< حِزِقیال 42 >
سپس، آن مرد مرا از خانهٔ خدا به حیاط داخلی بازگرداند و به طرف اتاقهایی برد که در قسمت شمالی حیاط خانهٔ خدا و نزدیک ساختمان غربی بود. | 1 |
त्यसपछि ती मानिसले मलाई उत्तरी भागको बाहिरी चोकमा लगे, र तिनले मलाई बाहिरी चोक र उत्तरतिरको बाहिरी भित्तामा भएका बर्दलीहरूमा मलाई ल्याए ।
این اتاقها ساختمانی را به طول پنجاه متر و عرض بیست و پنج متر تشکیل میدادند. | 2 |
यी बार्दलीहरूको लमाइ एक सय हात र चौडाइ पचास हात थियो ।
یک طرف این ساختمان رو به فضایی با عرض ده متر در امتداد طول خانهٔ خدا، و طرف دیگرش رو به سنگفرش حیاط بیرونی بود. این ساختمان سه طبقه داشت و اتاقهای طبقهٔ بالایی از اتاقهای طبقهٔ پایینی عقبتر بودند. | 3 |
यी बार्दलीमध्ये केही भित्री चोकतिर फर्केका थिए र तिनीहरू पवित्र-स्थानबाट बिस हात टाढा थिए । त्यहाँ बार्दलीहरूका तिन तह थिए, र माथिहरू तलतिर फर्केका थिए, ती दुईको बिचमा खुला भाग थियो । केही बार्दलीहरूचाहिं बाहिरी चोक तिर फर्केका थिए ।
جلوی اتاقهای رو به شمال یک راهرو به عرض پنج متر و طول پنجاه متر وجود داشت و درهای ساختمان رو به آن باز میشد. | 4 |
ती बार्दलीहरूका अगाडि दश हात चौडा र एक सय हात लामो बाटो थियो । ती बार्दलीहरूका ढोकाहरू उत्तरतर्फ थिए ।
اتاقهای طبقهٔ بالایی عقبتر و در نتیجه از اتاقهای طبقهٔ پایینی تنگتر بودند. | 5 |
तर माथिल्ला बार्दलीहरू साना थिए, किनभने बाटोहरूले भवनको तल्लो र बिचको तहमा भन्दा ती बार्दलीहरूले धेरै ठाउँ ओगटेको थियो ।
اتاقهای طبقهٔ سوم برخلاف سایر اتاقهای حیاط، ستون نداشتند و کوچکتر از اتاقهای طبقات زیرین بودند. | 6 |
किनकि तेस्रो तल्लाका बार्दलीहरूमा खम्बाहरू थिएनन्, तर चोकमा भने खम्बाहरू थिए । यसकारण तल्लो र बिचको तहका बार्दलीहरूका तुलनामा माथिल्लो तल्लाका बार्दलीहरू साँघुरा थिए ।
اتاقهای شمالی که به طرف حیاط بیرونی بودند مجموعاً بیست و پنج متر طول داشتند یعنی به اندازهٔ نصف طول ردیف اتاقهای داخلی که به طرف خانهٔ خدا قرار داشت. ولی از انتهای ردیف کوتاهتر اتاقها یک دیوار به موازات اتاقهای دیگر کشیده شده بود. | 7 |
बाहिरी भित्ता कोठाहरूबाट भएर बाहिरी चोकसम्म पुग्थे, र चोकचाहिं कोठाहरूको अगाडि थियो । त्यो भित्ताको लमाइ पचास हात थियो ।
बाहिरी चोकका कोठाहरूको लमाइ पचास हात थियो, र पवित्र-स्थानतिर फर्केका कोठाहरूको लमाइ एक सय हात थियो ।
از حیاط بیرونی در سمت شرق، یک در به این اتاقها باز میشد. در سمت جنوبی خانهٔ خدا نیز ساختمان مشابهی که از دو ردیف اتاق تشکیل شده بود، وجود داشت. این ساختمان نیز بین خانهٔ خدا و حیاط بیرونی قرار داشت. | 9 |
पूर्वपट्टिबाट तल्ला कोठाहरूका निम्ति बाहिर चोकतिरबाट एउटा ढोका थियो ।
पवित्र-स्थानको भित्री चोकको अगाडिको बाहिरी चोकको पूर्वीय भागको चोकमा पनि कोठाहरू थिए ।
بین دو ردیف اتاقهای این ساختمان، مثل ساختمان شمالی، یک راهرو بود. طول و عرض و شکل درهای خروجی این ساختمان درست مثل آن ساختمان شمالی بود. | 11 |
