी भएका थिए । त्यसपछि बाढी आयो र सबै कुरालाई विनाश गर्यो ।
28 Podobnie jak działo się za dni Lota: jedli, pili, kupowali, sprzedawali, sadzili, budowali;
यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्न कुराहरूको निर्माण गर्दै थिए ।
29 Lecz tego dnia, gdy Lot wyszedł z Sodomy, spadł z nieba deszcz ognia i siarki i wszystkich wytracił.
तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्ट गर्यो ।
30 Tak też będzie w dniu, kiedy Syn Człowieczy się objawi.
अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।
31 Tego dnia, jeśli ktoś będzie na dachu, a jego rzeczy w domu, niech nie schodzi, aby je zabrać, a kto będzie na polu, niech również nie wraca.
त्यस दिनमा घरको माथिल्लो तल्लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क ।
32 Pamiętajcie żonę Lota.
लोतकी पत्नीलाई सम्झ ।
33 Kto chce zachować swoje życie, straci je, a kto je straci, zachowa je.
जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ ।
34 Mówię wam: Tej nocy dwóch będzie w jednym łóżku, jeden będzie wzięty, a drugi zostawiony.
म तिमीलाई भन्नेछु, रातको समयमा दुई जना एकै ठाउँमा सुत्नेछन् ।
35 Dwie będą mleć razem, jedna będzie wzięta, a druga zostawiona.
तिनीहरूमध्ये एक जना लगिनेछ, र अर्को छोडिनेछ ।
36 Dwaj będą na polu, jeden będzie wzięty, a drugi zostawiony.
(खेतमा दुई जना हुनेछन् तिनीहरूमध्ये एक जना लगिनेछ र अर्को छोडिनेछ । )
37 I pytali go: Gdzie, Panie? A on im powiedział: Gdzie jest ciało, tam zgromadzą się i orły.
तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” र उहाँले तिनीहरूलाई भन्नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।”