< जकरिया 1 >
1 दाराको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आय।
Darius'un krallığının ikinci yılının sekizinci ayında RAB İddo oğlu Berekya oğlu Peygamber Zekeriya aracılığıyla şöyle seslendi:
2 “परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसँग अत्यन्तै रिसाउनुभएको थियो!
“RAB atalarınıza çok öfkelendi.
3 तिनीहरूलाई भन्, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: मतिरफर्क!- परमप्रभु घोषणा गर्नुहुन्छ- र म तिमीहरूतिर फर्कनेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
Bu nedenle halka de ki, Her Şeye Egemen RAB böyle diyor: ‘Her Şeye Egemen RAB, bana dönün’ diyor; ‘Ben de size dönerim diyor Her Şeye Egemen RAB.
4 तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’”
Atalarınız gibi davranmayın! Önceki peygamberler, Her Şeye Egemen RAB kötü yollarınızdan ve kötü uygulamalarınızdan dönün diyor, diyerek onları uyardılar. Ne var ki, onlar dinlemediler, bana aldırış etmediler. Böyle diyor RAB.
5 तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन्? अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन्?
Hani atalarınız nerede? Peygamberler de sonsuza kadar mı yaşar?
6 तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’”
Peygamber kullarıma buyurduğum sözler ve kurallar atalarınıza ulaşmadı mı?’ “Onlar da dönüp, ‘Her Şeye Egemen RAB yollarımıza ve uygulamalarımıza bakarak bizim için ne düşündüyse aynen yaptı’ dediler.”
7 दाराको शासनकालको दोस्रो वर्षको एघारौँ महिनाको चौबिसौँ दिन, अर्थात् शेबातको महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आयो,
Darius'un krallığının ikinci yılında, on birinci ay olan Şevat ayının yirmi dördüncü günü RAB İddo oğlu Berekya oğlu Peygamber Zekeriya'ya görümlerle seslendi.
8 “मैले रातमा यस्तो देखेँ! एउटा मानिस रातो घोडामा सवार थिए, र तिनी बेँसीको असारे-फूलका रूखहरूका माझमा थिए, र उनको पछाडि रातो, रातो-खैरो, र सेतो घोडाहरू थिए ।”
Gece vadideki mersin ağaçlarının arasında kızıl ata binmiş bir adam gördüm. Arkasında kızıl, kula ve beyaz atlar vardı.
9 मैले भनेँ, “परमप्रभु, यी कुराहरू के हुन्?” अनि मसँग बोलिरहेका स्वर्गदूतले मलाई भने, “यी कुराहरू के हुन्, म तिमीलाई देखाउनेछु ।”
“Efendim, bunlar ne?” diye sordum. Benimle konuşan melek, “Bunların ne olduğunu sana göstereceğim” diye yanıtladı.
10 ती असारे-फूलका रूखहरूबिचमा उभिरहेका मानिसले जवाफ दिए, “यी तिनै हुन् जसलाई परमप्रभुले पृथ्वीभरि घुमफिर गर्नको निम्ति पठाउनुभएको छ ।”
Mersin ağaçları arasında duran adam da, “Bunlar dünyayı dolaşmak için RAB'bin gönderdikleridir” diye açıkladı.
11 असारे-फूलका रूखहरूकाबिचमा बसेका परमप्रभुका स्वर्गदूतलाई तिनीहरूले यस्तो जवाफ दिए, “हामी सारा पृथ्वीभरि धुमिरहेका छौँ । हेर्नुहोस्, सारा पृथ्वी शान्त र आराम गरिरहेको छ ।”
Mersin ağaçları arasında duran RAB'bin meleğine, “Dünyayı dolaştık” dediler, “İşte bütün dünya esenlik ve güvenlik içinde!”
12 अनि परमप्रभुका स्वर्गदूतले यस्तो जवाफ दिए, सेनाहरूका परमप्रभु, यरूशलेम र यहूदाका सहरहरूप्रति तपाईंले कहिलेसम्म दया देखाउनुहुनेछैन, जससँग तपाईं सत्तरी वर्षदेखि रिसाउनुभएको छ?”
