< भजनसंग्रह 23 >
1 परमप्रभु मेरो गोठाला हुनुहुन्छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन ।
Psalm Davidov; Gospod je pastir moj; slabo se mi ne more goditi.
2 उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ । उहाँले मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ ।
Na pašnikih travnatih skrbi da ležim, poleg tihih vodâ me vodi.
3 उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्छ । उहाँले आफ्नो नाउँको खातिर मलाई ठिक बाटो देखाउनुहुन्छ ।
Pokojno dela dušo mojo, po pravice stezah me vodi, zavoljo svojega imena.
4 मैले निस्पट्ट अँध्यारो छायाको बेसीमा हिंड्नुपर्दा पनि, हानिसँग म डराउनेछैन किनभने तपाईं मसँग हुनुहुन्छ । तपाईंको लट्ठी र तपाईंको लौरोले मलाई सान्त्वना दिन्छन् ।
Tudi ko bi hodil po dolini smrtne sence, ne bal bi se zlega, ker ti si z menoj; šiba tvoja in palica tvoja tolažiti me.
5 मेरा शत्रुहरूका सामु तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ । तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नुभएको छ । मेरो कचौरा भरिएर पोखिन्छ ।
Pred menoj napravljaš mizo, sovražnikom mojim nasproti; z mazilom maziliš glavo mojo, kupa moja je polna do vrha.
6 निश्चय नै, मेरो जीवनका सारा दिन भलाइ र करारको विश्वस्तता मेरो पछि आउनेछ । र परमप्रभुको मन्दिरमा म सधैंभरि वास गर्नेछु ।
Zgolj dobrota in milost bodeti me spremljale vse dnî življenja mojega; in pokojen bodem v hiši Gospodovi, dokler bodejo dolgi časi.