< Ezechiela 2 >
1 I rzekł do mnie: Synu człowieczy! stań na nogi twe, a będę mówił z tobą.
उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, आफ्नो खुट्टामा उभी, म तँसित कुरा गर्नेछु।”
2 I wstąpił w mię duch, gdy przemówił do mnie, a postawił mię na nogi moje, i słyszałem mówiącego do mnie;
जब परमेश्वर मसँग बोल्नुभयो, तब उहाँको आत्मा मभित्र आउनुभयो र मलाई आफ्नो खुट्टामा उभ्याउनुभयो; अनि उहाँले मसँग कुरा गर्नुभएको मैले सुनेँ।
3 Który rzekł do mnie: Synu człowieczy! Ja cię posyłam do synów Izraelskich, do narodów odpornych, którzy mi się sprzeciwili; oni i ojcowie ich występowali przeciwko mnie aż prawie do dnia tego:
उहाँले भन्नुभयो: “हे मानिसको छोरा, म तँलाई इस्राएलीहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जो मेरो विरुद्धमा विद्रोही भएका छन्। तिनीहरू र तिनीहरूका पुर्खाहरूले आजको दिनसम्म नै मेरो विरुद्धमा विद्रोह गर्दैआएका छन्।
4 Do tych, mówię, synów niewstydliwej twarzy, i zatwardziałego serca Ja cię posyłam, i rzeczesz im: Tak mówi panujący Pan.
म तँलाई ती मानिसहरूकहाँ पठाउँदैछु, जो कठोर र हठी छन्। तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ।’
5 Niech oni słuchają albo nie, gdyż domem odpornym są, przecież niech wiedzą, że prorok był w pośrodku ich.
अनि तिनीहरूले चाहे सुनून् चाहे नसुनून्—किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्—तर पनि तिनीहरूका बीचमा एक जना अगमवक्ता छ भनेर तिनीहरूले थाहा पाउनेछन्।
6 Ale ty, synu człowieczy! nie bój się ich, ani się lękaj słów ich, że odporni a jako ciernie są przeciwko tobie, a że między niedźwiadkami mieszkasz; słów ich nie bój się, ani się twarzy ich lękaj, przeto, że domem odpornym są.
अनि तँ हे मानिसको छोरा, तिनीहरू अथवा तिनीहरूका कुरादेखि नडरा। तेरा वरिपरि सिउँडी काँडा र अरू काँडाहरू भए तापनि र तँ बिच्छीहरूको बीचमा बसे तापनि नडरा। तिनीहरू विद्रोही भए तापनि तिनीहरूका कुराहरूदेखि नडरा अथवा तीबाट त्रसित नहो।
7 Ale mów słowa moje do nich, niech oni słuchają albo nie, gdyż odpornymi są.
तिनीहरूले चाहे सुनून् वा नसुनून्, तैँले मेरा वचनहरू भन्नू; किनकि तिनीहरू विद्रोही छन्।
8 Lecz ty, synu człowieczy! słuchaj, co Ja mówię do ciebie: Nie bądź odporny, jako ten dom odporny; otwórz usta swe, a zjedz, coć dam.
तर हे मानिसको छोरा, म तँलाई के भन्दैछु, त्यो तैँले सुन्। ती विद्रोही मानिसहरूजस्तै तँ विद्रोही नहो; आफ्नो मुख खोल्, र मैले तँलाई दिएको कुरा खा।”
9 I widziałem, a oto ręka była wyciągniona do mnie, a oto w niej zwinione księgi,
तब मैले हेरेँ, र एउटा हात मतिर पसारिएको मैले देखेँ। हातमा एउटा मुट्ठो थियो,
10 Które rozwinął przedemną; a były popisane z przodku i z końca, a w nich były napisane narzekania, i wzdychania i bieda.
जुन मुट्ठो उहाँले मेरो अगाडि खोल्नुभयो। त्यसका दुवैतिर विलाप, शोक र दुःखका कुरा लेखिएका थिए।