< भजनसंग्रह 91 >
1 जो सर्वोच्चको छत्रछायामा बस्छ, त्यो सर्वशक्तिमान्को छायामा रहनेछ ।
Tu che abiti al riparo dell'Altissimo e dimori all'ombra dell'Onnipotente,
2 म परमप्रभुको बारेमा भन्छु, “उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरो परमेश्वर जसमा म भरोसा गर्छु ।”
dì al Signore: «Mio rifugio e mia fortezza, mio Dio, in cui confido».
3 किनकि उहाँ तिमीलाई शिकारीको पासो र घातक रूढीबाट बचाउनुहुनेछ ।
Egli ti libererà dal laccio del cacciatore, dalla peste che distrugge.
4 उहाँले तिमीलाई आफ्नो पखेटाहरूले ढाक्नुहुनेछ र उहाँको पखेटाहरूमुनि तिमीले शरण पाउनेछौ । उहाँको सत्यताचाहिं ढाल र सुरक्षा हो ।
Ti coprirà con le sue penne sotto le sue ali troverai rifugio.
5 तिमी रातको त्रसदेखि वा दिनमा आउने काँडदेखि,
La sua fedeltà ti sarà scudo e corazza; non temerai i terrori della notte né la freccia che vola di giorno,
6 वा अँध्यारोमा चाहार्ने रूढी वा मध्यदिनमा आउने रोगदेखि भयभीत हुनेछैनौ ।
la peste che vaga nelle tenebre, lo sterminio che devasta a mezzogiorno.
7 हजार जना तिम्रो छेउमा र तिम्रो दाहिने हातपट्टि दश हजार जना ढल्लान्, तर त्यो तिमीकहाँ आउनेछैन ।
Mille cadranno al tuo fianco e diecimila alla tua destra; ma nulla ti potrà colpire.
8 तिमीले दुष्टको दण्ड नियाल्ने र देख्ने मात्र छौ ।
Solo che tu guardi, con i tuoi occhi vedrai il castigo degli empi.
9 किनकि पमरप्रभु मेरो शरणस्थान हुनुहुन्छ । सर्वोच्चलाई तिम्रो पनि शरणस्थान बनाऊ ।
Poiché tuo rifugio è il Signore e hai fatto dell'Altissimo la tua dimora,
10 कुनै खराबीले तिमीलाई जित्नेछैन । तिम्रो घर नजिक कुनै कष्ट आउनेछैन ।
non ti potrà colpire la sventura, nessun colpo cadrà sulla tua tenda.
11 किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ ।
Egli darà ordine ai suoi angeli di custodirti in tutti i tuoi passi.
12 तिनीहरूले तिमीलाई आफ्ना हातले थाम्नेछन्, ताकि तिमीले आफ्ना खुट्टालाई ढुङ्गामा ठोकाउनेछैनौ ।
Sulle loro mani ti porteranno perché non inciampi nella pietra il tuo piede.
13 तिमीले आफ्नो खुट्टामुनि सिंहहरू र गोमनहरूलाई कुल्चनेछौ । तिमीले जवान सिंहहरू र सर्पहरू कुल्चनेछौ ।
Camminerai su aspidi e vipere, schiaccerai leoni e draghi.
14 त्यो मप्रति समर्पित भएको हुनाले म त्यसलाई बचाउनेछु । म त्यसलाई सुरक्षा दिनेछु किनभने त्यो मप्रति बफदार छ ।
Lo salverò, perché a me si è affidato; lo esalterò, perché ha conosciuto il mio nome.
15 जब त्यसले मलाई पुकारा गर्छ, तब म त्यसलाई जवाफ दिनेछु । म कष्टमा त्योसँग हुनेछु । म त्यसलाई विजय दिनेछु र त्यसको आदर गर्नेछु ।
Mi invocherà e gli darò risposta; presso di lui sarò nella sventura, lo salverò e lo renderò glorioso.
16 म त्यसलाई लामो जीवनले सन्तुष्ट पार्नेछु र त्यसलाई मेरो उद्धार देखाउनेछु ।
Lo sazierò di lunghi giorni e gli mostrerò la mia salvezza.