< भजनसंग्रह 131 >

1 हे परमप्रभु, मेरो हृदय घमण्डी छैन न त मेरा आँखा हठी छन् । आफ्‍नै निम्ति मसँग ठुला आसाहरू छैनन् न त मैले गर्न नसक्‍ने कुराहरूको वास्‍ता म गर्छु ।
Gospode! ne nadima se srce moje, niti se uznose oèi moje; niti idem na veliko, ni na ono što je više od mene.
2 वास्तवमा मैले आफ्‍नो प्राणलाई स्थिर र शान्त बनाएको छु । दूध छोडाएको बालक आमासँग भएझैं, मभित्र मेरो प्राण दूध छोडेको बलकझैं छ ।
Smjeran sam i krotak dušom svojom, kao dijete kraj matere; kao dijete duša je moja u meni.
3 ए इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा नै आसा गर् ।
Nek se uzda Izrailj u Gospoda otsad i dovijeka.

< भजनसंग्रह 131 >