< रूथ 4 >
1 बोअज माथि प्रवेशद्धारमा गए र त्यहाँ बसे । चाँडै नै बोअजले भनेका, नजिकका कुटुम्ब आए । बोअजले तिनलाई भने, “हे मेरा मित्र, यहाँ आउनुहोस् र बस्नुहोस् ।” त्यो मानिस आए र बसे ।
Un Boas gāja vārtos un tur apsēdās, un redzi, tas tuvinieks gāja garām, no kā Boas bija runājis. Tad viņš sacīja: nāc, brāl, apsēdies še. Un tas nāca un apsēdās.
2 अनि बोअजले त्यस शहरका दश जना धर्मगुरुहरूलाई लिए र भने, “यहाँ बस्नुहोस् ।” त्यसैले तिनीहरू बसे ।
Un viņš ņēma desmit vīrus no pilsētas vecajiem un sacīja: apsēžaties šeitan, un tie apsēdās.
3 बोअजले नजिकका कुटुम्बलाई भने, “मोआब देशबाट फर्केर आएकी नाओमीले हाम्रो दाज्यू एलीमेलेकको जग्गाको टुक्रा बेच्दैछिन् ।
Tad viņš uz to tuvinieku sacīja: to tīruma gabalu, kas mūsu brālim Elimelekam piederēja, Naēmja, kas no Moaba zemes atnākusi, grib pārdot.
4 'यहाँ बसिरहेकाहरूको उपस्थितिमा र मेरा मानिसहरूको धर्मगुरुहरूको उपस्थितिमा यसलाई किन्नुहोस्' भनी तपाईंलाई जानकारी दिने मैले विचार गरेँ । यदि तपाईंले यसलाई छुट्टाउन चाहनुहुन्छ भने, छुट्टाउनु होस्, ताकी मैले जान्न सकुँ, किनभने तपाईं र तपाईंपछि मबाहेक यसलाई छुट्टाउने कोही छैन ।” अर्को मानिसले भने, “म यसलाई छुट्टाउँछु ।”
Un es apņēmos to tev sacīt, proti: pērc viņu to iedzīvotāju un manu ļaužu vecaju priekšā. Ja tu to gribi pirkt, tad pērc, bet ja tu nepirksi, tad saki man, ka es to zinu, jo cita nav, kam nākas to pirkt, bez manis un tevis. Tad tas sacīja: es pirkšu.
5 त्यसपछि बोअजले भने, “तपाईंले नाओमीबाट जग्गा किनेको दिनमा नै मृतकको उत्तराधिकारको नाउँलाई उठाउनको निम्ति मृत मानिसको विधवा मोआबी रूथलाई पनि लानुपर्छ ।”
Un Boas sacīja: tai dienā kad tu to tīrumu no Naēmjas pērc, tad tev arī Ruti, to Moabieti, tā nomirušā sievu, būs precēt, un celt tā nomirušā vārdu par viņa zemes daļu.
6 अनि नजिकका कुटम्बले भने, “आफ्नो उत्तराधिकारलाई हानि नगरी मैले यो आफ्नो निम्ति छुट्टाउन सक्दिनँ । तपाईंले नै मेरो छुटकाराको अधिकार लिनुहोस्, किनभने मैले छुट्टाउन सक्दिनँ ।”
Tad tas tuvinieks sacīja: es nevaru to priekš sevis pirkt, lai savu paša mantību nemaitāju; pērc tu, kas man nākas pirkt, jo es to nevaru atpirkt.
7 छुट्कारा र मालसामानको सट्टापट्टा सम्बन्धि इस्राएलको पहिलेको समयमा यस्तो चलन थियो । यी सबै कुराहरूको पुष्टि गर्न एक जनाले आफ्नो जुत्ता फुकाल्थ्यो र त्यो आफ्नो छिमेकीलाई दिन्थ्यो; यो नै इस्राएलमा वैधानिक सम्झौता गर्ने शैली थियो ।
Nu tas vecos laikos bija tiesa iekš Israēla pie pirkšanas un pie mīšanas, apstiprināt ikkatru līgumu: vīrs novilka savu kurpi un to deva savam tuvākam, un tas bija par liecību iekš Israēla.
8 त्यसैले नजिकको कुटुम्बले बोअजलाई भने, “यो तपाईं आफैले किन्नुहोस्,” र तिनले आफ्नो जुत्ता फुकाले ।
Tad šis tuvinieks sacīja uz Boasu: pērc tu priekš sevis! Un novilka savu kurpi.
9 त्यसपछि बोअजले धर्मगुरुहरू र सबै मानिसहरूलाई भने, “मैले एलीमेलेकको, किल्योन र महलोनको सबै थोक मैले आज किनेँ भन्ने कुराको साक्षी तपाईंहरू हुनुहुन्छ ।”
Un Boas sacīja uz tiem vecajiem un uz visiem ļaudīm: jūs šodien esat liecinieki, ka no Naēmjas rokas visu esmu pircis, kas Elimelekam, un visu, kas Ķiljonam un Mālonam piederēja.