Bunun üzerine RAB'bin meleği, “Ey Her Şeye Egemen RAB, yetmiş yıldır öfkelendiğin Yeruşalim'den ve Yahuda kentlerinden sevecenliğini ne zamana dek esirgeyeceksin?” dedi.
13 मसँग कुरा गरेका स्वर्गदूतसँग परमप्रभुले असल शब्दहरू, सान्त्वनाका शब्दहरूमा बोल्नुभयो ।
RAB benimle konuşan meleği tatlı, avutucu sözlerle yanıtladı.
14 यसैकारण मसँग कुरा गरेका स्वर्गदूतले मलाई भने, “उच्च सोरमा भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: म यरूशलेम र सियोनको निम्ति अत्यन्तै डाही भएको छु!
Bunun üzerine benimle konuşan melek, “Şunu duyur!” dedi, “Her Şeye Egemen RAB, ‘Yeruşalim ve Siyon için büyük kıskançlık duyuyorum’ diyor,
15 सुख-चैनमा बसिरहेका जातिहरूसँग म धेरै रिसाएको छु । जब म तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ, तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए ।
‘Tasasız uluslara ise çok öfkeliyim; çünkü ben biraz öfkelenmiştim, onlarsa kötülüğe kötülük kattılar.’
16 यसकारण सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: म यरूशलेममा दयासाथ फर्केको छु । मेरो भवन त्यसभित्र निर्माण हुनेछ र यरूशलेममाथि नाप्ने डोरी तन्काइनेछ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ ।’
“Onun için RAB, ‘Yeruşalim'e sevecenlikle döneceğim’ diyor, ‘Tapınağım orada yeniden kurulacak ve Yeruşalim üzerine ölçü ipi çekilecek!’ Böyle diyor Her Şeye Egemen RAB.
17 उच्च सोरमा फेरि यस्तो भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: मेरा सहरहरू फेरि असल कुराहरूले भरिएर पोखिनेछ, र परमप्रभुले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र उहाँले फेरी यरूशलेमलाई चुन्नुहुनेछ ।’”
“Şunu da duyur: Her Şeye Egemen RAB, ‘Kentlerim yine bollukla dolup taşacak’ diyor, ‘Ben RAB, Siyon'u yine avutacağım, Yeruşalim'i yine seçeceğim.’”
18 अनि मैले आफ्ना आँखाहरू माथि उठाएँ र चारओटा सीङ देखें!
Sonra gözlerimi kaldırıp baktım, dört boynuz vardı.
19 मसँग बोलिरहेका स्वर्गदूतसँग म बोलें, “यी के हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदा, इस्राएल, र यरूशलेमलाई तितर-बितर पारे ।”
Benimle konuşan meleğe, “Bunlar ne?” diye sordum. Melek, “Bunlar Yahuda, İsrail ve Yeruşalim halkını dağıtmış olan boynuzlardır” diye karşılık verdi.
20 अनि परमप्रभुले मलाई चार जना कारीगरहरु देखाउनुभयो ।
Sonra RAB bana dört usta gösterdi.
21 मैले भनें, “यी मानिसहरू के गर्न आएका हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदालाई तितर-बितर पारे ताकि कोही मानिसले पनि आफ्नो शिर उठाउन नसकोस् । तर ती कारीगरहरु तिनीहरूलाई त्रासित गर्न, र यहूदालाई तितर-बितर गर्नको निम्ति त्यसको विरुद्ध सीङ उठाएका जातिहरूका सीङहरूलाई पराजित गर्न आएका हुन् ।”
“Bunlar ne yapmaya geliyor?” diye sordum. Melek, “Şu boynuzlar Yahuda halkını öyle dağıttı ki, kimse başını kaldıramadı” dedi, “Bu ustalar da Yahuda halkını dağıtmak için boynuz kaldıran ulusları yıldırıp boynuzlarını yere çalmaya geldiler.”