< Izajasza 3 >
1 Oto bowiem Pan, PAN zastępów, odbierze Jerozolimie i Judzie podporę i laskę, wszelką podporę w chlebie i wszelką podporę w wodzie.
हेर, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट, टेवा र लट्टी: अर्थात् रोटीको सारा आफुर्ती र पानीको सारा आपुर्ती,
2 Mocarza i męża walecznego, sędziego i proroka, mędrca i starca;
वीर मानिसहरू र योद्धाहरू, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्नेहरू र धर्मगुरुहरू,
3 Dowódcę pięćdziesiątki i dostojnika, doradcę, wybitnego rzemieślnika i krasomówcę.
पचास जनाका कप्तानहरू र आदरणिय नागरिक, सल्लाहकारहरू, सिपालु कारीगरहरू र निपुण जादूगरहरू हटाउन लाग्नुभएको छ ।
4 Książętami ustanowię chłopców, dzieci będą panować nad nimi.
“युवाहरूलाई मात्र म तिनीहरूका अगुवाहरूको बनाउनेछु र जवानहरूले तिनीहरूमाथि शासन गर्नेछन् ।
5 Ludzie będą gnębić jeden drugiego, każdy swego bliźniego. Dziecko powstanie przeciwko starcowi, a podły przeciwko dostojnikowi.
हरेक मानिस एउटाले अर्कोलाई, हरेक आफ्नै छिमेकीद्वरा मानिसहरूले अत्याचार गर्नेछन् । बालकले वृद्धको अपमान गर्नेछ र तुच्छले आदरणियलाई चुनौति दिनेछ ।
6 Gdy człowiek uchwyci się swego brata z domu swego ojca i [powie]: Masz ubranie, bądź naszym wodzem, niech te ruiny będą pod twoją ręką;
एक जना मानिसले आफ्नै बुबाको घरमा आफ्नै दाजुलाई समातेर यसो भन्ने छ, 'तिमीसँग कोट छ । हाम्रो शासक होऊ, र यो विनाश जिम्मा तिमीले लेऊ ।'
7 Ten przysięgnie w tym dniu, mówiąc: Nie będę opatrywał [tych ran]; w moim domu bowiem nie ma chleba ani ubrania; nie czyńcie mnie wodzem ludu.
त्यो दिनमा ऊ चिच्याउनेछ र भन्नेछ, 'म निको पार्ने हुनेछैन । मसँग रोटी वा लुगा छैन । तिमीहरूले मलाई मानिसहरूका शासक बनाउनेछैनौ' ।”
8 Bo Jerozolima upada, a Juda się wali, gdyż ich język i czyny są przeciwko PANU, aby pobudzić do gniewu oczy jego majestatu.
किनकि यरूशलेमले ठेस खाएको छ र यहूदा ढलेको छ, किनभने तिनीहरूका बोलिवचन र कामहरू परमप्रभुको विरुद्धमा छन्, उहाँको महिमाको दृष्टिको विरोध गर्छन् ।
9 Wyraz ich twarzy świadczy przeciwko nim; jak Sodoma ogłaszają swój grzech, nie kryją [go]. Biada ich duszy! Gdyż sami na siebie sprowadzają zło.
तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्ना पाप भन्नेछन् । तिनीहरूले त्यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।
10 Powiedzcie sprawiedliwemu, że będzie mu dobrze, bo będzie spożywać owoc swoich rąk.
धर्मी मानिसलाई राम्रो हुनेछ भन, किनकि तिनीहरूले आफ्ना कामहरूका फल खानेछन् ।
11 Biada niegodziwemu! Będzie mu źle, odpłacą [mu] bowiem według [czynów] jego rąk.
दुष्टलाई धिक्कार! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ ।
12 Ciemięzcami mego ludu są dzieci i kobiety nim rządzą. O ludu mój! Twoi wodzowie cię zwodzą i niszczą drogę twoich ścieżek.
