< प्रकाश 10 >
1 त्यसपछि मैले स्वर्गबाट अर्को शक्तिशाली स्वर्गदूत आइरहेको देखेँ । तिनलाई बादलले घेरेको थियो, र तिनको शिरमाथि इन्द्रेणी थियो । तिनको अनुहार सूर्यजस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरूजस्तै थिए ।
Boka po namweni malaika ywenge nkolo kauluka pae boka kumaunde. Atabilwqe kumaunde, ni abile ni upinde wa ula kunani ya mtwe wabe. Kuminyo yake abile kati lumu ni magolo gake yabile kati luyema wa mwoto.
2 तिनको हातमा खोलिएको एउटा सानो चर्मपत्रको मुट्ठो थियो, र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए ।
Atikamwa ligombo lichunu muluboko lwake laliumukilwe, ni ywembe abekite ligolo lyake lya mmalio kunani ya bahari ni ligolo lyake lya mmakea kunani ya kilomba kiyomo.
3 त्यसपछि तिनी सिंह गर्जेजस्तै ठुलो सोरमा कराए । जब तिनी कराए, तब सातवटा गर्जनले आफ्नो आवाज निकाले ।
Boka po atitondobea lilobe kunani kati imba paunguruma, ni muda patondobiye lilobe radi saba zatiunguruma.
4 जब ती सातवटा गर्जनले आवाज निकाले, तब मैले लेख्नै लागेको थिएँ । तर मैले स्वर्गबाट यसो भनेको आवाज सुनेँ, “ती सातवटा गर्जनले भनेका कुरा गुप्त राख । यसलाई नलेख ।”
Wakati radi saba paingurumite, nabile kani karibia andika, lakini nayowine lilobe boka kumaunde kaibaya: Tunza ipange siri chelo radi saba zaibaya, kana uandike.”
5 तब मैले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर समुद्र र पृथ्वीमा उभिरहेको स्वर्गदूतलाई देखेँ ।
Boka po malaika ywa nimweni ayemite kunani ya bahari ni pakilambo kiyomo, atioboya luboko lwake kunani ya maunde.
6 त्यसपछि सदासर्वदा जीवित रहनुहुने, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, पृथ्वी र त्यसमा भएका सबै थोक, समुद्र र त्यसमा भएका थोक सृष्टि गर्नुहुनेको नाउँमा शपथ खाएर स्वर्गदूतले भने, “अब त्यहाँ ढिलो हुनेछैन । (aiōn )
Ni lapa kwa yolo twatema milele ni milele-ywaumbile maunde ni vyoti vya vibile, mukilambo ni vyoti vibile, ni bahari ni vyoti vibile, “Kwa panga ntopo chelewa kae. (aiōn )
7 तर त्यस दिन सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्दा त्यस दिनमा उहाँका सेवक अगमवक्ताहरूलाई घोषणा गर्नुभएजस्तै त्यो रहस्य परमेश्वरले पुरा गर्नुहुनेछ ।”
Lakini katika lichoba lelo, wakati malaika wa saba papala karibia kombwa litarumbeta lyake, ngaapo siri ya Nnongo ipala timiya, kati patangazile kwa atumishi bake manabii.
8 तब स्वर्गबाट मैले सुनेको आवाजले फेरि मलाई भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिरहेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्रको मुट्ठो लेऊ ।”
Lilobe laniliyowine boka kumaunde itikunibakiya kae: “Niyende, nitole ligombo lichunu laliumukwile lalibile muluboko lwa malaika yayemi kunani ya bahari ni kunani ya kilambo kiyomo.”
9 जब म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागे, तब तिनले मलाई भने, “चर्मपत्रको मुट्ठो लाऊ र खाऊ । यसले तिम्रो पेटलाई तितो बनाउनेछ, तर तिम्रो मुखमा यो महजस्तै गुलियो हुनेछ ।”
Boka po nayei kwa malaika ni kum'bakiya anipei ligombo lichunu. Atikunibakiya, “Utole ligombo ni uliye. Lipala kulipanga ndumbo lyako libii na baba, lakini munkano wako lipapanga linanoga kati asali.”
10 मैले स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ र त्यसलाई खाएँ । मेरो मुखमा त्यो महजस्तै गुलियो भयो, तर मैले यसलाई खाइसकेपछि मेरो पेट तितो भयो ।
Natilola ligombo lichunu muluboko mwa malaika ni lya, labile tamu kati asali munkano wango, lakini baada ya lya, mundumbo yango mwatibaba.
11 अनि मलाई कसैले भन्यो, “धेरै मनिसहरू, जातिहरू, भाषाहरू र राजाहरूको बारेमा तिमीले फेरि अगमवाणी गर्नुपर्छ ।”
Boka po baadhi ya malobe gati kunibakiya, “upalikwa tabiri kae kuhusu bandu bana mbone mataifa, lugha ni afalme.