< भजनसंग्रह 134 >
1 हे परमप्रभुका सबै सेवक हो, आओ, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको मन्दिरमा राति सेवा गर्छौ ।
Behold, bless ye YHWH, all ye servants of YHWH, which by night stand in the house of YHWH.
2 पवित्र स्थानतिर आफ्ना हात उचाल र परमप्रभुको प्रशंसा गर ।
Lift up your hands in the sanctuary, and bless YHWH.
3 परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
YHWH that made heaven and earth bless thee out of Zion.