10 साथै त्यसको उत्तराधिकारमा मृत मानिसको नाउँलाई मैले उठाउन सकूँ भनी महलोनकी पत्नी मोआबी महिला रूथलाई मैले मेरी पत्नीको रूपमा प्राप्त गरेको छु, ताकि त्यसको नाउँ आफ्ना दाज्यूभाइहरु माझबाट र त्यसको ठाउँको प्रवेशद्धारबाट नहराओस् । आज तपाईंहरू साक्षी हुनुहुन्छ ।”
Un arī Ruti, to Moabieti, Mālona sievu, es sev precēšu par sievu, un celšu tā nomirušā vārdu par viņa zemes daļu, ka tā nomirušā vārds netop izdeldēts no viņa brāļiem un no viņa pilsētas vārtiem, - jūs esat šodien liecinieki.
11 प्रवेशद्धारमा भएका सबै मानिसहरू र धर्मगुरुहरूले भने, “हामी साक्षीहरू छौँ । परमप्रभुले तपाईंको घरमा आउने महिलालाई इस्राएलको घराना निर्माण गर्ने दुई जना राहेल र लेआजस्तै तुल्याउनुभएको होस्; र तपाईं एप्रातामा फलिफाप हुनुहोस् र बेथलेहेममा प्रसिद्ध हुनुहोस् ।
Tad visi ļaudis, kas bija vārtos, līdz ar tiem vecajiem sacīja: mēs esam liecinieki. Lai Tas Kungs šo sievu, kas nāk tavā namā, dara kā Rahēli un Leū, kas abas Israēla namu vairojušas, un lai tevi stiprina Efratā un tev dara slavu Bētlemē.
12 परमप्रभुले तपाईंलाई दिनुहुने यो महिलाद्धारा तपाईंको घर फारेसको घरानाजस्तै होस्, जसलाई यहूदाको निम्ति तामारले जन्माएकी थिइन् ।
Un tavs nams lai ir, kā Pereca nams, ko Tamāre Jūdam dzemdējusi, no tā dzimuma, ko Tas Kungs tev dos no šīs jaunās sievas.
13 त्यसैले बोअजले रूथलाई लगे र तिनी तिनकी पत्नी भइन् । तिनले तिनीसँग सहवास गरे र परमप्रभुले तिनलाई गर्भवती हुन दिनुभयो र तिनले एउटा छोरा जन्माइन् ।
Tad Boas ņēma Ruti, un tā viņam bija par sievu, un viņš pie tās gāja, un Tas Kungs viņai deva, ka tā tapa grūta un dzemdēja dēlu.
14 महिलाहरूले नाओमीलाई भने, “परमप्रभुको प्रशंसा होस् जसले तपाईंलाई नजिकको कुटुम्बविहीन अर्थात् यो बालकविहीन छोड्नुभएन । उहाँको त्यसको नाउँ इस्राएलमा प्रसिद्ध होस् ।
Tad tās sievas sacīja uz Naēmju: svētīts lai ir Tas Kungs, kas tev neliek trūkt tuvinieka šodien; un Viņa Vārds lai top slavēts iekš Israēla!
15 त्यो तपाईंलाई नयाँ जीवन दिने र र तपाईंको पालनपोषण गर्ने हुन सकोस्, किनकि तपाईंकी बुहारी जसलाई तपाईंले प्रेम गर्नुहुन्छ, तिनी सात जना छोराहरूभन्दा पनि असल छिन्, तिनले यिनलाई जन्म दिएकी छिन् ।
Un tas tev būs par dvēseles atspirdzinātāju un par kopēju vecumā, jo tava vedekla, ko tu mīļo, viņu dzemdējusi, kas tev ir labāka, nekā septiņi dēli.
16 नाओमीले बालकलाई लिइन्, आफ्नो काखमा राखिन् र तिनको हेरचाह गरिन् ।
Un Naēmja ņēma to bērniņu un lika to savā klēpī un bija viņa aukle.
17 छिमेकका महिलाहरूले तिनलाई यसो भने, “नाओमीको एउटा छोरा भयो । तिनहरूले त्यसको नाउँ ओबेद राखे । तिनी यिशैको बुबा भए, जो दाऊदको बुबा भए ।
Un kaimiņienes viņam deva vārdu sacīdamas: Naēmjai dēls dzimis, un tie nosauca viņa vārdu Obedu, šis ir Isajus Dāvida tēva, tēvs:
18 फारेसका सन्तानहरू यिनै हुन्ः फारेस हेस्रोनका बुबा बने,
Šie nu ir Pereca dzimumi:
19 हेस्रोन आरामका बुबा बने, आराम अम्मीनादाबको बुबा बने,
Perecs dzemdināja Hecronu, un Hecrons dzemdināja Ramu, un Rams dzemdināja Aminadabu,
20 अम्मीनादाब नहशोनका बुबा बने, नहशोन सल्मोनको बुबा बने,
Un Aminadabs dzemdināja Nahšonu, un Nahšons dzemdināja Zalmu,
21 सल्मोन बोअजका बुबा बने, बोअज ओबेदको बुबा बने,
Un Zalmus dzemdināja Boasu, un Boas dzemdināja Obedu,
22 ओबेद यिशैका बुबा बने र यिशै दाऊदको बुबा बने ।
Un Obeds dzemdināja Isaju, un Isajus dzemdināja Dāvidu.