Preface
Bibles
+
NEP
HBA
X
<
h4013
>
X
<
^
>
<
>
<
भजनसंग्रह
93
>
1
परमप्रभुले राज्य गर्नुहुन्छ । ऐश्वर्य मा उहाँ आभुषित हुनुहुन्छ । परमप्रभुले आफूलाई बलले पहिर्याउनुभएको र घेर्नुभएको छ । संसार दृढ रूपमा स्थापित छ । यो हल्लाउन सकिन्न ।
יהוה מלך גאות לבש לבש יהוה עז התאזר אף-תכון תבל בל-תמוט
2
प्राचीन समयदेखि सिंहासन स्थापित छ । तपाईं अनादिदेखि नै हुनुहुन्छ ।
נכון כסאך מאז מעולם אתה
3
हे परमप्रभु महासागरहरू उठ्छन् । तिनीहरूले आफ्नो स्वर उचाल्छन् । महासागरहरूका छालहरू ठोकिन्छन् र गर्जन्छन् ।
נשאו נהרות יהוה--נשאו נהרות קולם ישאו נהרות דכים
4
तर धैरै ठोकिने छालहरू, समुद्रका शक्तिशाली छालहरूभन्दा माथि परमप्रभु उच्चमा शक्तिशाली हुनुहुन्छ ।
מקלות מים רבים--אדירים משברי-ים אדיר במרום יהוה
5
तपाईंका गम्भीर आज्ञाहरू धेरै भरोसायोग्य छन् । हे परमप्रभु, तपाईंको मन्दिरलाई सदासर्वदा पवित्रताले सुसज्जित पार्छ ।
עדתיך נאמנו מאד--לביתך נאוה-קדש יהוה לארך ימים
<
भजनसंग्रह
93
>
Go to
>
Bookmark
/
Concordance
/
Maps
/
Report Issue
The world's first Holy Bible un-translation!