ती कोठाहरूका अगाडि बाटो थियो । ती कोठाहरूको वनावट उत्तरी भागका कोठाहरूजस्ता थिए । तिनीहरूका लमाइ, चौडाइ, बाहिर निस्कने ढोका, वनावट र ढोकाहरू उस्तै थिए ।
در ابتدای راهرو، به موازات دیوار روبرو که به طرف شرق کشیده شده بود، دری برای ورود به اتاقها قرار داشت. | 12 |
दक्षिण भागमा ती कोठाहरूमा जाने ढोकाहरू थिए जुन उत्तरका ढोकाहरूजस्तै थिए । भित्री बाटोको मुखमै एउटा ढोका थियो, र त्यो बाटो धेरै कोठाहरूसम्म पुग्थ्यो । पूर्वपट्टि एउटा छेउमा त्यस बाटोमा जाने ढोकाको थियो ।
آن مرد به من گفت: «این دو ساختمان شمالی و جنوبی که در دو طرف خانهٔ خدا هستند، مقدّس میباشند. در آنجا کاهنانی که به حضور خدا قربانی تقدیم میکنند، مقدّسترین هدایا را میخورند و هدایای آردی، قربانیهای گناه و قربانیهای جرم را در آنها میگذارند، زیرا این اتاقها مقدّسند. | 13 |
तब ती मानिसले मलाई भने, “बाहिरी चोकको अगाडि भएका उत्तरी कोठाहरू र दक्षिणी कोठाहरू पवित्र कोठाहरू हुन् । त्यहाँ परमप्रभुसँग नजिकबाट काम गर्ने पुजारीहरूले अति पवित्र भोजन खान्छन् । त्यहाँ तिनीहरूले अति पवित्र कुराहरू अर्थात् अन्नबलि, पापबलि, र दोषबलि राख्छन्, किनकि यो पवित्र ठाउँ हो ।
وقتی کاهنان بخواهند از خانهٔ خدا بیرون بروند، باید پیش از رفتن به حیاط بیرونی، لباسهای خود را عوض کنند. آنها باید لباسهای مخصوص خدمت را از تن بیرون بیاورند، چون این لباسها مقدّسند. پیش از ورود به آن قسمتهایی از ساختمان که به روی عموم باز است، باید لباسهای دیگری بپوشند.» | 14 |
पुजारीहरू त्यहाँ प्रवेश गरेपछि, आफूले सेवा गर्ने वस्त्रलाई नफुकाली पवित्र-स्थानबाट तिनीहरू बाहिरी चोकमा जानुहुँदैन, किनभने ती पवित्र छन् । यसरी तिनीहरू मानिसहरूका नजिक जानुभन्दा अगाडि अरू वस्त्र लगाउनुपर्छ ।”
آن مرد پس از اندازه گرفتن قسمتهای داخلی خانهٔ خدا، مرا از دروازهٔ شرقی بیرون برد تا محوطهٔ بیرون را هم اندازه بگیرد. | 15 |
ती मानिसले भित्री मन्दिर नापेर सके र मलाई पूर्वतिर फर्केको ढोकातर्फ लगे र त्यहाँ वरिपरिका क्षेत्र सबै नापे ।
خانهٔ خدا در یک محوطهٔ مربع شکل محصور بود و طول هر حصار آن دویست و پنجاه متر بود. این حصار دور خانهٔ خدا برای این بود که محل مقدّس را از محل عمومی جدا کند. | 16 |
तिनले पूर्वी भागलाई एउटा नाप्ने लौरोले नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
तिनले उत्तरी भागलाई नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
तिनले दक्षिणी भागलाई पनि नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
तिनी फर्केर पश्चिमी भागलाई पनि नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो ।
तिनले त्यो चारैपट्टि नापे । पवित्र ठाउँलाई साधारण ठाउँबाट अलग गर्नको निम्ति त्यसको वरिपरि एउटा भित्ता थियो, जुन पाँच सय हात लामो र पाँच सय हात चौडा थियो ।