< I Tymoteusza 4 >
1 A Duch otwarcie mówi, że w czasach ostatecznych niektórzy odstąpią od wiary, dając posłuch zwodniczym duchom i naukom demonów;
अहिले आत्माले प्रष्टसँग भन्नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्वासलाई त्याग्नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन् ।
2 Mówiąc kłamstwo w obłudzie, mając napiętnowane sumienie;
झूटा कपटहरू ध्यान दिनेछन् । तिनीहरूको आफ्नै विवेक तातो फलामले दामिनेछ ।
3 Zabraniając wstępować w związki małżeńskie, [nakazując] powstrzymywać się od pokarmów, które Bóg stworzył, aby je przyjmowali z dziękczynieniem wierzący i ci, którzy poznali prawdę.
तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जून कुरा सत्यलाई जान्ने विश्वासीहरूको बीचमा धन्यवाद दिएर बाँडचुड गर्नलाई परमेश्वरले सृष्टि गर्नुभयो ।
4 Wszelkie bowiem stworzenie Boże jest dobre i nie należy odrzucać niczego, co się przyjmuje z dziękczynieniem.
किनकि परमेश्वरले सृष्टि गर्नुभएको हरेक चिज असल छ । हामीले धन्यवाद दिएर लिएका कुनै कुराहरू इन्कार गरिनु हुन्न ।
5 Uświęcone bowiem zostaje przez słowo Boże i modlitwę.
किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा त्यसलाई समर्पित गरिएको छ ।
6 Przedkładając to braciom, będziesz dobrym sługą Chrystusa Jezusa, wykarmionym słowami wiary i dobrej nauki, za którą poszedłeś.
यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखीदियौ भने, तिमी येशू ख्रीष्टको असल सेवक हुनेछौ । किनकि तिमी विश्वासको वचन र तिमीले पछ्याएको असल शिक्षाद्वारा पोषित हुनेछौ ।
7 Odrzucaj natomiast pospolite i babskie baśnie. Sam zaś ćwicz się w pobożności.
तर वृद्ध स्त्रीहरूबाट प्रेम गरे गरिएका संसारिक कथाहरू अस्वीकार । बरू आफैँलाई भक्तिमा तालिम देऊ ।
8 Ćwiczenie cielesne bowiem przynosi niewiele pożytku, lecz pobożność do wszystkiego jest przydatna, gdyż zawiera obietnicę życia obecnego i przyszłego.
किनकि शारीरिक तालिम केही उपयोगी हुन्छ तर भक्तिचाहिँ सबै कुराको लागि उपयोगी हुन्छ । यसमा यो अहिलेको जीवन र आउने जीवनको लागि प्रतिज्ञा रहेको हुन्छ ।
9 Wiarygodne to słowa i godne całkowitego przyjęcia.
यो सन्देश भरोसायोग्य र पुरा स्वीकारको योग्य छ ।
10 Dlatego pracujemy i jesteśmy lżeni, że pokładamy nadzieję w Bogu żywym, który jest Zbawicielem wszystkich ludzi, zwłaszcza wierzących.
किनकि हामी यसैको लागि हामी संघर्ष र कठिन परिश्रम गर्छौँ । किनभने हामीलाई जीवित परमेश्वरमा भरोसा छ, जो सबै मानिसहरू, विशेष गरी विश्वासीहरूका उद्धारकर्ता हुनुहुन्छ ।
11 To nakazuj i [tego] nauczaj.
यी कुराहरू घोषणा गर र सिकाऊ ।
12 Niech nikt nie lekceważy twego młodego wieku; lecz bądź dla wierzących przykładem w mowie, w postępowaniu, w miłości, w duchu, w wierze, w czystości.
कसैले पनि तिम्रो जवानीलाई तुच्छ नठानोस् बरू, तिमी विश्वास गर्नेहरूको लागि वचनमा, व्यवहारमा, प्रेममा, विश्वासमा, र पवित्रतामा उदाहरण होऊ ।
13 Dopóki nie przyjdę, pilnuj czytania, zachęcania [i] nauki.
म नआउदासम्म वचन पढाईमा, अर्ति दिने कुरामा, र शिक्षा दिने कुरामा ध्यान देऊ ।
14 Nie zaniedbuj daru, który jest w tobie, który został ci dany przez proroctwo wraz z nałożeniem rąk starszych.
तिमीमा भएको वरदानलाई हेला नगर, जुन वरदान एल्डरहरूले हात राखेर अगमवाणीद्वारा तिमीलाई दिइएको थियो ।
15 O tym rozmyślaj, temu się oddawaj, aby twoje postępy były widoczne dla wszystkich.
यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामू प्रकट होस् ।
16 Pilnuj samego siebie i nauki, trwaj w tych [rzeczach], bo to czyniąc, i samego siebie zbawisz, i tych, którzy cię słuchają.
आफैँलाई र आफ्नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्नेहरूलाई बचाउने छौ ।