< प्रकाश 22 +
1 त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्वर र थुमाको सिंहासनबाट बगिरहेको थियो ।
Wasengitshengisa umfula ocengekileyo wamanzi empilo, ukhazimula njengekristali, uphuma esihlalweni sobukhosi sikaNkulunkulu, leseWundlu.
2 यो सहरको बिचभागको बाटो भएर बगेको थियो । नदीको हरेक छेउमा जीवनको रुख थियो, बाह्रै प्रकारका फल फलाउने र यसले प्रत्येक महिना आफ्नो फल फलाउँछ । रुखका पातहरू जाति-जातिहरूका निम्ति निको पार्नलाई हुन् ।
Laphakathi kwesitalada sawo, njalo ngapha langapha komfula kwakulesihlahla sempilo, sithela izithelo ezilitshumi lambili, ileyo laleyo inyanga sithela isithelo saso; lamahlamvu esihlahla ngawokwelatshwa kwezizwe.
3 त्यहाँ कुनै श्राप हुनेछैन । परमेश्वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ, र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न् ।
Kakusayikuba khona lakanye isiqalekiso; kodwa isihlalo sobukhosi sikaNkulunkulu leseWundlu sizakuba kuwo; lenceku zakhe zizamkhonza,
4 तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ ।
zizabona ubuso bakhe; lebizo lakhe lizakuba semabunzini azo.
5 त्यहाँ कुनै रात हुनेछैन, तिनीहरूलाई ज्योतिका निम्ति बत्तीको आवश्यकता पर्दैन, न त सूर्यको प्रकाश नै आवश्यकता पर्नेछ किनकि परमप्रभु परमेश्वर नै तिनीहरूका ज्योति हुनुहुनेछ । तिनीहरूले सदासर्वदा राज्य गर्नेछन् । (aiōn )
Lobusuku kabuyikuba khona lapho, njalo kazisweli isibane lokukhanya kwelanga, ngoba iNkosi uNkulunkulu iyazikhanyisela; njalo zizabusa kuze kube nini lanini. (aiōn )
6 स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासयोग्य र सत्य छन् । अगमवक्ताहरूका आत्माका परमप्रभु परमेश्वर छिट्टै के हुनुपर्छ भनी उहाँका सेवकहरूलाई देखाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो ।”
Wasesithi kimi: Lamazwi athembekile aqotho; njalo iNkosi, uNkulunkulu wabaprofethi abangcwele, ithumele ingilosi yayo ukutshengisa inceku zayo izinto okumele zenzeke ngokuphangisa.
7 “हेर, म चाँडै आउँदै छु । यस पुस्तकको अगमवाणीको वचन जसले पालन गर्छ, त्यो धन्यको हो ।”
Khangela, ngiyeza masinyane. Ubusisiwe owagcinayo amazwi esiprofetho salolugwalo.
8 म यूहन्ना हुँ, जसले यी कुराहरू सुनेँ र देखेँ । जब मैले सुनेँ र तिनलाई देखेँ, तब स्वर्गदूत जसले मलाई यी कुराहरू देखाए, म तिनको अगि दण्डवत् गर्न स्वर्गदूतको पाउमा घोप्टो परेँ ।
Futhi mina Johane nginguye owazibonayo lezizinto lowazizwayo. Kuthe sengizizwile ngazibona, ngawela phansi ukukhonza phambi kwenyawo zengilosi eyangitshengisa lezizinto.
9 तिनले मलाई भने, “त्यसो नगर । तिम्रा दाजुभाइ अगमवक्ताहरू र यस पुस्तकको वचन पालना गर्नेहरूका म सङ्गी दास मात्र हुँ । परमेश्वरको आराधना गर ।”
Yasisithi kimi: Qaphela ungakwenzi; ngoba ngiyinceku kanye lawe, labazalwane bakho abaprofethi, lalabo abagcina amazwi alolugwalo; khonza uNkulunkulu.
10 तिनले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ, किनभने समय नजिकै छ ।
Yasisithi kimi: Unganamathiseli ngophawu amazwi esiprofetho salolugwalo; ngoba isikhathi siseduze.
