< भजनसंग्रह 108 >
1 हे परमेश्वर, मेरो हृदय स्थिर छ । म गाउनेछु, हो, मेरो हृदयको खुससाथ म स्तुति गाउनेछु ।
Dawid dwom. Ao Onyankopɔn, mʼakoma atɔ me yam; mede me kra nyinaa bɛto wʼayɛyie dwom.
2 हे वीणा र सारङ्गी, जाग । झिसमिसेलाई म जगाउनेछु ।
Monyane, sankuo ne bɛnta! Mɛnyane anɔpahema.
3 हे परमप्रभु, मानिसहरूका माझमा म तपाईंलाई धन्यवाद दिनेछु । जातिहरूका माझ म तपाईंको स्तुति गाउनेछु ।
Ao Awurade, mɛkamfo wo wɔ aman no mu; mɛto wo ho dwom wɔ nnipa no mu.
4 किनकि तपाईंको करारको विश्वस्तता स्वर्गभन्दा पनि महान् छ र तपाईंको सत्यता आकाससम्मै पुग्छ ।
Wʼadɔeɛ so, ɛkorɔn sene ɔsoro; wo nokorɛdie duru ewiem.
5 हे परमेश्वर, स्वर्गभन्दा माथि उच्च हुनुहोस् र सारा पृथ्वीभरि तपाईंको महिलाई उच्च पारियोस् ।
Ao Onyankopɔn, ɛsɛ sɛ wɔma wo so tra ɔsoro, na ama wʼanimuonyam aba asase nyinaa so.
6 ताकि तपाईंले प्रेम गर्नुभएकाहरूलाई बचाइयोस्, तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
Fa wo nsa nifa gye yɛn na boa yɛn, na ama wɔn a wodɔ wɔn no anya nkwa.
7 परमेश्वरले आफ्नो पवित्रतामा बल्नुभएको छ, “म आनन्दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्कोतको बेसीलाई भाग लगाउनेछु ।
Onyankopɔn akasa afiri ne kronkronbea sɛ, “Nkonim mu na mɛkyɛ Sekem mu na masusu Sukot Bɔnhwa.
8 गिलाद मेरो हो, र मनश्शे मेरो हो । एफ्राइम पनि मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
Gilead yɛ me dea; Manase nso saa ara; Efraim yɛ me dadeɛ kyɛ, Yuda yɛ mʼahempoma.
9 मोआब मेरो पानीको बाटा हो । एदोममाथि म आफ्नो जुत्ता फुकाल्नेछु । पलिश्तको कारणले म विजयसाथ कराउनेछु ।
Moab yɛ me dwaresɛn, Edom so na meto me mpaboa guo; Filistia so na mebɔ ose.”
10 कसले मलाई बलियो सहरभित्र ल्याउनेछ? कसले मलाई एदोममा लानेछ?”
Hwan na ɔde me bɛkɔ kuropɔn a wɔabɔ ho ban no mu? Hwan na ɔbɛdi mʼanim akɔ Edom?
11 हे परमेश्वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन? हाम्रा फौजसँग तपाईं युद्धमा जानुहुन्न ।
Ao Onyankopɔn, ɛnyɛ wo na woapo yɛn? Wo ne yɛn nsraadɔm renkɔ ɔsa bio anaa?
12 शत्रुहरूको विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, किनकि मानिसको सहसयता व्यार्थ हुन्छ ।
Boa yɛn tia ɔtamfoɔ no, na ɔdasani mmoa nka hwee.
13 हामी परमेश्वरको सहायताले जित्नेछौं । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।
Onyankopɔn wɔ yɛn afa yi, yɛbɛdi nkonim, na ɔbɛtiatia yɛn atamfoɔ so. Wɔde ma dwomkyerɛfoɔ no.