< प्रकाश 4 >

1 यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।”
मैं इना सारियां गल्लां जो दिखणे बाद स्वर्गे च खुलया दरबाजा दिखया। कने कोई मिंजो सोगी गल्लां करा दा था कने गल्लां करणे बाला सेई था जिसयो मैं पेहले भी सुणया था, जिदी अबाज तुरही जो बजाणे दिया अबाजा सांई थी। कने उनी मिंजो बोलया, “मेरे बाल ऐथू उपर आई जा; कने मैं सै गल्लां तिजो दसणियां न, जिना दा इना गल्लां बाद पूरा होणा जरूरी है।”
2 एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो ।
तालू ही झट परमेश्वरे दी आत्मा मिंजो पर आई; “कने मैं स्वर्गे च इक सिंहासन दिखया कने उस सिंहासने पर कुसी जो बैठया दिखया।”
3 त्यसमाथि बस्‍नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो । सिंहासनको वरिपरि इन्द्रेणी थियो । त्यो इन्द्रेणी मोती जस्तो चम्किलो देखिन्थ्यो ।
जड़ा उस पर बैठया था, उदा चेहरा बेशकीमती अनमोल पथरे सांई चमकदा था जिसयो यशब कने लाल कीमती पथर बोलदे न। कने उदे सिंहासने दे चारो पासे इक इन्द्रधनुष था, जड़े सेले कीमती पथरे सांई मिल्ला दा था।
4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्‍त्र पहिरिएर बसेका थिए ।
उस सिंहासने दे चारो पासे होर चोबी सिंहासन थे; कने इना सिंहासना पर चोबी अगुवे चिट्टे कपड़े पायी करी बैठयो थे, कने उना दे सिरां पर सोने दे मुकुट थे।
5 सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्‍ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्‍वरका सात आत्मा थिए ।
उस सिंहासने ला बिजली कने गड़ाकयां दी अबाज निकला दी थी कने सिंहासने दे सामणे अग्गी दे सत्त दिय्ये बलयो थे, कने जड़ियां परमेश्वरे दियां सत्त आत्मा थियां,
6 सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए ।
कने उस सिंहासने सामणे इक फर्श था जड़ा समुंद्रे सांई चौड़ा था कने शीशे सांई साफ था। कने सै सिंहासन उना सबना दे बिच था कने उदे चारो पासे चार जिन्दे प्राणी दिखे, जिना दे पुरे शरीर हखी ला डकुयो थे।
7 पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो ।
उना चारां जिन्दे प्राणिया चे प्राणी शेरे सांई मिल्ला दा था, कने दुज्जा प्राणी बछड़े सांई था, तिजे प्राणिये दा मुं माणुऐ सांई था, कने चौथे दा उड़दे बाजे सांई था।
8 चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।
कने उना चारां जिन्दे प्राणियां दे छे-छे फंग थे, कने उना दे शरीरे पर हखी थियां, ऐथू दीकर की उना दे फंगा हेठ भी; कने सै रात-दिन बिना अराम कितयो ऐ बोलदे रेंदे थे, “पबित्र, पबित्र, पबित्र प्रभु परमेश्वर, सारयां ला शक्तिशाली, जड़ा बकत दिया शुरुआत ला लेईकरी हुणे दीकर कने हमेशा तांई नी बदलदा कने जड़ा औणे बाला है।”
9 जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदासर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिए, (aiōn g165)
जड़ा सिंहासने पर बैठया है, कने सै सेई है जड़ा हमेशा-हमेशा दीकर जिन्दा रेंदा है, जालू भी सै जिन्दा प्राणी उसयो आदर कने धन्यावाद दिन्दे न। तां सै चौबी अगुवे जड़े सिहासने पर बैठयो न, उदे सामणे झुकी जांदे न कने उदी अराधना करदे न। सै ऐ बोली करी सिहांसने दे सामणे अपणे-अपणे मुकुटां जो रखी दिन्दे थे। (aiōn g165)
10 चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने, (aiōn g165)
11 “हाम्रा परमप्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्‍टि भए ।”
ऐ साड़े प्रभु परमेश्वर, तू सारियां चीजां जो बणाया है, तेरिया इच्छा अनुसार सै बणाईयां न। इसा बजा ला तुसां महिमा कने आदर कने शक्ति देंणे दे काबिल है।

< प्रकाश 4 >