< भजनसंग्रह 133 >

1 हेर, दाजुभाइका निम्‍ति एकसाथ मिलेर बस्‍नु कति असल र सुखद कुरा हो ।
Пісня проча́н. Давидова.
2 यो शिरमा लगाएको असल तेलजस्तो हो जुन दाह्रीतिर, हारूनकै दाह्रीतिर बगेर झर्छ र त्‍यसपछि यो तिनको वस्‍त्रको कठालोसम्म झर्छ ।
Воно — як та добра оли́ва на го́лову, що сплива́є на бо́роду, Ааро́нову бо́роду, що спливає на кі́нці одежі його!
3 यो हेर्मोन डाँडाको शीतजस्तो हो जुन सियोन पर्वतमाथि झर्छ । किनकि परमप्रभुले त्यहाँ आशिष्‌— सदासर्वदाको जीवनलाई आज्ञा दिनुभयो ।
Воно — як хермо́нська роса́, що спадає на го́ри Сіо́ну, бо там наказав Господь благослове́ння, повікві́чне життя!

< भजनसंग्रह 133 >