< भजनसंग्रह 2 >
1 राष्ट्रहरू किन षड्यन्त्र रच्दछन्, अनि जाति-जातिहरू किन व्यर्थमा जाल रच्छन्?
Əllǝr nemixⱪa quⱪan salidu? Nemǝ üqün hǝlⱪlǝr bikardin-bikar suyiⱪǝst oylaydu?
2 याहवेह र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्, र शासकहरू एकजुट भएर भेला भएका छन्।
Dunyadiki padixaⱨlar sǝpkǝ tizilip, Əmǝldarlar ⱪara niyǝt ǝylixip, Pǝrwǝrdigar wǝ Uning Mǝsiⱨi bilǝn ⱪarxilixip: —
3 तिनीहरू यसो भन्छन्, “आओ, हामी तिनीहरूका साङ्लाहरू छिनालौँ, र तिनीहरूका बन्धनहरू फुकालौँ।”
«Ularning qǝklimilirini qɵrüwetǝyli, Ularning asarǝtlirini buzup taxlayli!» — deyixidu.
4 स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ; प्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ।
Asmanda olturƣuqi külidu, Rǝb ularni mazaⱪ ⱪilidu;
5 आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ, र आफ्ना क्रोधमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुन्छ,
Ⱨǝm aqqiⱪida ularƣa sɵzlǝp, Ⱪǝⱨri bilǝn ularni wǝⱨimigǝ selip: —
6 “मैले मेरो राजालाई नियुक्त गरेको छु, मेरो पवित्र सियोन पर्वतमा”, प्रभु घोषणा गर्नुहुन्छ।
«Ɵzüm bolsam Zionda, yǝni muⱪǝddǝs teƣimda, Ɵzüm mǝsiⱨ ⱪilƣan padixaⱨni tiklidim».
7 म याहवेहको उर्दी घोषणा गर्नेछु: उहाँले मलाई आज्ञा गर्नुभयो, “तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु।
«Mǝn [ǝrxtiki] pǝrmanni jakarlaymǝnki, Pǝrwǝrdigar manga: — «Sǝn Mening oƣlum; Ɵzüm seni bügünki kündǝ tuƣuldurdum;
8 मसँग माग र म राष्ट्रहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु, र पृथ्वीको अन्तसम्म तिम्रो निज सम्पत्ति तुल्याइदिनेछु।
Mǝndin sora, Mǝn sanga miras boluxⱪa ǝllǝrni, Tǝǝlluⱪung boluxⱪa yǝr yüzini qǝt-qǝtlirigiqǝ berimǝn;
9 तिमीले फलामको राजदण्डले तिनीहरूलाई पिस्नेछौ, कुमालेको भाँडाझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ।”
Sǝn tɵmür tayaⱪ bilǝn ularni bitqit ⱪiliwetisǝn; Sapal qinini kukum-talⱪan ⱪilƣandǝk, sǝn ularni parǝ-parǝ ⱪiliwetisǝn» — dedi».
10 यसकारण हे राजाहरू हो, बुद्धिमान् होओ; पृथ्वीका शासकहरू हो, सचेत होओ!
Əmdi, ⱨǝy padixaⱨlar, ǝⱪildar bolunglar! Jaⱨandiki soraⱪqilar sawaⱪ elinglar;
11 भयसाथ याहवेहको सेवा गर, र कम्पनसाथ उहाँको आनन्द मनाओ।
Pǝrwǝrdigardin ⱪorⱪux bilǝn uning hizmitidǝ bolunglar; Titrǝk iqidǝ huxallininglar!
12 उहाँको पुत्रलाई सम्मान गर, नत्रता उहाँ क्रोधित हुनुहुनेछ, र तिमीहरूको व्यवहारले विनाशमा पुर्याउला; किनकि उहाँको क्रोध चाँडै दन्कन्छ। धन्य हुन् तिनीहरू सबै, जो उहाँको शरणमा पर्दछन्।
Oƣulning ƣǝzipining ⱪozƣalmasliⱪi üqün, Uni sɵyünglar; Qünki uning ƣǝzipi sǝlla ⱪaynisa, Yolunglardila ⱨalak bolisilǝr; Uningƣa tayanƣanlar nǝⱪǝdǝr bǝhtliktur!