< भजनसंग्रह 148 >
1 परमप्रभुको प्रशंसा गर । ए स्वर्गमा हुनेहरू हो, परमप्रभुको प्रशंसा गर । ए उच्च स्थानहरूमा हुनेहरू हो, उहाँको प्रशंसा गर ।
Alléluia.
2 उहाँका सबै स्वर्गदूत हो, उहाँको प्रशंसा गर । ए उहाँका सबै फौज हो, उहाँको प्रशंसा गर ।
Louez-le, vous tous, ses anges; louez-le, vous toutes, ses puissances.
3 हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर । ए सबै चम्किने तारा हो, उहाँको प्रशंसा गर ।
Louez-le, soleil et lune; louez-le, vous toutes, étoiles de la nuit, et lumière du jour.
4 ए सर्वोच्च स्वर्ग र आकाशमाथिका पानी हो, उहाँको प्रशंसा गर ।
Louez-le, cieux des cieux, et que toutes les eaux qui sont au-dessus des cieux
5 तिनीहरूले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँले आज्ञा दिनुभयो र तिनीहरू सृष्टि भए ।
Louent le nom du Seigneur. Car lui-même a dit, et les choses ont été faites: lui-même a commandé, et elles ont été créées.
6 उहाँले तिनलाई सदासर्वदाको निम्ति स्थापित पनि गर्नुभएको छ । उहाँले एउटा आदेश जारी गर्नुभयो जो कहिल्यै बद्लिंदैन ।
Il les a établies à jamais, et pour les siècles des siècles: il leur a donné une loi, et elle ne sera pas détruite.
7 पृथ्वीबाट उहाँको प्रशंसा गर, हे समुद्रका विशाल जन्तुहरू र सागरका गहिराइहरू हो,
Louez le Seigneur, habitants de la terre; vous, dragons, et vous tous, abîmes.
8 हे आगो र असिना, हिउँ र बादल, उहाँको वचन पुरा गर्ने आँधी बेहरी हो ।
Feu, grêle, neige, glace, vents de tempêtes, qui accomplissez sa parole:
9 उहाँको प्रशंसा गर, हे सबै पहाड र डाँडाहरू, फलका रूखहरू र सबै देवदारुहरू हो,
Montagnes et vous toutes, collines, arbres fruitiers, et vous tous, cèdres;
10 जङ्गली पशुहरू र पाल्तु पशुहरू, घस्रने प्राणीहरू र चराहरू हो ।
Bêtes sauvages, et vous tous, troupeaux; serpents, oiseaux du ciel;
11 परमप्रभुको प्रशंसा गर, हे पृथ्वीका राजाहरू र सबै जातिहरू, शासकहरू र पृथ्वीमा शासन गर्ने सबैले,
Rois de la terre, et vous tous, peuples; princes, et vous tous, juges de la terre.
12 जवान पुरुषहरू र जवान स्त्रीहरू, वृद्धहरू र बालकहरू दुवैले ।
Que les jeunes hommes et les vierges, les vieillards et ceux qui sont plus jeunes, louent le nom du Seigneur,
13 तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च पारिन्छ र उहाँको महिमाले पृथ्वी र स्वर्गलाई ढाक्छ ।
Parce qu’il est le seul dont le nom a été exalté.
14 उहाँले आफ्ना सबै विश्वासयोग्य जनहरू, इस्राएलीहरू, उहाँका नजिकका सबै मानिसबाट प्रशंसाको निम्ति आफ्ना मानिसहरूका सिङ खडा गर्नुभएको छ । परमप्रभुको प्रशंसा गर ।
Sa louange est au-dessus du ciel et de la terre, et il a exalté la corne de son peuple.