< भजनसंग्रह 13 >
1 हे परमप्रभु, तपाईंले कहिलेसम्म मलाई बिर्सिरहनुहुन्छ? कहिलेसम्म तपाईं आफ्नो मुहार मबाट लुकाउनुहुनेछ?
Докле ћеш ме, Господе, сасвим заборављати? Докле ћеш одвраћати лице своје од мене?
2 कहिलेसम्म मैले चिन्ता गर्ने र दिनभरि मेरो हृदयमा शोक लिने? कहिलेसम्म मेरो शत्रुले ममाथि विजय पाउने?
Докле ћу се домишљати у души својој, мутити се у срцу свом дан и ноћ? Докле ће се непријатељ мој подизати нада мном?
3 हे परमप्रभु मेरा परमेश्वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस् । मेरा आँखालाई ज्योति दिनुहोस्, नत्र म मृत्युमा सुत्नेछु ।
Погледај, услиши ме, Господе, Боже мој! Просветли очи моје да не заспим на смрт.
4 मेरो शत्रुलाई यसो भन्न नदिनुहोस्, “मैले त्यसलाई हराएको छु ।” ताकि मेरा शत्रुले यसो नभनोस्, “मेरो वैरीलाई मैले जितेको छु,” नत्र मलाई तल झार्दा मेरा शत्रुहरू आनन्दित हुनेछन् ।
Да не рече непријатељ мој: Надвладао сам га; да се не радују који ме гоне, ако посрнем.
5 तर मैले तपाईंको करारको विश्वस्ततामा भरोसा गरेको छु । तपाईंको उद्धारमा मेरो हृदय आनन्दित हुन्छ ।
А ја се уздам у милост Твоју; радоваће се срце моје за спасење Твоје.
6 परमप्रभुको निम्ति गाउनेछु किनभने उहाँले मलाई धेरै उदार भएर व्यवहार गर्नुभएको छ ।
Певаћу Господу, који ми добро чини.