< भजनसंग्रह 134 >

1 हे परमप्रभुका सबै सेवक हो, आओ, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको मन्‍दिरमा राति सेवा गर्छौ ।
שִׁיר הַֽמַּעֲלוֹת הִנֵּה ׀ בָּרְכוּ אֶת־יְהֹוָה כׇּל־עַבְדֵי יְהֹוָה הָעֹמְדִים בְּבֵית־יְהֹוָה בַּלֵּילֽוֹת׃
2 पवित्र स्थानतिर आफ्‍ना हात उचाल र परमप्रभुको प्रशंसा गर ।
שְׂאֽוּ־יְדֵכֶם קֹדֶשׁ וּבָרְכוּ אֶת־יְהֹוָֽה׃
3 परमप्रभुले तिमीलाई सियोनबाट आशिष्‌ ‌‌देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
יְבָרֶכְךָ יְהֹוָה מִצִּיּוֹן עֹשֵׂה שָׁמַיִם וָאָֽרֶץ׃

< भजनसंग्रह 134 >