11 जो अधर्मी छ, त्यसले निरन्तर अधर्म गरिरहोस् । जो अनैतिक छ, त्यसले अनैतिक घृणित काम गरिरहोस् । जो धार्मिक छ, त्यसले धार्मिक काम गरिरहोस् । जो पवित्र छ, त्यो निरन्तर पवित्र रहिरहोस् ।”
Owenza okungalunganga kahlale esenza okungalunganga; longcolileyo ahlale engcolile; lolungileyo ahlale elungisisiwe; longcwele ahlale engcwelisiwe.
12 “हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ ।
Khangela-ke, ngiyeza masinyane, lomvuzo wami ukimi, ukuvuza ngulowo lalowo njengokuzakuba ngumsebenzi wakhe.
13 अल्फा र ओमेगा, पहिलो र पछिल्लो, सुरु र अन्त म नै हुँ ।
Mina nginguAlfa loOmega, isiqalo lesicino, owokuqala lowokucina.
14 आफ्ना वस्त्र धुनेहरू धन्यका हुन् ताकि तिनीहरूले जीवनको रुखबाट खान र ढोकाहरूबाट सहरमा पस्ने अधिकार पाउन सकून् ।
Babusisiwe labo abenza imilayo yakhe, ukuze babe lelungelo esihlahleni sempilo, babe sebengena emzini ngamasango;
15 कुकुरहरू, मन्त्रतन्त्र गर्नेहरू, अश्लील काम गर्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू, र झुटा कुरा अभ्यास गर्ने र प्रेम गर्न मन पराउने हरेक बाहिर हुन्छन् ।
kodwa ngaphandle kukhona izinja labathakathi leziphingi lababulali labakhonza izithombe laye wonke othanda njalo esenza amanga.
16 म येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका यी कुराहरूबारे गवाहीको निम्ति पठाएको छु । म दाऊदको वंश र मुल, बिहानको चम्किलो तारा हुँ ।”
Mina Jesu ngithume ingilosi yami ukufakaza lezizinto kini emabandleni. Mina ngiyimpande lenzalo kaDavida, indonsakusa ekhazimulayo.
17 पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आओ ।” जसले सुन्छ त्यसले यसो भनोस्, “आओ ।” जो तिर्खाएको छ, त्यसलाई आउन देऊ, र जसले यसको इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा पिओस् ।
UMoya-ke lomakoti bathi: Woza! Lozwayo kathi: Woza! Lowomileyo keze; lothandayo kathathe amanzi empilo ngesihle.
18 यस पुस्तकको अगमवाणीका वचनहरू सुन्ने हरेकलाई म चेताउनी दिन्छु । यदि कसैले तिनमा थप्छ भने, यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ ।
Ngoba ngiyafakaza kuye wonke ozwa amazwi esiprofetho salolugwalo: Uba umuntu esengeza kulezizinto, uNkulunkulu uzakwengezelela kuye izinhlupheko ezilotshwe kulolugwalo;
19 यदि कसैले यस अगमवाणीको पुस्तकका वचनहरूबाट केही निकाल्यो भने, परमेश्वरले यस पुस्तकमा लेखिएका जीवनको रुख र पवित्र सहरको भागदेखि त्यसलाई निकालिदिनुहुनेछ ।
njalo uba umuntu esusa okwamazwi ogwalo lwalesisiprofetho, uNkulunkulu uzasusa isabelo sakhe egwalweni lwempilo, lemzini ongcwele, lezintweni ezilotshiweyo kulolugwalo.
20 यी कुराका गवाही दिने जसले भन्नुहुन्छ, “हो, म चाँडै आउँदै छु ।” आमेन! आउनुहोस्, हे प्रभु येशू ।
Ofakaza lezizinto uthi: Yebo, ngiyeza masinyane. Ameni. Yebo, woza, Nkosi Jesu!
21 प्रभु येशूको अनुग्रह हरेकसँग रहोस् । आमेन ।
Umusa weNkosi yethu uJesu Kristu kawube lani lonke. Ameni.