< भजनसंग्रह 117 >

1 ए सबै जातिहरूका मानिस हो, परमप्रभुको प्रशंसा गर । ए सबै मानिसहरू हो, उहाँलाई उच्‍च पार ।
Halleluja! Lovsyng HERREN, alle I Folk, pris ham, alle Stammer,
2 किनभने हामीप्रति उहाँको करारको विश्‍वस्‍तता महान् छ र परमप्रभुको सत्‍यता सदासर्वदा रहन्छ । परमप्रभुको प्रशंसा गर ।
thi stor er hans Miskundhed mod os, HERRENS Trofasthed varer evindelig!

< भजनसंग्रह 117 >