Preface
Bibles
+
NEP
CUS
X
<
h1870G
>
X
<
^
>
<
>
<
भजनसंग्रह
130
>
1
हे परमप्रभु, गहिराइबाट तपाईंमा म पुकारा गर्छु ।
上行之诗。 耶和华啊,我从深处向你求告!
2
हे परमप्रभु, मेरो सोर सुन्नुहोस् । दयाको निम्ति मेरो बिन्ती सुन्नलाई तपाईंका कानहरू सचेत होऊन् ।
主啊,求你听我的声音! 愿你侧耳听我恳求的声音!
3
हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र?
主—耶和华啊,你若究察罪孽, 谁能站得住呢?
4
तर तपाईंमा क्षमा छ, जसले गर्दा तपाईंको आदर गरिन्छ ।
但在你有赦免之恩, 要叫人敬畏你。
5
म परमप्रभुमा पर्खिन्छु, मेरो प्राणले पर्खिन्छु र उहाँको वचनमा म आसा गर्छु ।
我等候耶和华,我的心等候; 我也仰望他的话。
6
रक्षकले बिहानको प्रतीक्षा गर्नेभन्दा धेरै मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ ।
我的心等候主, 胜于守夜的,等候天亮, 胜于守夜的,等候天亮。
7
ए इस्राएल, परमप्रभुमा आसा गर । परमप्रभु कृपालु हुनुहुन्छ र उहाँ क्षमा दिन तत्पर हुनुहुन्छ ।
以色列啊,你当仰望耶和华! 因他有慈爱,有丰盛的救恩。
8
इस्राएललाई त्यसका सबै पापहरूबाट उद्धार गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
他必救赎以色列脱离一切的罪孽。
<
भजनसंग्रह
130
>
Go to
>
Bookmark
/
Concordance
/
Maps
/
Report Issue
The world's first Holy Bible un-translation!