मेरा मानिसहरू—बालबालिका तिनीहरूका अत्याचारी हुन् र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन् । मेरा मानिसहरू, तँलाई अगुवाइ गर्नेहरूले तँलाई भड्काउनेछन् र तेरा मार्ग कता जाने भन्ने कुरा नै अलमलमा पार्नेछन् ।
13 PAN powstał, aby się rozprawić, stoi, aby sądzić lud.
दोष लगाउनलाई परमप्रभु खडा हुनुहुन्छ । मानिसहरूलाई दोष लगाउन उहाँ खडा हुनुहुन्छ ।
14 PAN stawi na sąd starszych swego ludu i ich książąt: Wy spustoszyliście [moją] winnicę, w waszych domach znajduje się łup ubogich.
आफ्ना मानिसहरूका धर्मगुरुहरू र तिनीहरूका अगुवाहरू विरुद्ध परमप्रभु न्याय लिएर आउनुहुनेछः “तिमीहरूले दाखबारी विनाश पारेका छौ । गरीबलाई लुटेको माल तिमीहरूका घरहरूमा छन् ।
15 Po co miażdżycie mój lud i uciskacie oblicza ubogich? – mówi Pan BÓG zastępów.
तिमीहरूले मेरा मानिसहरूलाई किन कुल्चन्छौ र गरिबहरूको अनुहारहरू किन पिस्छौ?” यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
16 PAN powiedział: Ponieważ wynoszą się córki Syjonu i chodzą z wyciągniętą szyją, uwodzą oczami, a chodząc, drepczą i pobrzękują swoimi nogami;
परमप्रभु भन्नुहुन्छ, सियोनकी छोरीहरू घमण्डी छन्, तिनीहरू मुण्टो ठाडो पार्दै, चञ्चले आँखाले, हिंड्दा छोटो-छोटो पाइला सारेर, तिनीहरूका गोडामा भएका पाउजुका छिन्छिन् आवाज निकाल्दै हिंड्छन् ।
17 Dlatego Pan ogoli wierzch głowy córek Syjonu i PAN obnaży ich nagość.
यसकारण परमप्रभुले सियोनकी छोरीहरूका टाउकोमा घावै-घाउ पार्नुहुनेछ, र परमप्रभुले तिनीहरूलाई मुडुलो पार्नुहुनेछ ।
18 W tym dniu Pan odejmie ozdobne brzękadła [od ich stóp], ich czepce i księżyce;
त्यो दिन परमप्रभुले तिनीहरूका सुन्दर पाउजुहरू, शिरबन्दीहरू, चन्द्रहारहरू,
19 Łańcuszki, bransolety i welony;
कुण्डलहरू, बालाहरू, झुम्काहरू,
20 Czapeczki, ozdoby u nóg, opaski, naszyjniki i kolczyki;
शिर ढाक्नेहरू, कल्लीहरू, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू,
21 Pierścionki i wisiorki na czołach;
औंठीहरू, नत्थहरू,
22 Odświętne szaty, płaszcze, szale i torebki;
चाडका वस्त्रहरू, पछ्यौराहरू, घुम्टोहरू, हाते-ब्यागहरू,
23 Zwierciadełka, bisior, turbany i narzutki.
हाते-ऐनाहरू, मसिनो मलमल, शिरफुलहरू र मजेत्रोहरू हटाउनुहुनेछ ।
24 I wtedy zamiast wonności będzie smród, zamiast pasa będzie rozdarcie, zamiast upiętych włosów będzie łysina, zamiast szerokiej szaty będzie przepasanie worem i zamiast piękna będzie oparzenie.
सुगन्धित अत्तरको सट्टामा दूर्गन्ध हुनेछ । अनि पटुकाको सट्टामा डोरी हुनेछ । राम्ररी कोरेको कपालको सट्टामा मुडुलो हुनेछ । अनि पोशाकको सट्टामा भाङ्ग्राको लुगा हुनेछ । र सुन्दरताको सट्टामा डामै-डाम हुनेछ ।
25 Twoi mężczyźni polegną od miecza i twoi mocarze – na wojnie.
तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् ।
26 Jej bramy zasmucą się i zapłaczą, a [ona], spustoszona, usiądzie na ziemi.
यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्नेछ ।